नास ले पुछर खुट्टा मुनि लुकाएको अवस्था ! - Sajha Mobile
SAJHA MOBILE
नास ले पुछर खुट्टा मुनि लुकाएको अवस्था !
Posts 12 · Viewed 12131 · Likes 15 · Go to Last Post
tito-satya
· Snapshot 0
Like · Likedby · 1
यो लंगड नास न हुदा पनि साझा सुन्य सुन्य लाग्दो रहेछ ! हुन त मन परि बोल्छ मेरो भाइ ले त्यी पनि कता कता यसको कमि त सबै लाई भै रहेको छ अहिले ! कोइ बोल्न सकेका हैन ! ओइ नास तेरो मार्सी ले पनि पनि केहि बोलिन बरु, बोल्ने तेरो यहि दाइ नै रहेछ अन्त्य मा तेरो लागि। । कता हराइस, खुरुक्क आइझ यहाँ ! कि यो साझा को एडमिन ले तेरो ब्लक गर्यो आइडी ! मेरो पनि गरेको थियो एक जमाना मा, गोप्य मा सम्झाएको, सम्झिएको थियो पासा ले ! त पनि एसो सम्झा न गोप्य मा, हाम्रो नै पाशा हो ! मानेन भने मलाइ जानारी कतै बाट गरा, यसको मैले छेपारो को बिहे देखाउछु ! तामांग को छोरो हो, यसलाई यसको अर्को बाऊ को बिहे देखाउछु तेरो लागि! लौ जा !!!!! हाहा हाहाहा
शान भाइ ले बुच्छ के पाशा ! त्यो हाम्रो नै मान्छे हो! मरि मरी हासी रहेको छ अहिले मेरो यो पोस्ट पढेर !!! हाहाहा !
dkhanal
· Snapshot 385
Like · Liked by · 1
नासे दाजु लै सहयोग लाग्यो कि क्या हो..बेपत्ता भो बा...! :)
atomic
· Snapshot 872
Like · Liked by · 1
मेरी आमै नि ! कठै बर लै लै ! नास बोरो को बिछयौना देखेर निकै सेन्टी भएँ त म ! एक छिन त बिरामी कुरूवा हो कि जस्तो लाग्या .... क्यान्सर पीड़ित रास्ट्रपति को .....नास को के भर , छोरी भेट्ने निहुँ मा गयो न कि भनि 😄
cybro
· Snapshot 950
Like · Liked by · 1
bich ma rakhe pani sutna paunna bro..aba upaya bhaneko metal frame lyara ochin lai mathi uthyaunu ho...ki apartment sarni ho purai ochyan falera..bro ko ta falna lai furniture pani rainacha so sajilo..hamro pali ma ta udus ra sangla le yeti dukha diyo ki,..rice cooker microwave ra router same falnu pareko..dhoti haru basni complex ma baseko..sangai ko room ma bhayo bhane pani sarni raicha sangla ta....udus chai euta nepali le afno apt bata lyayecha..
gone12
· Snapshot 1038
Like · Liked by · 4
.net developer हु भन्थ्यो त , बसाई त किन तेस्तो भोकमरी पाराको ?
magorkhe1
· Snapshot 1247
Like · Liked by · 1
सात्वकी जीबन अनुभब गर्दैछ जस्तो छ ?
ujl
· Snapshot 1390
Like · Liked by · 1
नाज दाजु निकै लामो समय सम्म हराउनु भो त...के तपस्या गरेर मोक्ष्य प्राप्त गरि सक्नु भाको हो र? काँहाको गुफामा ध्यान गर्नु भयो नि?
dkhanal
· Snapshot 1597
Like · Liked by · 1
ओहो नासे ब्रो, जदौ! मा त नासे ब्रो धेरै धेरै क्लब तिर जान्छ..कता सहयोग लागेको मेक्सिकन लाइ ठोकेर थला परेर बसेको त छैन भन्ने ठानेको मैले त ब्रो | वेलकम ब्याक ब्रो! अब फेरी साझा मा रमाइलो हुने भो! ;)
sidaNepali
· Snapshot 1679
Like · Liked by · 1
Sprayway SW003R 16 Oz Good Night Aerosol Spray

Bro yo try gara...make a circle around ur bed like a protection circle....
ujl
· Snapshot 1865
Like · Liked by · 1
प्रिय नाज दाजु, सिरानी चै उत्तर तिर नगर्नु होला किनकि चुम्बकीय सक्तिले मस्तिष्कमा असर गर्न सक्छ. सिरानी अलि सारो जस्तो लाग्यो मलाई, अलि नरम भए घांटीमा समस्या आउदैन पछि. अनि अर्को कुरा सिरानी नजिकै एउटा पिरामिड जस्तो केहि राख्नु भयो भने तेस्ले सकारात्मक किरणहरु शोसि कोठालाई पवित्र बनाउनमा मद्दत गर्दछ.
tito-satya
· Snapshot 6931
Like · Liked by · 1
गायब भएको हैन ! खै के भएको थियो के ! कत्ति गर्दा पनि साझा मा लग इन नै न हुने मेरो एकाउन्ट !

ब्लक पनि भएको हैन म !

हार गुहार पनि गरे साझा को एडमिन लाइ ! तर केहि समस्या को समाधान निस्किएन !
ब्राउजर को समस्या, कुकिज को समस्या आदि इत्यादि को कुरा आयो ! सबै क्लियर गरे !
हुदा हुदा मेरो ल्यापटब फर्म्याट पनि गरे ! तर पनि पार लागेन ! लग इन हुन् नै सकिन !

फेरी मेरो साझा को एडमिन संग त्यत्ति कुरा पनि मिल्दैन ! सोचे कत्ति साझा एडमिन को अगाडी घुडा टेक्नु ! अनि चुप चाप छाया मा बसेको मात्र हो !
लग इन न हुदा कमेन्ट गर्न न पाइने ! त्यी भएर मेरो कम्नेट आएनन ! लग इन न भए पनि नियमित साझा हेर्न छाडेको छैन तर मैले !

तर अच्चम्म, आझ अकस्मात लग इन भयो मेरो एकाउंट !!! साझा खोलेको, सिधा एकाउन्ट मा लग इन !
butternut squash
· Snapshot 7133
Like · Liked by · 0
Wowoww amazing achievement tito jee
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 75
· Posts 24 · Viewed 7359 · Likes 2
· Posts 26 · Viewed 1892 · Likes 5
· Posts 1 · Viewed 60
· Posts 1 · Viewed 69
· Posts 1 · Viewed 123
· Posts 1 · Viewed 112
· Posts 2 · Viewed 224
· Posts 13 · Viewed 3415 · Likes 6
· Posts 8 · Viewed 2562



Your Banner Here
Travel Partners
Travel House Nepal