Anyone living in TULSA (OK) near SaintFrancis Hospital?
मित्र हरु ,
हामी मद्ये कोइ TULSA OK (ST फ्रान्सिस) आस्पताल वरिपरि बस्दै हुनुह्न्छा भने मलाई सानो सहयोग (त्यो ठाउँ वरिपरि) को ज्ञान लिन मन थियो | म र मेरी अर्धांगिनी अर्को महिना त्यहाँ मुव हुदैछौ कहाँ बस्दा राम्रो ,एसो नेपाली वरिपरि बस्ने थाम , कैले कहिँ जमघट हुने मेलो मेसो थाहा पाऊन पाए आभारी हुने थिए | हजुरहरुको सहयोग को अपेक्षा गर्दै ऐले लै बिदा पाम | हर हर महादेव |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12565
· Likes 1
· Posts 7
· Viewed 3980
· Likes 1
· Posts 21
· Viewed 9990
· Likes 1
· Posts 5
· Viewed 7785
· Likes 1