प्रतिमा दिदी सित ह्याप्पी न्यु इयर
Last edited: 01-Feb-17 11:38 AM
"चड्काउने कुरा" हिट भएको देखेर भातमाराहरुले नाम मात्र हैं फोटो पनि कापिकयाट नै देखने टासँन भ्याई सकेछन |
Timro story bhanda mero story po popular bhayo ta
Band maja nai bajeko chaina. Popular huna pahile bajaunu ni paryo.
ल ल पेंटी भाई राम्रो छ | जाओस अर्को भाग पनि |
अंडरवियर सर !
प्रतिमा दीदी को कहानी कहिले हो पूरा गर्ने ? अफ्फुलइ कुछ कुछ भइसको . कुरो ! :)
धन्यबाद छा हजूर लाई , हजूर ले लेख्नु वएको स्पेशल महा काब्य हरू को लागि.
हजूर मेरो लागि कुनै रूमी भन्दा कम हुनुहुन्न . कस्सम !!
कुन खातेले पढिराखेको रहेछ आफ्नो नि आँखा येही पुग्यो | अर्को पार्ट कहिले आउने हो | हि हि
खाते ब्रो,
http://sajha.com/sajha/html/index.cfm?ThreadID=१२०८८५
तर मुजी भाग ३ चाहिं लेख्न बिर्सेछु माटोक्ने काम नहुँदा जंग चल्छ र लेखिन्छ, काम भएपछी बिर्सिन्छ.
Part 2
http://sajha.com/sajha/html/index.cfm?ThreadID=120885
Please log in to reply to this post
You can also log in using your Facebook