सुनिल रावल र स्यारोन श्रेष्ठको काण्ड के हो त ? - Sajha Mobile
SAJHA MOBILE
सुनिल रावल र स्यारोन श्रेष्ठको काण्ड के हो त ?
Posts 3 · Viewed 7564 · Go to Last Post
CollegesNepal
· Snapshot 0
Like · Likedby · 0
https://youtu.be/dAF5QLggd9s
paladin
· Snapshot 351
Like · Liked by · 0
काठमाण्डौ, ११ साउन- श्रीमतीको हातमा श्रीमानको नाम लेखिनु कुनै नौलो कुरा होइन । तर नायिका झरना थापाको हातमा चलचित्र निर्माता एवं उनका श्रीमान सुनिल कुमार थापाले जवरजस्ती आफ्नो नाम लेखिदिएका छन् ।

'साउन महिनामा मेहेन्दी लगाउने परम्परा अनुरूप आफुले 'घरमा मेहेन्दी लगाईरहेको बेला सुनिल जी आईपुग्नु भयो अनि उहाँले आफ्नो नाम मेरो हातमा लेखिदिनु भयो, तर मैले केही भन्न सकिन' नायिका थापाले बताईन् । यध्पी दाया हातको पञ्जामा sunil लेखिएको नाम प्रति आफ्नो 'आपत्ती नरहेको भन्दै बरू रमाईले भएको' झरनाले बताईन । केही महिना अघि राजधानीको नयाँ बानेश्वर स्थित जुम क्याफे अगाडी नायिका रेजिना उप्रेती र उनका पति सुनिलबीच भएको प्रेमलिला आफ्नै आखा अगाडी देखेपछी सम्बन्ध विच्छेदको अवस्थामा पुगेको उनीहरूको सम्बन्ध पुन स्थापित भएको थियो । झरना सोही कारणले केही महिना आफ्नो माईती समेत बसेकी थिइन् ।

दाम्पतीय जिवनको सम्बन्धकै कारण पटक चर्चामा आईरहने झरनाको हातमा सुनिलको नाम लेखिएको भेटिएपछी उनलाई सोधिएको विभिन्न प्रश्नमा सुनिल र आफ्नो सम्बन्ध पहिले भन्दा राम्रो रहेको उनको भनाई थियो । मान्छेबाट गल्ती हुने भएकाले नयाँ बानेश्वरको गल्तीलाई आफुले माफ दिएको झरनाले प्रतिक्रिया दिईन ।
KhateyNepali
· Snapshot 864
Like · Liked by · 0
यो रावल हेर्दै चोर जस्तो देखिन्छ नो हार्ड फिलिन्ग्स | यसलाई कारबाही हुनुपर्छ
Last edited: 24-Jul-17 11:48 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 12 · Viewed 684
· Posts 1 · Viewed 87
· Posts 1 · Viewed 84
· Posts 7 · Viewed 1260
· Posts 4 · Viewed 393
· Posts 5 · Viewed 3113 · Likes 1
· Posts 3 · Viewed 389
· Posts 1 · Viewed 82
· Posts 1 · Viewed 86
· Posts 17 · Viewed 1240



Your Banner Here
Travel Partners
Travel House Nepal