Introducing the beautiful Shiwani Bishwokarma
https://www.youtube.com/watch?v=YkamiZmGJ58
सेल्फी गर्ल टीका प्रसाईं भन्छिन 'परें माया जालैमा' [भीडियो हेर्नुहोस्]
परें माया जालैमा' गायिका टीका प्रसाईंको गीत सार्वजनिक [भीडियो हेर्नुहोस्]
गायिका टीका प्रसाईंको नयाँ गीत 'परें माया जालैमा' को भीडियो सार्वजनिक भएको छ । जसमा शब्द तथा संगित उदय सोतांगको रहेको छ । गायिका प्रसाईंको 'मेलोडी' एल्बममा समावेश यस गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको हो । जसमा शिवानी विश्वकर्माको उत्कृष्ट अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न पौड्यालले भिडियो निर्देशन गरेका हुन् ।
'सेल्फी को जमाना' गीतबाट बढी चर्चामा आएकी गायिका टीका प्रसाईंको 'तिमी भन्छौ भने', 'नतोडन ती बाचाहरु' लगाएत अरु धेरै चर्चित गीतहरु यस अघि नै सार्वजनिक भइसकेका छन् भने एक सय बढी गीतहरु रेकर्ड भइ सकेका छन्। जसमध्ये केहि हफ्ता अघि मात्रै सार्वजनिक गीत 'तिमी मलाई मन पर्छ'ले अत्यधिक सफलता पाएको छ। नेपाली गीत-संगीतमा गायिका प्रसाईं एक उदियमान कलाकार हुन्।
हैन, आज भोलि नाच्दा खेरि सबले कत्तु देखाउन थाले बा !
सुन्दर अति सुन्दर , ल मलाई मन परि , खै दाइ चिन जान गर्न नम्बर पाम त :)
" गायिका प्रसाईंको 'मेलोडी' एल्बममा समावेश यस गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको हो ।" is not true. In fact it is only in Baltimore inner harbor not in अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा
she is beautiful????????????????????????????
LMFAO
सुन्दर अति सुन्दर....tighraa chaahi
Nas bro aba feri you moved onto her. K ho ramri keti sab hajurle udaidine? Hehe
ओहो wegalrocks बहिनीले t हामीले बोल्ने जस्तो dialogue मार्नु भो त हौ । हजुर त पुरै सीधा हो जस्तो लागेको थियो । कित्ता t बदल्नु भएको छैन नी :) आजकल का केटीहरुको त भर नै हुन्न ।
हैन यो सिवानी जी त साझाले बिटा भर्सन रिलिज गर्दाको बेलाको रैछ र? अहिले त गामा गोल्ड सबै भर्सन निस्कि सकेको होला किन बिटा भर्सनकै फिडब्याक चलिराछ ह बुझिएन त कुरो🤔
कि बिटा भर्सन नै फेल खाएर सिवानी ज्यु २ बच्चा लाइ घरमै स्याहार सुसार मै ब्यस्त हुनुहुन्छ?
Salamkrishne bro ma 100% सिधा nai ho k. Maile ta hajur haru ko lagi bhandeko ni. Natra ta Nas bro le ramri sabai hamri भने पनि मलाई no problem. Ramro keta haru chai naudaidinu bhayo bhane. 😄😄😄😄
सिस्टरसंग आबो ट्रंप बाबा, कोरोना भ्याक्सिनको कुरो नगर्ने ! यस्तै मज्जाको कुरा मात्र गर्ने !
Bro Trump ko kura sakyo aba. Vaccine chai launa पर्छ hai. Ani i don't know who Shivani is. Plus anuhar matra ramro bhayera hunna bro. Kasto bani cha, arulai kasari respect garcha tyo ni herna parcha hai.
Christmas tyai sathi haru sanga manayo eve ani family sanga chai Christmas banayo. Ani tyai regular christmas tradition of going to see the tree at Rockefeller center. Hajur ko kasto bhayo baru
Thank you bro. Hajur le धन लाभ bhannu bhayo. Aba chai kei hola jasto cha hai. Hehe
Bro yo kun thau ho kasto babal view.
हजुरको ब्रो मिलिएनर त् हुनु दिनुस तेस पछि त् नानुको बिहेको खर्च सब मेरो टाउकोमा
Bro millionaire bhayera matra pugdaina. Multi millionaire huna parcha. Ma mero wedding ko list ready rakchu. Kun designer ko लुगा, makeup, mehendi, venue, khana sabai. You go get busy with making money hehe. Ani k ho tyo "alu" khane bhaneko? Khai k khai k bujnai garho.
बहिनी को "आलु भनेको के नी ?" भन्ने प्रश्नको उत्तर आएन नी । कतै भन्न लाई सरम लाग्ने कुरो त होइन "आलु" भनेको ?
ओहो त्यस्तो आलु पो । साथी हरु लाई सहयोग लाग्ला है फेरि किनेको को आलु खादा ।
Please log in to reply to this post
You can also log in using your Facebook