Goat in Austin Area - Sajha Mobile
SAJHA MOBILE
Goat in Austin Area
Posts 2 · Viewed 3138 · Go to Last Post
pkr_kancha
· Snapshot 0
Like · Likedby · 0
Does anyone here know where I can buy a whole goat near Austin, TX ? Dashain ko lagi ready hunu paryo bistarai bhanera...
magorkhe1
· Snapshot 78
Like · Liked by · 0
बाले हजुरबाको तिथिमा स्राद्द गर्दा घरमा भएको बिरालोले छुएर अछुत बनाउला भन्ने डरले सबै भन्दा पहिले त्यो बिरालोलाई डोकाले छोपेर राख्थ्यो रे | जन्मे देखि छोपेको देखेको तर किन छोप्नु पर्यो मूल कारण ( logic) चै बुझ्न नसकेको र कसैले नबुझाएको मान्छे ले झैँ हामीले पनि दशैँ भित्र्याउनु भनेको पहिलो आबस्यक बस्तु खसी नै हो | त्यो पनि बिसेष गरि हाम्रा ठुला ठुला सहरका बासिहरुलाई खसीनै प्रमुख चिन्ताको बिसय हुन्छ | खाशा बाट चिनियाले च्याङ्ग्रा पनि पठाउन छोड्यो जस्तो छ वा बढ्दो जनसंख्याको चापमा आईहाले पनि हारालुछ हुने होला किनकी अहिलेको बसोबास पहिलेको जस्तो दसैँ तिहार आए पछि सबै घर लाग्ने ?

लौ साथि हो दशैँ आयो दशैँ भित्र्याउन खशी खोज्ने पहल सुरु गरौ ! कबाफ भनौ या पक्कु , आफ्ना आफ्ना पकवान को धक्कु दिन पछि नपरौ | नौ सिखियाले अनुप को युट्युब हेर्नुस अनि रेसिपी चाहिनेले बिगतका धागा खोज्नुस ( not a good idea to  add Garlic and Garam Masalaa)
One Australian goat leg is enough for me.

Last edited: 22-Sep-16 09:08 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 12 · Viewed 1809
· Posts 4 · Viewed 778
· Posts 1 · Viewed 87
· Posts 1 · Viewed 97
· Posts 1 · Viewed 316
· Posts 3 · Viewed 4597
· Posts 1 · Viewed 179
· Posts 1 · Viewed 180
· Posts 6 · Viewed 2928
· Posts 1 · Viewed 549



Your Banner Here
Travel Partners
Travel House Nepal