any sai ram bhaktas in sajha?
Jai sai ram
:)
Last edited: 08-Mar-17 09:04 AM
साइ भक्त हरु लाइ कट्टु ब्रो को थ्रेड पढ्ने निम्तो दिन होला |
instagram bhajan kirtan hoina aru pani sai bhakta haru chha ki chaina bhanera sodheko matra ho
kalikopoi hajur ke kattu bro ko thread bhaneko ho bujhena
jai sai ram
जय साइँ राम
हजुर को साइँ धेरै अघी परमधाम
देख्नु भाको छैन चिन्नु भाको छैन
के पाईन्छ लिएर साइँ को नाम ?
साइँ ले के गरे र पुज्नु पर्ने?
क्यान्सर ठीक पारे र झुक्नु पर्ने?
बिनसित्तिम्मा नतमस्तक हुनु अघी
अहिले के राम्रो गरे त्यो पहिले बुझ्नु पर्ने
के साइँ के कसाइ
सबै एकै लाग्छन मलाई
चित्त राम्रो हुनु पर्यो मित्र
पर्दैन कोही अघी झुक्न खुट्टा समाइ
भक्ती को नाम मा देखाइन्छ त्रास
साइँ पुजेन भने हुन्छ रे सत्यानाश
साइँ मरु तर भक्त हरु
ले गर्छन् प्रगती लाई पछी धकेल्ने प्रयास
सबै जस्तो धर्म र बिस्वाश मरिसकेकै ब्येक्तित्व प्रति हुन्छ जस्तै जिजस मोहम्मद बुद्ध र हिन्दुमा पनि
तपैन्को कुरा अनुसार कुनै पनि धर्म मान्नु हुन्न?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 13087
· Likes 3
· Posts 8
· Viewed 7705
· Likes 3
· Posts 1
· Viewed 3920
· Likes 3
· Posts 1
· Viewed 4177
· Likes 3
· Posts 11
· Viewed 15920