उत्तर प्रदेश मा खस मुख्य मन्त्रि
अब मधेसी मोर्चा ले के गर्नी हुन् कुन्नि , नेपाल मा त खस हरुले डोमिनेट गरे गरे , भारत को उत्तर प्रदेश मा सम्म खस मुख्य मन्त्रि यो त अती भयो
योगी आदित्यनाथ को खास नाम अजय सिंह बिस्ट हो
मधेसी मोर्चा को परिभासा अनुसार बिस्ट खस हुन् क्यारे
Last edited: 19-Mar-17 10:08 AM