स्यालको सिङ्ग - Sajha Mobile
SAJHA MOBILE
स्यालको सिङ्ग
Posts 6 · Viewed 13695 · Likes 4 · Go to Last Post
ramprasadneupane
· Snapshot 0
Like · Likedby · 4
स्याल को सिङ्ग बिक्रि मा छ!

गैडाको खाग, एक मुखे रुद्राक्ष, बनझाक्रिको नली हाड, कालोकागको काखी मुनिको सेतो प्वाख संग साट्न तयार !

कृपया कार्कीहरुले कष्ट नगर्नु होला :)
adhikari_bandhu
· Snapshot 182
Like · Liked by · 0
नमस्ते नेउपानेजी,
भालू को पित्त खोजीराथे, तर पाईएन/ यहाँ संग त्यों पनि छ की ? Ha ha ha !
magorkhe1
· Snapshot 387
Like · Liked by · 0
कार्की सार्की  गैरयौ बाद 
काले काले मिलेर खाऊ भाले |

Last edited: 19-Jan-17 12:21 AM
SSK
· Snapshot 2952
Like · Liked by · 0
"कृपया कार्कीहरुले कष्ट नगर्नु होला :)" थुक्क रामे
SSK
· Snapshot 2968
Like · Liked by · 0
तोरी काठा रामप्रसाद बाहुन, तिमिले मेरो "गैडाको खाग " लाई काउन्टर दिएर "स्यालको सिङ्ग " लेखेका रैछौ, बल्ल आज देख्दै छु अनि लास्टआ "कृपया कार्कीहरुले कष्ट नगर्नु होला :) हाहा आज कताबाट तिम्रो यो लेख पढ्न पाए हासो उठ्यो।

गुरु, 6- 7 पर्दा खेरि नेपालीका मास्टर थिए मेरा, नाम तिम्रो संग हु बहु मेल खाने "राम प्रसाद न्यौपाने ", हामी फुच्चेहरु लाई नाम सुन्दै हास उठ्ने "राम प्रसाद" , मान्छे २ भित्ताका थिए आफ्नै नाक बराबरका, ज्यादै हासिल, मिलेका तर हल्का बाहिर निस्केका दातका पन्गती, हास्दाखेरि अगाडीका सबै दात बाहिर निस्किने, संस्कृत र नेपालीका प्रखर। अरु कोई मास्टर संग चुइक्क बोल्न नसक्ने हामी यी गुरुलाई चै खुब उडायौ। यिनको कलास सधै बसौ बसौ हुन्थियो , 7 कलास पास भए पछि यिनी संग बिछोड भयो । यिनी करारमा थिए पछि कता गए था भएन , बाल्यकालका सम्झना लायक मास्टर मध्ये थिए यि। यिनको लेख आज हेर्दा कतै यिनी त हैन तेइ "रामप्रसाद" भन्ने हल्का मनमा लाग्यो?

-प्रस्न " गुरु तिम्ले कतै कुनैबेला काठमाडौँको सरकारी स्कुलमा नेपाली पढ़ाका थियोउ ? " तिम्रो गतिबिधि ऐले साझामा देखिन्न तर कतै कुनै बेला झुक्केर पढ़ेउ भने जवाफ दिनु, उत्तरको आसमा हुने छु -
logan
· Snapshot 3140
Like · Liked by · 0
अधिकारीबन्धु भालुको पित्त राम्प्रशादजी सँग नभए साझामा सर्पको तेल बेच्ने ले संपर्क गरेकै हुनु पर्छ | कसैले भन्थे यदी छोराछोरी को अनुहार एकरत्ती पनि आफु सँग मिलेन भने DNA टेस्ट गर्न जानु तेसैले जे खोज्नुभएको छ पाउनु हुन्छ र ?

Last edited: 24-May-20 05:19 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 31
· Posts 5 · Viewed 1032
· Posts 1 · Viewed 48
· Posts 65 · Viewed 12080 · Likes 12
· Posts 1 · Viewed 126
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 210
· Posts 1 · Viewed 217
· Posts 1 · Viewed 286
· Posts 1 · Viewed 281



Your Banner Here
Travel Partners
Travel House Nepal