एक बहस: अमेरिकामा रहेका 501(C) प्राप्त नेपाली संस्थाहरुमा Conflict of Interest सम्बन्धी ज्ञानको कमी - Sajha Mobile
SAJHA MOBILE
एक बहस: अमेरिकामा रहेका 501(C) प्राप्त नेपाली संस्थाहरुमा Conflict of Interest सम्बन्धी ज्ञानको कमी
Posts 1 · Viewed 5460 · Likes 2 · Go to Last Post
Geology Tiger
· Snapshot 0
Like · Likedby · 2

अमेरिकामा थरी थरीका नेपाली संस्थाहरु छन् । कुनै वास्तवमै केही गरुँ भन्ने उद्देस्य लिएर बनेका संस्था छन् पनि छन्, कुनै कसैलाई अध्यक्ष बन्न मन लागेर खुलेका संस्था छन् भने कुनै नेपालमा रहेको राजनैतीक पार्टीलाई सहयोग गर्ने उद्देस्यले बनेका संस्था पनि छन् । यि मध्ये धेरैले नेपालमा सहयोग गर्ने, नेपाली समुदायको भवन बनाउने आदी इत्यादी अनेक नाममा पैसा उठाउछन् । तर त्यसरी सहयोग रकम उठाउन 501(C) को स्ट्याटस हुनैपर्छ भन्ने कतिलाई थाहा नै छैन भने धेरैले थाहा भएर पनि थाहा नभए झै गरिदिन्छन् । अर्को ठूलो समस्या 501(C) प्राप्त संस्थामा रहेका पदाधिकारीहरुमा Conflict of Interest भनेको के हो ? के गर्दा संस्थाको 501(C) गुम्न सक्छ ? 501(C) प्राप्त संस्थामा रहेका पदाधिकारीले के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने कुराको ज्ञान पनि पटक्कै देखिएन ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 2350
· Posts 72 · Viewed 15972 · Likes 15
· Posts 1 · Viewed 128
· Posts 3 · Viewed 428
· Posts 1 · Viewed 117
· Posts 16 · Viewed 2460 · Likes 3
· Posts 1 · Viewed 151
· Posts 1 · Viewed 132
· Posts 4 · Viewed 589
· Posts 1 · Viewed 172



Your Banner Here
Travel Partners
Travel House Nepal