नेपाल गएर गर्ने के? - Sajha Mobile
SAJHA MOBILE
नेपाल गएर गर्ने के?
Posts 16 · Viewed 16308 · Likes 9 · Go to Last Post
underwear
· Snapshot 0
Like · Likedby · 1
अस्ती को मेरो थ्रेड सान भिनाजु (सबै ले दाई भन्छन बुढा बोर भये होलान, मैले फोर अ चेन्ज भिनाजु बनाएं) द्वारा डिलिट भयो. एन्ड राइट्फुल्ली सो, दुइजना को मानहानी भएको थियो र शायद त्यस्तो थ्रेड डिलिटै हुन पर्ने थियो. तर एसले केही सवाल खडा गर्छ, एकजना साझा को एम भी पी मध्ये लाई आपद पर्दैमा थ्रेडै डिलिट हुन पर्ने कारण मैले देखिन. वहाँ को म सम्मान गर्छु तर म जस्ता मुजी खाते को अरु थ्रेड - जो सोझोकेटो जस्ता हराम्खोर हरु को मा भैन् गर्छन्, चाहिन डिलिट नहुने, तर एकजना जसको नाम मिस्टर श्रेष्ठ ले लिनु पनि भएको थिएन, वहाँ को इज्जत मा कपोल कल्पित दाग लाग्ने देखेर थ्रेड डिलिट गर्नु सान भिनाजु को नेपोटिस्म र फेवोरिटिस्म र कसै कसै को पाखन्ड दर्शाउँछ.

रिसानी माफ होस् सान भिनाजु तर यो साझा हो, हजुर ले हामी भन्दा राम्ररी बुझिबक्सेको छ यहाँ सबै को उत्तिकै इज्जत हुन्छ र कोही भन्दा कोही काम छैन, नाश दाजु ले सँसारै उठाएर नाङै ठिटी हरु का तस्वीर राख्या थ्रेड हरु डिलिट नहुने, म मुजी मर्न नसक्या जाँठो ले तथानाम बक्या थ्रेड डिलिट नहुने, वहाँ भने एउटा बिचरा पिताजी को आफ्नो सन्तान को नाम को खिल्ली उडाइेको कुरा को अगेन्स्ट मा एउटा साझा को इज्जत्दार युजर लाई च्यालेन्ज गर्दा त्यो थ्रेड डिलिट हुने?

बहुत नाइन्साफी है सान भिनाजु, यो कुरा गलत भयो. यो कुरा ले म् मुजी लाई रीस उठेर रात भरी सुत्न सकिन, हुन त मैले रिसाये भने कसलाई के ख्याँच्छ र?

तर त्यो थ्रेड ले कतिपय को भल्नरेबिलिटी देखायो त्यो कुरा मा म् खुशी छु मैले आँफैं सिकेँ कि मैले बोल्नु भन्दा अघी सोच्नु पर्दो रैछ, मेरो गुल्टिसकेको हजुरबाउ ले पनि मेरो थ्रेड पढ्दो रैछ र आफ्नो अैडेन्टिटी दुई चार जना को वाह् वाही मा सबै लाई बताउनु मुर्खता रैछ.

एनिवे मेरो कुरो ले रीस उठे माफि पाउँ, माफ नगरे घण्टै सिद्धी म मुजी अपराधी सुध्रिने हैन क्यारे.

मेरो आज को बिषय के छ भने - अमेरिका मा इल्लिगल हुन लागेका र टाट पल्टेका भात्मारा हरु को अर्को उपाय के?

उपाय एउटै मात्र छ - मुजी गुन्टा कसेर नेपाल जाने.

अब भन्नुहोला गएर गर्ने के? मुजी जागिर त पा पाइ हो, मोमो मा नि कम्पिटिशन छ, मुजी मोमो पसल खोलेर ल्याको रकम ले श्वासनी ले दुध नि छाम्न दिन्न. परेन फसाद? एसै सन्दर्भ मा म एउटा रामकहानी भन्छु.

सानो छँदा मुजी मेरो हजुरबाउ ले मलाई र मेरो जाँठो भाई लाई मर्निङ्वाक मा लैजान्थ्यो र हामी भाटभटेनि देखी बिशालनगर हुँदै अहिले कपन निस्किने बाटो को ओरालो सम्म जान्थ्यौं. त्यहाँ मुजी एउटा बडेमान को ढुङो थियो. त्यो ढुङो देख्ने बित्तिकै मुजी मेरो हजुरबाउ लाई के हुन्थ्यो हुन्थ्यो अचानक जिप्पर खोलेर चाउरी पर्या लाँडो निकालेर धडाधड मुत्न थालथ्यो, मुजी बुढो को देखासिखी म र भाई नि मुजी तुन्तुरे निकालेर तुर्क्याउथ्यौं. धन्न त्यो बेलाँ स्मार्ट्फोन र फेसबुक थिएन भा भए यहाँ हरु अहिले त्यो फोटो लाई लाइक मार्नु हुन्थ्यो.

खास कुरा के भने मुजी मेरो भाई अस्ती भर्खर नेपाल गाथ्यो, फर्केर आएर त मुजी "दा हामी ले मुत्ने ढुङो लाई त देउता पो बनाएछन" भनेर टेक्स्टाँ रातो घसेको ढुङो को तस्वीर पो पठायो, अब मुजी परेन फसाद? कुन चाँहीं धर्मात्मा ले खाली ढुङो देख्न नसकेर मुजी भगवान बनाएछ, भनेछी मेरो मूत ले देउता बन्छ भने त मेरो मुजी विर्य ले पुरै ब्रम्हा, बिष्णु, शिव जन्माउँदो हो. सम्झेर मन प्रशन्न भयो.

भनेछी मेरा अमेरिका मा असफल दाजु भाई हरु र च्वांक् ठिटीहरु, यहाँ हरु नेपाल गएर मन्दिर बनाउनुहोस्. जस्तो बनाएनी हुन्छ. राम्रो बनाए दशाहरी नेपाली हरु बढी आउंछन, ढुङो लाई रातो घसे अली कम, तर पैसो चाँहीं ग्यारेण्टी आउँछ. चिक्ने नेपाली हरु चिक्न बन्द गर्छन् तर मन्दिर धाउन बन्द गर्दैनन त्यो मार्केट् कहिले डाउन हुँदैन.

दुइटा नाम म सुझाउँछु बाँकी आँफैं राख्नु होला - टन्केश्वरी माइ र सौरभनाथ बाबा.

माटोक्ने अध्बैन्से आईमाई हरु दुध हल्लाउँदै र लोग्ने डोर्याउँदै हरेक दिन आउंछन.

जय नेपाल नेपाली हरु को ताल बेताल.
Rahul Marwari Chaudhary
· Snapshot 59
Like · Liked by · 0
नेपाल गएर USA को ब्रान्डेड underwear बेच्दा कसो होला
San
· Snapshot 196
Like · Liked by · 4
अन्दर्वेर मित्र -

आफुलाई चित्त नबुझेको कुरा साझामा लेख्नु भएकोमा धन्यबाद ! तपाइंको लेखहरुले सधैं जसो साझाको प्रतिभा बढाएको महसुस हुन्छ | तपाईंको दिलित भएको थ्रेड पनि रमाइलै प्रवृतिको थियो तर कुरै कुरामा व्यक्तिगत जानकारीहरु सार्वजनिक हुन थाले | साझको मूल तात्पर्य नेपालीहरु एक अर्कालाई थाहा भएको कुराहरु बाँडेर एक अर्कालाई मद्दत गर्नुको साथसाथै यस अमेरिकामा बस्दा लाग्ने एक किसिमको निरस्ताबाट अलिकति राहत पाउनु पनि हो | गफको कुरै कुरामा अनेकन कुराहरु निक्लिने तपाइंलाई अवगत नै छ | जस्तै भए पनि सकेसम्मे कसैको आन्तरिक व्यक्तिगत मामिला यस साझाको अन्तर्गत बाहिरिएर कसैको आफ्नो मौलिक आधारभूत स्वाभिमानमा आँच नपरोश भन्ने कुरा चाही महत्वपूर्ण नै भएको सामान्य ज्ञान, सदाचार र शिष्टाचार नै हो | यसै परिप्येक्षमा तपाइँले तुलना गर्नु भएको सार्वजनिक फोटोहरु साझामा राखिनु, एक अर्काको अज्ञात नाम संग विचार फरक भइ झैझगडा हुनुमा कुनै व्यक्तिको आफ्नो व्यक्तिगत नाम पहिचानमै असर पर्ने खालको परिस्थिती आऊदैन | तर जुन सुकै बेला कुनै व्यक्तिको आफ्नो नाम अनि व्यक्तिगत जानकारीको कुरामा बहस हुन थाल्छ तब कसैले सूचना गरेर उक्त थ्रेड हटाउने अनुरोध गरिन्छ - यस्तो परिस्थितिमा थ्रेडहरु हटाउन केहि बेर लाग्दैन किन भने साझाको थ्रेडबाट कसैलाई पनि व्यक्तिगत दुख पिडा हुनु भनेको साझाको कमजोरी हो र कसैलाई यस्तो नहोस भनेर छिट्टै यस्ता थ्रेड हटाउनु पर्ने हुन्छ नो अफेन्स टु द थ्रेड ओरिजिनेटर |

आशा छ तपाईंले बुझ्नु हुने छ अनि तपाईंले आफ्नो सृजनशीलतालाई साझामा निरन्तरता दिइराख्नुहुन्छ |

धन्यबाद
underwear
· Snapshot 232
Like · Liked by · 1
सान भिनाजु हजुर को कुरा ले 100% चित्त नबुझे पनि हजुर को विनम्रता प्रति म नतमस्तक भएँ , स्टे क्लासि ब्रदर.

उही हजुर को सालो अण्डर्वियर.

राहुल चौधरी भाइ, खतरा बिक्छ नि ब्रो, काका बिनोद चौधरी लाइ भनेर वाई वाई को पछिल्तिर को जग्गा मा सानो फ्याक्ट्री खोले हुन्छ.
Lajalu
· Snapshot 292
Like · Liked by · 0
भनेछी मेरा अमेरिका मा असफल दाजु भाई हरु र च्वांक् ठिटीहरु, यहाँ हरु नेपाल
Vanna le k Nepal janai nahune , aasafal vaine aafno janmavumi jada .... j sukai paios ki napaios .... ya arkako desh ma ( established , happy life vaye ni) hajuri gardai basnu vanda affanai maato ramro brother .....:) aba yo vanna pachi parnu hunna hai.... ya paarr nalagesi yestai vukdai baas vanera ...
Thanks
magorkhe1
· Snapshot 683
Like · Liked by · 0
भनेछी अब बाटो तेर्स्याउने देखि बढाउनु पर्यो भने महाभारत सुरु हुने भयो ? नै तेसतई कुरा पुलिसल्को गोलि लागेर मर्ने जति सहिद भए माओबादिका पालामा , जाठा हरुले जग्गा किनेर बनाउनु पर्छ नि भातमारा ले सडककै च्यापेर बनाइदिए |
हामि भाते गोर्खालीको दिमाग |
ustadamirkhan
· Snapshot 1117
Like · Liked by · 0
Kasle kun thread delete garyo ? Ko ko manche ko ke ke private mamila haru bahira aayeka thiye - khulasta pardinu paryo jimu ho ? Dood ko dood pani ko pani gardinu paryo......yesari hamilai aandhakaar ma rakhne bhayena........freedom of information act lagu garna paryo San Dai....mero kura thik lagey ma tapai haru +1 gardai janus....
Last edited: 10-Mar-17 09:07 AM
underwear
· Snapshot 1283
Like · Liked by · 2
उस्ताद आमिर खान भाइ जान

लेट इट गो यार, कुरा सिद्धि हाल्यो मैले प्यासनेट भएर लेखेको थिएँ त्यो कुरो सिद्धियो. मुजी डलास मा नेपालि चिक्ने जाँठो हरु ले मन्दिर बनाएछन बुद्ध र पशुपतिनाथ बोथ इन सम प्लेस. अब मुजी म जस्तो नालायक, कोढि, हरामी मादर्चोद ले नि भुकम्प आए देखिन हरेक महिना $३० नेपाल पठाइराछु र ज्यान रहुन्जेल पठाउने पनि छु तर मुजी नामर्द का सन्तान हरु लाइ त्यो पैसो ले मन्दिर बनाउन मिल्यो नेपाल मा भत्केका घर र पाठशाला बनाउन मिलेन. थुक्क, व्हेन विल वि गेट आवर प्रायोरिटिज स्ट्रेट.

त्यसैले म भन्छु यो ढोंगी र पापी को संसार मा मन्दिर जस्तो खतरा बिजिनेस कुनै हुँदैन.
martianboy
· Snapshot 1570
Like · Liked by · 1
अण्डरवोइर ब्रो, यो उस्ताद आमिर खान भाई लाई लेखेको कुरा मलाई चाही घत पर्यो, भेटेसम्म नेफोली हरु ले मन्दिर ठडायर
आफ्नो साख जोगाउन खोज्छन, उता धोति खुस्केको थाहा छैन, मलाइ त पारा तातेर आउछ भने ! मैले एक commitment गरेछु, साला जिन्दगिमा मन्दिर बनाउन चै एक रुपिया दिन्न !
Iogan
· Snapshot 6836
Like · Liked by · 0
सुरुवाल मुत्न खोज्नेहरुको औकात हेरौ ?
logan
· Snapshot 6844
Like · Liked by · 0
So you were able to poke with look like name IOGAN which looks like this Iogan and he aslo copied my logo too and not only once but twice.
I see you are going to stay in my butt-hole as a pin-worm.
But I am also laughing to others who are responding thinking real me.
From now I will log on as LOGAN all the time.



Last edited: 06-Jun-20 03:43 PM
Bennedict
· Snapshot 7211
Like · Liked by · 0
भनेची अन्डिजीले कुनै ताका स्वयम सानजी बाट पनि schooling पाइसक्नुभाको रहेछ। अन्डिजीको "स्रिजनशिलता" त बर्षौदेखी त कायम नै छ तर त्यो श्रीजनशिलताले कस्तो रूप लियो यतिका समयबाद त्यो त हेर्न लायककै छ हो। आफ्नो लेखाइमा जतिसुकै fearless देखिए पनि अन्डिजी real मा त काइते नै हुने भन्ने कुरा गएको फ्रम्डल्लास काण्डले देखाइसकेको छ। अब त कुनै लेख लेख्न अघी उहाँ दस पटक proofreading गरिवरी मात्र पोस्ट गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ। तर पनि उहाको फ्यानहरुले उहाको forbidden pleasure वाला कहानीहरु चै मीस गरेको हो। खैर।
thankeshwor
· Snapshot 7222
Like · Liked by · 0
Baat karnu hunchha bennit ,gali garney Bela chai tyo fromdallas ko pichuwa banera anab sanab bolera ghokre thyak Layera lajjit garera nikalne aile chai miss u re . Bhutro ni audaina aba undi , 5 patak uthak beithak garera mafi Magnus Ani buchar arnuhunchha wahaley.
Bennedict
· Snapshot 7226
Like · Liked by · 0
फ्रमडल्लासजीको पिछे बसेर अनाप सनाप बकेको त हुला, तर as a whistle blower मात्र, अब के थाहा उहा अन्डिजी ले यस्तो चित्त दु:खाइ गर्नुहुन्छ भनेर, उहाका कहानि सुन्दा त पुरै आकाश त उठाउन सक्छु जस्तो गर्नु हुन्थ्यो त। घोक्रे ठ्याक त लगाको हैन, सिर्फ red flag चै देखाको हुँ।
अनी मैले personally मीस गरेको हैन, उहाको अन्ध भक्तहरुले भनेको। उठक बैठक मैले गरे भनेर तपाईंले अनी मलाई विश्वाश गर्नु हुन्छ त? तपाईंको कुरा पनि हजुर।
Iogan
· Snapshot 7260
Like · Liked by · 0
कति कराछौ हो बेनेदिट अनि थन्केश्वोर तिमिहरु दुबै जाना उन्देर्वेरको अवतर हो भनेर जगजाहेर भैसक्यो धेरै नाटक नगर लाज्मर्दो भैसक्यो। सानले तिमिहरु सन्ग बल्क म पैसा लियेर तिमिहरु लाई येस्तो छाडा काम गर्ने दिने रैछ भनेर नबुझ्ने साझाबासिहरु त घास काट्न गये हुन्छ। अर्को कुरा, तिमिहरु दुबै जान लोगन-लोगन भनेर कति करको? मेरो पोस्त आउने बित्तिकै कुकुरको छाउरा जस्तै पुचार हल्लौदै कमेन्ट गर्न आउछौ लाज लाग्दैन? बुढि सन्ग रात्रीक्रीया गर्दापनि मलाई नै सम्झिन्छौ हो?

यो हिजो मात्र लेखेको तिमिहरु जस्ता को लागि पढेर बुझेन भने भन्नु म बुझाइदेउला


"किन त्यस्तो हरामिपना म प्रती ? कही मैरो कोउमार्य नाश गर्ने इनु बाउजुको छोरा त परेननौ ?

दाई भाउजु दुबइको नाम तिम्रा बाउ आमा सँग मिलेर हो ?

मैले इनुभाउजुकै सहमति लिएर अनी माया गरेर छिराउन दिएको हो ? जाउ गएर सोध , इनुभाजुलाई ढाल छैन भन्दा दाईलाई पनि मन पर्दैन मलाई पनि एलर्जी हुन्छ भने पछी मैले मैले make love गरेको हुँ |
मैले अर्को धागो" हुँ -बहु " धागो कोरेको थिए कपी पेस्ट गर्दा गडबड भएर तास्न सकिन | त्यो कथा फेरी लेख्दै गरौला : सारम्श मा एक्द दिन दाई भाउजु लाई घण्टा घर नजिक भेट हुँदा एक डेड बर्षको बच्चा म सानो छदाको फोटो झै थियो र म झसङिएको थिए ? म फोटो कुनै दिन तासुला तिम्रो सानाको फोटो सँग मिलेको भए इनुभाउजुले नै धाटेको रहेछ भन्नु पर्ला |
तिम्रो मप्रतिको रिश किन ? एही इनु भाउजुको कारण हो वा अरु कुनै ?

कहिएले चाकभित्र टासिएको जुका बनेर त कहिले मलद्वार भित्र छिरी चुर्ना झै सताउछौ ?
कती घण्टा बिताएर ५६० रीडर पुर्यायौ ?"

अब फेरि चाकमा चुर्ना चलमलायेको जस्तै चलमलाउछौ मेरो नाममा (किन येस्तो obsession हो म प्रति तिमिहरुको?), तर चल्मलाउदै गर मुजीहरु।
Bennedict
· Snapshot 7288
Like · Liked by · 0
Who is Inu Bhauju?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 260
· Posts 20 · Viewed 1877 · Likes 1
· Posts 7 · Viewed 1025
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 70
· Posts 11 · Viewed 2150 · Likes 6
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 140
· Posts 1 · Viewed 198
· Posts 2 · Viewed 540



Your Banner Here
Travel Partners
Travel House Nepal