आफै संग - Sajha Mobile
SAJHA MOBILE
आफै संग
Posts 4 · Viewed 6566 · Likes 5 · Go to Last Post
ramprasadneupane
· Snapshot 0
Like · Likedby · 2
कुन्निको को को संग अनि कसको के को को को के को को को पनि को हो को हो संगको मनोबादहरुबाट उत्प्रेरित म दुखिको सत्य कथा !

सर्बप्रथम त धेरै लामो समय गायब भएकोले माफी चाहन्छु! मरिजाम पासवर्ड बिर्सेर हो !

यो घामड कता गायब भाथ्यो भन्ने साथिहरुलाइ उत्तर यस प्रकार छ :

२००४ मा बिद्यार्थी भै आयेसी २०११ ताका जेन तेन गरेर तथाकथि ब्याचलर्स डिग्रि अनलाइन पारा ले भएनी सक्कियो ! कम्ति दुख पाइएन बाब्बा! धन्न एक पटक नेपाल गइयो, बिचा!

२०११ को सरनार्थी आवेदन अझै टुंगो लाग्य छैन ! २०१५ को भैचालोले ल्याएको टिपीयस पनि दिमागमा किरा परेर हालिएयन ! अब यस पालि हाल्ने हो !

बिहे गरिश त रामे भन्नु होला ! भुत्र को गर्नु? उही आफै संग !!

दाया पाखुरो देब्रे पाखुरो भन्दा झन्डै दोब्बर मोटो भाख! तुन्तुरो नि घोरिएर हेर्ने हो भने दाया तिरै बंग्या छ ! अचेल आफै संग बिलौना क्रिडा गर्दा स्खलन तु हुने रोग लाग्या छ ! कन्चट बेस्मारी दुख्छ झरेसी !
आफ्नो त ब्याथा यस्तो छ हजुर, तपाईहरुको कस्तो छ?

यो रामे कताबाट मुट्यो भन्ने नबोदित साझा बन्धु बान्धवलाइ तिहार को सुभकामना र मेरा पुराना खुराक: https://rameko.wordpress.com/

जय होश!
Punter
· Snapshot 30
Like · Liked by · 1
२०११ ताका जेन तेन गरेर तथाकथि ब्याचलर्स डिग्रि अनलाइन पारा ले भएनी सक्कियो राम प्रसाद ब्रो , मेरो पनि हालत तपाई को जस्तै छ, अहिले फेरि स्कोल भर्ना गरेको छु bachelor सकौउन!!!
Punter
· Snapshot 101
Like · Liked by · 1
! तपाई ग्राजुएट हुन् भाको दिन कसम मर्ने गरि रक्शि पिएर सेलिब्रेट गर्छु म ! नाज ब्रो हजुर को येति धेरै माया हेरेर मेरो त आखा बाट आसु आयो ब्रो!! म यो साल त होइन ब्रो २०१७ मा ब्याचलर साकाउचु!!!


magorkhe1
· Snapshot 168
Like · Liked by · 1
धेरै को कथा मिल्दो जुल्दो छ रामपर्साद्जी |
कुनै बेला प्रोफेसनल बिद्यार्थी पनि हुनु परेको थियो | ग्र्याजुएट गर्नु भएको मा बधाई छ |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 9
· Posts 16 · Viewed 2374 · Likes 3
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 96
· Posts 4 · Viewed 494
· Posts 1 · Viewed 132
· Posts 1 · Viewed 124
· Posts 1 · Viewed 250
· Posts 6 · Viewed 871
· Posts 1 · Viewed 223



Your Banner Here
Travel Partners
Travel House Nepal