erectile dysfunction (porn related) - Sajha Mobile
SAJHA MOBILE
erectile dysfunction (porn related)
Posts 6 · Viewed 8517 · Likes 4 · Go to Last Post
khai_k
· Snapshot 0
Like · Likedby · 1
म Porn induced erectile dysfunction (PIED ) बाट ग्रषित थिए I करिब ११ वर्ष को उमेर बाट सुरु गरेको porn हेरेर masturbate गर्न लाई I २४ बर्ष को उमेर सम्म दैनिक जसो कहिले काही दिनको ४ पटक सम्म masturbate गरिन्थ्यो I विदेश को high speed internet मा चाहे जस्तो फिल्म हेरेर मनोरंजन लिदा लिदै कहिले Porn addict भएछु थाहा नै भएन I

मेरो अवस्था तब थाहा पाए जब केटि संग सम्भोग गर्ने समय आयो I मेरो लिङ्ग न सार्हो भयो न खडा नै I म आतिए I येत्रो वर्ष को Porn र masturbation ले मेरो neurological chemical लाई असर गरेको रहेछ I जब porn हेर्छु तब कै समस्या हुदैन सारो हुन, जब porn बिना गर्न खोज्छु सकिदैन I

यो समस्या अहिले को थुप्रै युवा लाई छ , सायद आफुलाई थाहा हुदैन, बेलैमा होस् नापुराए depression , suicide , social anxiety , पार्टनर बीच नराम्रो सम्बन्ध आदि समस्या आउछ I

उपाय : जसरि nicotine को लत छोड्दा थाहा हुन्छ तेसरी नै Porn को लत छोड्दा थाहा हुन्छ I nicotine र porn ले गर्ने brain को chemical म असर उस्तै हुन्छ I मैले मनोबैज्ञानिक चिकित्षक को निगरानी म करिब ३ महिना porn र masturbation बाट सन्यास लिए र अहिले ठिक भए I

यो मेरो बास्तविक कथा हो I साझा का मित्र हरु को मदत को लागि share garau जस्तो लगेर गरेको I

तपाई हरु लाई विश्वास नलागे Porn induced erectile dysfunction (PIED ) को बारेमा अध्यन गर्न सक्नु हुनेछ
Sajan Nepal
· Snapshot 92
Like · Liked by · 1
real ho
Punter
· Snapshot 292
Like · Liked by · 1
..मेरो गुलोको थैलो त् दैलोको दुलो देखे नि मुलो जस्तो ठुलो हुन्छ ! हाईत हाम्रो नाज ब्रो को गुलो पिन्कु लै देखो भने ठुलो हुन्छ!!! कि पिन्कु लै उठानो पारेर दानक हान्ने हो ब्रो!!!
Punter
· Snapshot 732
Like · Liked by · 1
हाइट , मेरो धागो हरु के भै राको छ नाज ब्रो कुनै पनि खुल्दैन त मलाई जाड लग्यो कि मेरो धागो हरु लै मेरो "होम्मि को राप धागो" पनि छैन होइन के भै राको छ ह ब्रो यो साझा मा पिन्कु को धागो पनि खुल्दैन तपाई को चोम्म्नेट देखेको थिए त्यो पनि खुल् दैन होइन के भै राको छ !!
Punter
· Snapshot 895
Like · Liked by · 0
! कसम होला मेरो धुक्कुर बिना सित्ति ठंकी बस्छ भने ! लौ न के गर्ने हो तपाई लै पुस्सी को जुस खानु पर्छ ब्रो सब ठिक हुन्छ सबसे राम्रो त पिन्कुको पुस्सी को जुस राम्रो !!!


jerryswari
· Snapshot 1335
Like · Liked by · 0
It also depends on if you are attracted to the girl you are with. I remember when I was still in college, I had a one night stand with a black girl. I had never been with a black girl before so my brain and especially the lower brain did not know how to proceed. Thankfully the black girl was understanding and we continued our conversation and the deed was done.
Since she called me afterwards, so I took it that she was satisfied.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 73
· Posts 3 · Viewed 304
· Posts 13 · Viewed 2003
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 81
· Posts 4 · Viewed 860
· Posts 1 · Viewed 129
· Posts 1 · Viewed 123
· Posts 1 · Viewed 388
· Posts 3 · Viewed 4641



Your Banner Here
Travel Partners
Travel House Nepal