कुइरेनीको भन्दा नेपालीको भाउ बढी भो चेलीबेटी यहाँ सबै सेलेब्रिटि रे
बडा कन्ट्रोभर्सियल छ रे गाना!
ड्यालास टेक्षासमा साउ बढी भो
कुइरेनीको भन्दा नेपालीको भाउ बढी भो
चेलीबेटी यहाँ सबै सेलेब्रिटि रे.....
https://www.youtube.com/watch?v=bK-x7tqmwsk
तेस्सै कन्ट्रोभर्सियल हुन्छ त नासदाई!
यो केटि चाहिं मलाई सहि लाग्यो
यो केटि के गर्दै हो?
द मस्ट कन्ट्रोभर्सियल पार्ट अफ द विडियो रे. कतार, मलेशिया, दुबई तिरका साथीभाईहरुले भन्नुभएको.
जे होस् मैले नि २०१५ को माजाराटी चै खुब चलाए
नाज ब्रो तपाई नि मान्छे त खपरे हो है मजराती चड्यो तरुनी चड्यो बस्यो गाऊ गाऊ घुम्दै गयो तपाई लै मस्ती छ ब्रो!!!
नाज दाजुलाई यो भिडिओ कस्तो लाग्यो कुन्नि?
https://www.youtube.com/watch?v=yycWXxiZS_o
Hamro tom dai le lexus chai chadchan maserati chai chaina buda ko. . Tyo kt harulai ghanta ko paisa tirera leyeko re. Youtube ma view ta dherai pugechha ta. Swami D dai pani 2-4 wota store ko sau chai ho hai. Geet chai catchy banayeka chha j hos.
स्वामी दि को गाना राम्रो लग्यो मलाई !!! जे होस् नेपाली गाना पनि राम्रो अनि गाना को रन्डी हरु त धेरै नै राम्रो लग्यो !!!
American music industry is used as a tool to deviate minds, especially young minds, into drugs, debauchery, greed, anti-social behaviors, etc. If you look at the popular music videos, you will notice lots of symbolism. Nepali c"rappers" without realizing are copying these western music to sound/look "cool". I felt cringe feeling when I watch the music video.
जेरी दाई ओभरथिन्किंग गर्नु भएन. याद गर्नुभाको छ युटुबमामा अचेल म्युसिक विडियोहरुको भिउ billion billion मा हुन्छ? टेक इट इसी हउ!
ल इन्जोए दिस सङ्ग-
https://www.youtube.com/watch?v=5GL9JoH4Sws
Please log in to reply to this post
You can also log in using your Facebook