लोल! अब तेही बाकी छ.
सुभास्नी पछाडी को रंग परिबर्तन गरेर रंग न ढंग को तस्बिर साझा मा पोस्ट गरीराको थीन, हावा खाईन अनि साझा मा सोजोकेटो जस्तो धुरन्धर फोटोगग्राफर रहिछ. बाबा सकिन्न भनेर साझा बाट बिदा भईन.तेस्मा सोजोकेटो को केहि दोष छैन, नासे
अनि त्यो अर्की (नाम पनि लिनु मन लाग्दैन मलाई त) साझा मा अर्थ न बर्थ को तातो न छारो कुरा पोस्ट गरि मै हू भन्ने संग किन माफी माग्नु पर्यो.
तेरो प्रियंका लै LA मा भेट्दा त बाल मतलव गर्ने सोजोकेटो, तिनीहरु संग भेट्ने के रहर गर्ला र?
btw व्हेन सोजोकेटो encountered प्रियंका, सोजोकेटो वास like, ewww
सो वास इन कैसे ओफ योउर केकी भाउजु
हाम्री राजकुमारी चाई real मा नै attractive छिन्.
International Sports club ma bheteko thiye.
Last edited: 25-Jul-17 03:14 PM