सैनिक स्कुलमा छोराछोरी पढाउन पाउनु पर्ने र नेपाली सेनाको शान्ति मिसनमा आफरुहरुलाई पनि सहभागी गराउनु पर्ने रक्षाका कर्मचारीको माग - Sajha Mobile
SAJHA MOBILE
सैनिक स्कुलमा छोराछोरी पढाउन पाउनु पर्ने र नेपाली सेनाको शान्ति मिसनमा आफरुहरुलाई पनि सहभागी गराउनु पर्ने रक्षाका कर्मचारीको माग
Posts 4 · Viewed 5039 · Go to Last Post
BadhiJanne
· Snapshot 0
Like · Likedby · 0
Onlinekhabar:
५ असोज, काठमाडौं । रक्षा मन्त्रालयमा कार्यरत कर्मचारीहरुले नेपाली सेनाको शान्ति मिसनमा आफरुहरुलाई पनि सहभागी गराउनु पर्ने माग गरेका छन् ।

Balkrishna-Khand
रक्षामन्त्री बालकृष्ण खाँड

साथै आफ्नो छोराछोरीलाई सैनिक विद्यालय र मेडिकल कलेजमा पढाउन पाउनु पर्ने माग अघि सारेका छन् ।

आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमितिका अध्यक्ष पू्र्णकान्त घिमिरे नेतृत्वको टोलीले रक्षामन्त्री बालकृष्ण खाँड र रक्षा सचिव श्रीधर सापकोटालाई ८ बुँदे माग पेश गरेका छन् ।

जसमध्ये पहिलो बुँदामा नै नेपाली सेना शान्ति स्थापनार्थ खटिने मिसनहरुमा रक्षा मन्त्रालय अन्तरगतका कार्यालयका कार्यरत कर्मचारी जान पाउनु पर्ने माग गरिएको छ । उनीहरुले सेनाले सञ्चालन गरेको सैनिक स्कुल र मेडिकल कलेजहरुमा सेनाका सन्ततीले जस्तै आफ्ना छोराछोरीले पनि बढ्न पाउनु पर्ने, विदेशी तालिम गोष्ठी, अवलोकन भ्रमणमा सहभागी गराउनु पर्ने माग पेश गरेका छन् ।

सेनामा कार्यरत निजामति कर्मचारीले सैनिक सरह उपचार खर्च पाउनु पर्ने, प्रशिक्षण, जोखिम भत्ता दिनु पर्ने लगायतका माग पनि रक्षा मन्त्रालयका कर्मचारीले राखेका छन् ।


I get that they want other benefits that army personnel get, but their no 1 demand seems ridiculous. Army is going there for peace mission and they are trained for it. What are these officials going to do there? They just want to share the wealth huh?
submark
· Snapshot 77
Like · Liked by · 0
May be they want to go there for Paperwork/documentation NOT for fight and get paid good Money.
magorkhe1
· Snapshot 238
Like · Liked by · 0
जाठा हरु सैनिकले कमाए भनेर पारा चढेको | मुजीहरुले छुएको के कुरा बन्दुकको अनुहार देखेका छन् ?
यी जाठा हरु हामि राडी फटाएर पाएको जागिर हो भन्छन अनि त्यी सैनिकले बर्सौ तालिम लिएका छन् | यी जाठा हरु एउटा फाइल एक ठाउ बाट अर्को ठाउ सार्न टेबुल माथि बाटै पैसा दिनु पर्छ अहिले आएर सैनिक को ठाउमा हामि जान पाउ | जाठा हरुलाई लौ जान पाउछौ यो तालिम लिएकै हुनु पर्छ भनि कलेजो मुखमा आउने गरि दिनको १० घण्टा गोरु जोते झैँ २-४ जनालाई जोत अनि तालिम पुरा नगेर भएको जागिर गुमाउनु पर्छ भन त | यिनले मुख पनि बाउदैन |
kaji sahab
· Snapshot 302
Like · Liked by · 0
their demands are not logical.

soldiers are not "nijamati" employees so "nijamati" employees from defense ministry cannot get the same privileged as soldiers. they are two entirely different groups of employees of nepal government!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 18 · Viewed 4040 · Likes 3
· Posts 1 · Viewed 92
· Posts 1 · Viewed 88
· Posts 1 · Viewed 173
· Posts 1 · Viewed 383
· Posts 1 · Viewed 220
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 113
· Posts 77 · Viewed 18794 · Likes 16
· Posts 1 · Viewed 162



Your Banner Here
Travel Partners
Travel House Nepal