IMO अमेरिकाको सबै भन्दा Worst बैक ? - Sajha Mobile
SAJHA MOBILE
IMO अमेरिकाको सबै भन्दा Worst बैक ?
Posts 1 · Viewed 2078 · Go to Last Post
magorkhe1
· Snapshot 0
Like · Likedby · 0
कुरा कहा बाट सुरु गरौ ? नेपालमा हुदा Commercial बैंक मा काम गरिदा मेरा मित्र भन्ने गर्थे यी मुजी हाकिम हरु भए नभाको नियम बनाउछन अनि उनीहरु सरुवा भएर जादा लगौटिमा कसेर लैजान्छन | हिजो यही कुराको याद गरायो |

बच्चाहरुको दशैँ तिहारमा जम्मा भएको पैसा उनीहरुको खातामा जम्मा गर्न Bank of America गएको डेबिट कार्ड घोट रे ? मेरो एकाउन्ट हैन कहा बाट घोटौ ? कार्ड छैन भने पछि तेसो भए तेरो ID देखा भन्छे | मुला ५०-६० जम्मा गर्न गएको छु जाठि माग्छे मेरो ID | २-४ हजार भए पनि रेकर्ड राख्नु पर्ने भएर माग्यो भन्नु | यो घर नजिकको बैंकमा श्रीलंकन काली किचडा गर्छे | अर्को branch गएको टेलर के भन्छे भने एउटा penny जम्मा गर्नु परे पनि हामि तेरो ID बिना जम्मा गर्न सक्दैनौ रे ? अनि नजिकको ३ ओटा बैंकमा गएको उनीहरु भन्छन चेक भजाउने भए मात्र माग्छौ |

कहिँ नभएको जात्रा हाडी गाउको भने झैँ यही मुझी बैंक मा चै नगद जम्मा गर्न पनि आफ्नो ID देखाउनु पर्ने | Worst Bank :- Bank of America. 

Another Freaking rule : To cash Bank of America check you must have account with it other wise you have to pay penalty for it ( I am guessing 3 or 6 dollars). It's a sucker bank.
Last edited: 29-Nov-16 09:53 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 202
· Posts 1 · Viewed 114
· Posts 24 · Viewed 7378 · Likes 2
· Posts 26 · Viewed 2019 · Likes 5
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 77
· Posts 1 · Viewed 141
· Posts 2 · Viewed 243
· Posts 13 · Viewed 3427 · Likes 6
· Posts 8 · Viewed 2572



Your Banner Here
Travel Partners
Travel House Nepal