SAJHA MOBILE
Need help
Posts 30 · Viewed 4977 · Likes 13 · Go to Last Post
Alicia
· Snapshot 0
Like · Likedby · 2
Hi everyone,
I am fundraising for a dear brother, Basanta Sunar, who passed away after 8 month of struggle with Stage 4 lung cancer. His three young children recently got to visit him in Houston, Texas while his wife is still in Nepal unable to come to US . At this time I would like to request the sajha community & beyond to help get his body back to Nepal & support his family during this difficult time. You can donate using a link  https://www.youcaring.com/trishnatimilsina-845394
Any help would be greatly appreciated. Please share & support...
Last edited: 10-Jun-17 04:37 PM
Last edited: 10-Jun-17 05:09 PM
Last edited: 11-Jun-17 01:07 PM
RESPONSES :: Showing Last 20 :: Show by page
Nas
· Snapshot 1179
Like · Liked by · 0
बिचारी हाम्री अलिसियाजिको इनिसियेतिभ माथि बित्थामा प्रश्न नुथाउ तिमि ! अनि बाइ द वे त्यो २००० निसान सेन्त्रआ नि कहा आफुले किनेको हो र ! मेरो भाइले नया लेक्सस किने पछि मलाइ देको हो नि सोजोकेतो ब्रो ! म घण्टा हान्ने घन्टे भाकोले ज्यादा कन्त्रिबिउत गर्न नसकेकोमा अलिसियाजीसंग माफी माग्न चाहन्छु ! हजुरले मलाइ माफ गरिदिन हुन्छ होला भन्ने आशा लिएको छु ल !
sojoketo
· Snapshot 1249
Like · Liked by · 0
नो disrespect, धोति को fundraiser को टार्गेट (100k) १-२ दिन मा पुरा हुन्छ
नेपाली हरु को ताल एस्तो छ
मधेसी ले 'एक मधेस एक प्रदेश अनि छुट्टै देश' भनेको झैँ हो यो.
सबैलाई आ आफ्नो दुनो सोज्यौनु छ
अनि NAS, जस्तो bias character aka दलाल ले हो कुरा बिगार्ने.
Nas, be a MAN!
why only for Alisey , why not this?
http://nahtx.org/cause/help-cancer-patient-basanta
Last edited: 13-Jun-17 11:50 AM
Nas
· Snapshot 1318
Like · Liked by · 0
अब मैले पहिले हाम्री अलिसियाजीको लिंक देखे अनि तेसैमा सहयोग गरेको नि सोजोकेतो ब्रो ! त्यो तिम्ले पोस्ट गरेको लिंक मैले देखेको थिएँन ! अनि साझामा सबै लिंक खोलि हेर्न कसलाई फुर्सद छ र ! येसो इन्त्रेस्तिंग देखिने पोस्टहरुमात्र खोल्छु म त् ! तर अलिसियाजीको प्रोफाइल पिक्चर चै सार्है राम्री न राम्री लागेर, के रहेछ भनेर खोलेको नि ! धेरै नै राम्री देखिनु भाको छ नि उहा त्यो पिक्चरमा ! अब राम्री मान्छे प्रति त् जो नि आकर्षित भैहाल्छ नि, अझ झन् तेसमाथि उहा कति दयालु र हृदयवान नारि पर्नु भाको छ ! तर मलाई "दलाल" चै किन भनेको नि तिमीले ! हाहा !

अब बिचारा हाम्रा नेपालीहरु उही त् हो नि ... कोहि बिद्यार्थी, कोइ म जस्ता घण्टा हान्ने घन्टे .... अब धेर थोक सकेको सहयोग गर्ने त् हो नि हामीले नि ! तिमि जस्तो लेक्सस र तेस्ला चलाउने मान्छे होइन नि हामी सबै ! धोतिहरुसंग कम्पेर न गरन हामीलाई !
Sharad Bikram Shahi
· Snapshot 1434
Like · Liked by · 1
@Sojo keto

नो disrespect, धोति को fundraiser को टार्गेट (100k) १-२ दिन मा पुरा हुन्छ
नेपाली हरु को ताल एस्तो छ
मधेसी ले 'एक मधेस एक प्रदेश अनि छुट्टै देश' भनेको झैँ हो यो.
सबैलाई आ आफ्नो दुनो सोज्यौनु छ
अनि NAS, जस्तो bias character aka दलाल ले हो कुरा बिगार्ने.
Nas, be a MAN!
why only for Alisey , why not this?
http://nahtx.org/cause/help-cancer-patient-basanta...

i donated to both the links
https://www.youcaring.com/trishnatimilsina-845394
http://nahtx.org/cause/help-cancer-patient-basanta...

"नो disrespect, धोति को fundraiser को टार्गेट (100k) १-२ दिन मा पुरा हुन्छ "
kina hunna vanne hammi badi guff matra garchau, kaam vanda
aru le ramro kaam garda, khali doubt matra garchu

$20/$40 dindaii mah na mah garib hunchu, na dida na ta dhanni

my small contribution will help ppl like Alicia to do great stuffs.
if you still argue then here's a quote from Mark Twain

"“
Never argue with stupid people, they will drag you down to their level and then beat you with experience.
"

atomic
· Snapshot 1448
Like · Liked by · 1
कठै बर लै लै ! हुन त् मलाई यो नेपाली सँघ-संस्था भने छि थोपो नि बिश्वास लाग्दैन । यो खाँउ खाउँ र लाऊँ लाउँ भन्ने उमेरमा प्रिय एलिसिया जी लाई यो स्याल र गिद्धहरू भौतारिने साझा टोलमा , आफ्नो अमूल्य समय दिई, केही पैसा बटुली कोही दीनदु:खी लाई दिन खोज्नु निकै नै सर्हयानिय क़दम हो । यसबाट मलाई के लाग्छ् भने जति सुन्दर उहाँ को प्रोफ़ाइल पिक्चर मा देख्नु हुन्छ , मन नि तेति नै बर्षा को पानी झै निश्चल र सफ़ा छ ।
केही दानवहरूको कमेन्ट लाई बेवास्ता गर्दै , एलिसिया जी को यो मर्मस्पर्शी काममा आफूले सक्दो सहयोग गर्न म नि अपील गर्दछु ।
- उही अभागी एटोमिक
magorkhe1
· Snapshot 1642
Like · Liked by · 1
ओम ब्रो: ले कुरा उठाई हाल्नु भयो तेसैले २ शब्द कोरी हालौ |
साच्ची नै महिला हरु पनि साझा छिरेका हुन् कि लण्ड बहादुर हरुले अनलाइन फोटो खोजेर तासेका हुन् ? किनकी साझा का पाठक लाइ महिला छिर्यो भने अरिंगाल को गोलोमा झट्टारो हाने झैँ हुन्छा | कुनै बेला एक महिलाले आफ्नो थेसिस को लागि केहि सहयोग हुन्छ कि भनि के छिरेकी थिईन उनलाई गलगाड बोक्न पुगिन | अपसब्द र आपत्ति जनक कुरा लाख पछि परेनन् | येस्तै गुल्लाडे हरुको जामातलाइ आकर्सन गर्न को लागि लण्ड बहादुर र लण्ड प्रसाद को कर्तुत त होईन ?


Nas
· Snapshot 1769
Like · Liked by · 0
"..जति सुन्दर उहाँ को प्रोफ़ाइल पिक्चर मा देख्नु हुन्छ , मन नि तेति नै बर्षा को पानी झै निश्चल र सफ़ा छ । "

एक दम सहि र दरो कुरो गर्न भो एटोमिक ब्रोले ! मैले त् हाम्री एलिसियाजीको अनुहार हेर्ने बित्तिक्कै चाल पाको हो यो कुरो ब्रो ! अनुहारमै ३२ लक्षण झल्केको छ उहाको ! मान्छे उस्तै राम्री.... मन त् झन् क्या दामी ! अहिले पो चाल पाए किन ब्रोले आफुलाई अभागी एटोमिक भन्नु भाको भनेर ! एलिसियाजी जस्तो हृदयालु नारी कुनै पनि पुरुषको जीवनमा आएँन भने जो नि अभागी हुन्छ एटोमिक ब्रो !


Nas
· Snapshot 2127
Like · Liked by · 0
अलिसियाजी कुनै नया अपडेट छ हजुर ?
Alicia
· Snapshot 2260
Like · Liked by · 1
hajur update ko lagi email check garnus hai :) Thank to you & rest of the sajha community.!
Last edited: 15-Jun-17 08:39 PM
Last edited: 15-Jun-17 08:41 PM
Nas
· Snapshot 2334
Like · Liked by · 0
अलिसियाजी कुन इमेलमा हेर्ने हो अपडेट प्लिज बताइदिनुस न ! हजुरले मलाइ इमेल पठाउन हुने हो ? तर हजुरसँग त् इमेल छैन नि मेरो ! साझाबात प्राइभेट मेसेज पनि गर्न सक्न हुन्छ नि हजुर ले येदि इमेल छैन भने ! हजुरलाइ मेरो इमेल चाहिन्छ भने म दिन्छु नि ! म संग त् मोबाइल नि छ ! तर होस् हजुरले मलाइ कल गर्नु भो भने म त् रातो पिरो हुन्छु होला ! राम्री मान्छेसंग कुरा गर्दा सारो नर्भस हुन्छु नि म त् अलिसियाजी ! येनिवेज हजुरले मलाई जसरि नि अपडेट पथाउनुस न ल ! :)
Alicia
· Snapshot 2290
Like · Liked by · 1
maile soche ki contribution garda email fill up garnu bhayeko thiyo hola for updates. Assumption :P. lau maile ta private message garne nai dekhina ,tara yaha gayera herna saknu huncha updates... https://www.youcaring.com/trishnatimilsina-845394# dhanyabad
atomic
· Snapshot 2436
Like · Liked by · 1
एलिसिया जी को फोटो एक छिन हेरि बसेको , उहाँका नयन हरू निकै नै नषालु रहेछन। कुनै नशा खाएर लाग्छ , कुनै त हेरेर् नै ! एनिवेज , उहाँ एक आत्मबिश्वासी र महत्वकांक्षी महिला हुनुहुन्छ । आज उहाँ को यस कार्यको अपडेट र नेपाली मै उहाँको उत्तर पाउँदा निकै हर्षित छुँ ।
अनि नास ब्रो ! त्यो "आयुषमान" लाई अभागी भन्ने कि भाग्यशाली ! 😀
मलाई चाहीं रियल लाईफ़ को नायिका निकै मनपर्छ , एलिसिया जी जस्तै । सी ईज दी रोलमोडल ! 
Last edited: 16-Jun-17 01:08 AM
Nas
· Snapshot 2555
Like · Liked by · 0

येलिसियाजिको फोटो एक छिन हेरी बसेको भन्न हुँदा त् येतोमिक ब्रोले मेरो पो पोल खोल्दिन भाको जस्तो लाग्यो ! कसम होला ... म त् झन् वहाको फोटो जुम गरि वहाको ति मृग नयनमा दुबिंन नै पुग्छु ! कति सारो येंजलिक फेस हुनुहुन्छ हगि वहाको ! साँचीनै ब्रोले भन्नभाको जस्तै मेरी प्यारी एलिसियाजी हाम्रो लागि रोल मोडल नै हुनुहुन्छा ! उहा अरुको पीडालाई आफ्नै मान्न हुन्छ रहेछ ! तेती मात्र नभएर त्यो पिडामा मलहम लगाउन नि तत्पर हुनु हुन्छ ! अचेलको गोहीको आँशु बगाउने जमानामा साझा जस्तो खाते साइतमा मैले मेरी प्यारी येलिसियालाई भेट्नु भनेको रत्नपार्कको पुरुष सौचालयमा दोल्चे एण्ड ग्यबनाको अठेन्तिक अत्तर भेटाउनु सरह हो येतोमिक ब्रो !
Nas
· Snapshot 2666
Like · Liked by · 0
मेरी प्यारी अलिसियाजीको अपडेट पढे ! सार्है नै मर्मस्पर्शी मेसेज लेख्न भाको छ हजुरले एलिसिया जी ! अनि हजुरले मिमोसा बहिनीलाई सपोर्ट गर्न भाको कुरा म ज्यादै नै सन्तुस्ट र खुसि छु ! सहि कदम उठाउनु भाको छ ! साथै मेरी अलिसियाजिलाई उहाको यो कार्यमा साथ् दिने मेरा संपूर्ण मित्रहरुलाई मेरो हृदय देखि मै आभार प्रकट गर्दछु ! अनि येलिसियाजी हजुरलाई फेरी साझामा देख्न पाउने हो कि होइन ... अलिक मन खिन्न लाग्यो ! प्लिज हामीलाई चट्ट माया मारेर नजानुस ल ! अनि म हजुरलाई प्रैभेत कन्भार्सेसन कसरि इनिसियेत गर्ने हो फुर्सद मा बताउञ्चु ल ! नट ड्यात आइ एम एक्स्पेक्तिंग हजुरको बाट... तर पनि हजुरको मेसेज पाए भने ज्यादै खुसि हुने छु :)
Punter
· Snapshot 2755
Like · Liked by · 1
आहा कति राम्रो केटि आको हो साझा मा धेरै पछि मलाई खुसि लग्यो है हाम्रो alicia दॆखेर तर सावधान है हाम्रो नाज ब्रो यहाँ केरा कनौदै बसी राको छन् है !!!
Nas
· Snapshot 2846
Like · Liked by · 0
अनि पुन्तर ब्रो हाम्री येलिसियाजीको परोपकारी काम देखि पनि ज्यादै खुसि हुन् भो जस्तो मलाई लागेको छ ! मलाई लाग्छ पुन्तर ब्रो ले नि उहालाई कन्ट्रीबिउत गर्न भो होला भनि ! अनि ब्रो यो घटना त उता टेक्सास तिरकै हो ! ब्रोले सुन्न भाको थियो ?
Punter
· Snapshot 2922
Like · Liked by · 1
हो नाज ब्रो यो घटना तेती तिर हो हो ब्रो अनि मैले नि ५० रुपैया देको थिए ब्रो यो त पुरानो कुरा हो नि त !!
अनि ब्रो तपाई लै हाम्रो अलिसिया जी कस्तो लग्यो ह ??
मलाई त् उहा को तस्बिर देखा एकदम राम्री लग्यो ब्रो तर सभाधान उहा लै जे पाए तेही लेखेर न भगाउनु है साझा बाट !!!
Nas
· Snapshot 3285
Like · Liked by · 0
हो पुन्तर ब्रो ! ब्रोको हृदय नि ठुलो छ ! ब्रोको सहायोगको लागि मन देखि नै धन्यवाद ! हिजो घण्टा हानेर रक्शि पिउन निस्किंदै थिए ... बाटोमा दुइ जना होमलेस दाजु भाइ बसिराको रहेछ ! येसो सोचे, म  खाते जडिया पैसा रक्शिमा उदाउनु भन्दा बरु ति होमलेसलाइ केहि सहयोग गर्दा उचित हुन्छ भनेर उनीहरुलाइ बोलाएर खानाको भेन्दरमा जे मन लाग्छ निसंकोच मानेर खाना खाउ भनेर, खाना मगाउन लागाए ! म खाते जडियाको मनमा एस्तो सहयोगको भावाना जगाउने श्रय त् मेरी प्यारी अलिसियाजीलाइ नै जान्छ पुन्तर ब्रो ! अनि अब रक्शि पिउने बानि त् लागिसकेको छ हो ... अनि फेरी त्यहाबाट बार तिर रक्शि पिउन गए !

मैले मेरी प्यारी अलिसियाजीलाइ खाते साझा बात कसरि मेसेज पठाउने हो, तेसबारे जानकारी दिलाउञ्छु भनेको थिए ! तेही भएर यो सानो इउजर म्यानुअल लेख्दै छु है पुन्तर ब्रो !

पहिला मेनिउमा क्लिक गरि माइ कन्भार्सेसनमा जाने !





कसलाई मेसेज पठाउने हो ... उसको नाम सर्च गरि .... उसलाई मेसेज लेखि ...पोस्ट गर्ने !



मेसेज पोस्ट गरि सके पछि, माथिको निलो बारमा नया मेसेजको इन्डिकेटर देखिने छ !


Last edited: 17-Jun-17 01:57 PM
sojoketo
· Snapshot 3395
Like · Liked by · 0
यी मुजी झोले हरुको कमेन्ट पढेर अनुहार नि दनुहार को अलिसेय को प्रोफिले पिक मा क्क्लिक गरि हेरेको.
pitbull को अनुहार र आँखा पो देक्खियो
यो नासे जाठा को आँखा मा किरा पर्यो जस्तो छ
Nas
· Snapshot 3615
Like · Liked by · 0
फुलको आँखामा फुलै संसार, गुकिरोको आँखामा गु नै संसार रे सोजोकेतो ब्रो !
होइन तिमीलाई मेरी प्यारी अलिसियाजी प्रति किन येति ज्यादा रिस भनेको ! न त् बिचरीले तिम्रो बारे एक शब्द नराम्रो भन्न भाकी छिन, न त् वहाले केहि दल्लर सहयोग उठाएर कसैको कुभलो कार्यानै गर्न भाकी छिन ! अनि तिमि बित्थामा किन उहालाई तेसरी पर्सनल येतेक गर्दै हुनुहुन्छ ? बिचरी नि मान्छे हो नि ! उहाको नि त् मन दुख्छ नि येसरी बिना सित्ति कसैको पर्सनल येतेक सुन्दा ! तेसरी मन नदुखाउ न सोजोकेतो ब्रो ! एदी मसंग रिस छ भने मलाइ भन न - "दलाल" भन, "बायेस क्यारेक्टर" भन, खाते भन, जे सुक्कै भन ! तर बिचरी मेरी निर्दोषी येलिसियाजीलाइ तथानाम नभनिदेउ ब्रो !
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 21 · Viewed 1716 · Likes 7
· Posts 14 · Viewed 1100 · Likes 8
· Posts 8 · Viewed 859 · Likes 8
· Posts 4 · Viewed 297
· Posts 1 · Viewed 105
· Posts 7 · Viewed 1633
· Posts 1 · Viewed 133
· Posts 4 · Viewed 406
· Posts 1 · Viewed 135
· Posts 1 · Viewed 30