Khutta dhoyera pani khane chalan
खै हाम्रो मा त मस्त पकाएर झोल तन्न हालेर सूप पो खाने चलन छ । धोएको चै फोहोर हुन्छ भनेर होला ।
थल थाली मासु पक्कौदा खुटा (भैसी को) धोएर पकाएर पानी धेरी हालेर पिउछ त साथि.
ठिकै त छ नि कुरा.
मैले कमेन्ट गरेको एउटालाई माईग्रेन हुन्छ तेसैले गर्दिन भन्दा भन्दै पनि गर्न पुगेको छु | हैन कहिलै नदेखेको र कसैको बिबाहमा गएर देखेर सोधेको होकी आफ्नो पनि हुनलागेको छ तेसै गर्लान भनि अहिले देखिने चिन्ता ग्रस्त हुन् पुगेको हो ?
Dhoye pachhi safa hunchha , I don't just clean my feet but take shower after long day work, after that you can have whatever you want not just water :-)
Lol y'all are funny. Kosaiko witness garya ho. Both behula behuli were against it but parents ra samajko agadi badhya bhaye....
म त खुटा धुन अगाडी नै पानी खान्छु प्यास लागे बेला. कहिले काही खुटा धोएर मात्र खान्छु.
तिमि धोएर खान्छौ कि नधोइकन ? हाम्रो मा त दुइटै चल्छ
Dawa Shrestha, there are so many thing we do for our family and society even though we don't want to do it. We can't change it for ourself because of our parents but we can change that to our kids.
Please log in to reply to this post
You can also log in using your Facebook