अमेरिकामा कार दुर्घटना, ७ नेपालीको मृत्यु - Sajha Mobile
SAJHA MOBILE
अमेरिकामा कार दुर्घटना, ७ नेपालीको मृत्यु
Posts 6 · Viewed 6803 · Go to Last Post
Reedika Vaskyl
· Snapshot 0
Like · Likedby · 0
वाशिंगटन डीसी- अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा परी ७ नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा २० वर्षीय संगम सुबेदी छन् भने सोही कारमा सवार अर्की५ यवतिको समेत मृत्यु भएको छ। उनको सनाखत हुन सकेको छैन। फ्लोरिडा राजमार्ग गस्ती प्रहरीका अनुसार गत बिहीबार डिसेम्बर १५ तारीख फ्लोरिडाको राज्य अन्तर्गत राजमार्ग २० तथा ७९ मा भएको सवारी साधन दुर्घटनामा अलाबामा ट्रोयका संगम सुवेदीले ज्यान गुमाएका हुन्।

उनी चढेको कार राजमार्ग ७९ को दक्षिणतर्फ यात्रा गर्ने क्रममा सडकमा रातो बत्ती बलेको समयमा नरोकिइ अघि बढ्दा दुर्घटना भएको राजमार्ग प्रहरीले जनाएको छ। तीब्र गतिको कार राजमार्ग २० तथा ७९ को बिन्दु (इन्टर सेक्सन) मा रोक्नु पर्ने थियो। उनी सिधै अघि बढ्दा अगाडि रहेको २०१० को इन्टरनेसनल बक्स नामक मालबाहक गाड़ीसँग ठक्किन पुगेको थियो। सो मालबाहक गाडीले अर्को गाडीलाइ ठक्कर दिएको थियो।

दुर्घटना भएको गाडीमा सुवेदी बाहेक अलाबामा ट्रोयकै २० बर्षीय छात्रा श्रद्धा सिह ठाकुरी तथा १९ बर्षीय असलीशा पण्डित सवार थिए। गम्भीर घाइते भएका उनीहरूलाइ फ्लोरोडा पानामास्थित एक चिकित्सा केंद्रमा भर्ती गरिएको छ। सबै यात्रीले सुरक्षा पेटी लगाएको र मदिरा सेवन नगरेको प्रहरीले बताएएको छ। उनीहरुविरूद्ध कुनै आरोप दाखिला भइसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।
jerryswari
· Snapshot 132
Like · Liked by · 0
7 Nepalese? Please include News links as well, and make your writing simple.
magorkhe1
· Snapshot 110
Like · Liked by · 0
सात जना मेरे अनी २ जना घाइते भए भने पछी ९ जना अट्ने यात्रु बाहक हुनु पर्छ ? दिबङत आत्माहरुले शान्ती पाउन |
torpe_kainla
· Snapshot 448
Like · Liked by · 0
Rest in Peace. News of vehicular accidents are never easy to read or hear. These must be hard times for the next of kin but if there is any help, financial or otherwise, that is needed I am sure Sajha Nepali community is here to help.

Because the Original Post (OP) had not cited the source of the news, I did a search on the named deceased and found following links to few local news websites.

http://www.nwfdailynews.com/news/20161217/teen-killed-in-3-vehicle-crash-on-sr-20
http://fosterfollynews.com/2016/12/17/one-dies-in-washington-county-crash/
torpe_kainla
· Snapshot 478
Like · Liked by · 0
Also, from what I read from preliminary news source, it doesn't look like there are 7 fatalities. I request the OP to revise the title of this thread to reflect factual news, if sources are not authenticated yet.
At times of distress it is incumbent upon us to disseminate fair and factual information so as not to create undue panic on the readers.

We are in this together.
Tesla93
· Snapshot 803
Like · Liked by · 0
Reedika jeu.. galat info chai na deum na yasto kura ma .. rip
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 117
· Posts 4 · Viewed 520
· Posts 2 · Viewed 232
· Posts 12 · Viewed 1584 · Likes 3
· Posts 5 · Viewed 452
· Posts 1 · Viewed 85
· Posts 1 · Viewed 76
· Posts 7 · Viewed 592
· Posts 9 · Viewed 734
· Posts 12 · Viewed 1092 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal