Knew He is a DIRTY POLITICIAN !! - Sajha Mobile
SAJHA MOBILE
Knew He is a DIRTY POLITICIAN !!
Posts 2 · Viewed 3323 · Go to Last Post
controversial
· Snapshot 0
Like · Likedby · 0
Heard he is doing excellent work in health but also heard he has tons of SUSARE spreading words of his good deeds, well that's typical Gagan we all knew. But my theory is He never can be that good because of his background - the way he established his political career from Tri Chandra. NO fan of Emalee or KP but when politician applies enemy of my enemy is my friend logic in disputed nationalism, HE IS a god damn DIRTY POLITICIAN. Old generation of tarai may have watched southern borders vigorously but go look at immigrant young people from tarai in facebook crowd after generous "born till 1989 citizenship" which is not still available to Nepalis in India , they worship Modi, India and spew hatred and are against what Nepal Nepali Stands for, This born to be dirty politcian thinks CK Raut and their friends are the defenders of border. Jesus holy cow, give me a break !!!


गगन थापा भन्छन्– सिके राउतसँग डराउनुपर्दैन, केपी ओलीबाट नेपाललाई खतरा छ


गगनको चेतावनीः एमालेको नक्कली राष्ट्रवादको मुकुण्डो जनताले देखाउँछन्

controversial
· Snapshot 699
Like · Liked by · 0
Now Rajesh Hamal A self declared intellectual who has contributed nothing to nepal except being flop hero by dozens once every month. Educated behaving to elect their only keen one, isn't that was the main problem in nepal's politics ?

काठमाडौं, २७ वैशाख । ‘ए हुँदैन ! कमरेड, हुँदै हुँदैन क्या ! राजेश हमाल रिसाउँछ बा !’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई फिल्मी नायक कति मनपर्दो रहेछ भन्ने यही संवादबाट बुझिहालिन्छ । स्थानीय निर्वाचनको लागि पहिलो चरणको कार्यक्रम अन्तर्गत १६ गते मनोनयन पत्र दाखिला गर्ने समय झण्डै झण्डै गुज्रिन लागिसकेको थियो ।

तर एमालेको कोटेश्वरस्थित ३ नम्बर प्रदेश सम्पर्क कार्यालयमा पड्कापड्की जारी नै रह्यो । यसरी अभिनेता राजेश हमालका कारण एमालेहरु टेबुल ठोक्ने अवस्थामा पुगेको कारणचाहीँ एउटा वडाध्यक्षको टिकटका लागि मात्र थियो ।

कपुरधारा अर्थात काठमाडौं महानगरपािलका साविकको २९ र अहिले कायम २६ नम्बर वडामा वडाध्यक्षका दुई दाबेदार थिए, अर्जुनलालाल प्रधान र निमा गुरुङ ।

यसमध्ये पार्टी केन्द्रिय सदस्यसमेत रहेका अर्जुनलाललाई अष्ट आफैले अघिल्लो दिन भोलीको मनोनयनमा जाने गरी तयार हुन भनेकी थिइन् । पर्टीको पत्रसाथ निर्वाचन कार्यालयमा गएर नोमिनेशन गर्न भनी कोटेश्वर पुगेका अर्जुनलाल त्यतिबेला छक्क परे जतिबेला अष्टलक्ष्मी बातैपिच्छे हुँदैन, हुँदैन भन्दै कराउन थालिन् ।

स्थानीय कार्यकर्ता भन्दै थिए । अर्जुनलाल नहुने भए निमाको नाममा सही गरेर चिठी दिनुस् । त्यसमा पनि अष्टले ‘हुँदैन हुँदैन’ भनिन् । ‘अनि के हुन्छ त ?’ भनेर कार्यकर्ताले पाखुरै सुर्किन थालेपछि भनिन्, ‘राजेश हमाल रिसाउँछ बा, यो मेरो बाध्यता हो ।’

अर्थात कपुरधारामा अभिनेता राजेश हमालको घरसँगै घर भएका देवेन्द्र रिमाललाई टिकट दिनका लागि हमाल आफैंले लविङ गरेका रहेछन् । उनले पार्टी अध्यक्ष केपी ओलीलाई मनोनयन पत्र दर्ता गर्ने दिन बिहान मात्रै पाँच पटक फोन गरिसकेका रहेछन् । ओलीले आफूले अष्टलक्ष्मीलाई भनिसकेको भन्दै उनीसँग सम्पर्क गर्न भने ।

राजेशले अष्टलाई फोन गरेर ‘म्याडम भएन?’ भन्दै अत्याइरहेका थिए । अष्टले शुरुमा त ‘गाह्रो छ मलाई, एकदमै गाह्रो भयो’ भनिन् । तर फेरी राजेशले केपीलाई यही कुरा भनेर अष्टको मोबाइलमा केपीको फोन गराए ।

वास्तवमा अष्ट आफैंचाहिँ अर्जुनलाललाई नै दिने पक्षमा थिइन् । केपीले ‘राजेश हमालजत्तिको मान्छेले भनेपछि किन नाइँनास्ती गर्नु ? भोली उनीजस्तो मान्छे हाम्रो पक्षमा आउँदा, प्रचारमा हिँड्दा त्यसले अर्कै शन्देश दिन्छ । त्यसैले हाम्रा साथीहरुलाई सम्झाएर पठाउनुस् टिकट उहाँले भनेको रिमालजीलाई नै दिनुस्’ भने ।

अष्टले यो कुरा त्यहाँका कार्यकर्तालाई सुनाइन् । तर उनीहरुले मानेनन् । सिफरिसमा परेकी निमा २०५४ मा वडासदस्य जिलेकी सक्रिय कार्यकर्ता हुन् भने, अर्जुनलाल त केन्द्रीय सदस्य नै भैहाले । देवेन्द्र रिमाल चाहिँ सामान्य समर्थक मात्र हुन् । निर्वाचनको लहर आएपछि पार्टीको संगठित सदस्यता नवीकरण गरेका थिए । उनी कुनै पनि कमिटीमा छैनन् । – जनआस्था साप्ताहिक

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 152
· Posts 1 · Viewed 87
· Posts 1 · Viewed 93
· Posts 5 · Viewed 1158
· Posts 1 · Viewed 88
· Posts 65 · Viewed 12301 · Likes 12
· Posts 1 · Viewed 165
· Posts 1 · Viewed 183
· Posts 1 · Viewed 243
· Posts 1 · Viewed 250



Your Banner Here
Travel Partners
Travel House Nepal