प्रिय अनिता यादव ( अनु मात्र मेरो अनु ) ...... - Sajha Mobile
SAJHA MOBILE
प्रिय अनिता यादव ( अनु मात्र मेरो अनु ) ......
Posts 5 · Viewed 5631 · Likes 3 · Go to Last Post
BistaKaji
· Snapshot 0
Like · Likedby · 0
प्रिय अनु, मात्र मेरो अनु
"बल्ल बल्ल रानी भाकी डोली चढी हग्न गाकी " गर्दै हुनुहुन्छ मेरो हुन नसकेको ससुराबाले (तर हुने पक्कै छ :)) ...आफुलाई लास्ट तनाब भाको छ सबै साथी भाइले तेरो फलानो ले येसो गर्यो उसो गर्यो भन्छन | हुन त हो नि गर्न हुने कुरा गरेका हुन र बाले तर के गर्ने आफुले केहि भन्न सखे आवस्था छैन (छोरी दिन्न भने भनि कस्ले जिम्मा लिने मेरो प्रेमको ? ) |
लौन अनु , बालाइ पनि येसो अर्ति उपदेश दिने हो कि ? उपचारको नाममा देशको रित्तेको ढुकुटीको माँ बहेन नगरम भन न बालाइ , आफ्नै सम्पतीले उपचार गर्न सकी हाल्छन नि बुढाले | तिमि अर्ति उपदेश दिन त माहिर छौ सारा जगत लै थाहै भाको कुरा हो | अब अरुलाई भन्दा बढी बालाई ने देउ अर्ति उपदेश , बुढालाइ उपचार भन्दा बढी तिम्रो अर्ति उपदेशको खाचो छ | तिम्रो कुरा त सुन्लान नि बुढाले | राम्रो काम आफ्नै घर बाट सुरु गरौ न |
निम्रो कुशल मंगलको कामना गर्दछु अनि बा को सुस्वास्थ को पनि .

तपाईकै उही
सानो काजी
magorkhe1
· Snapshot 49
Like · Liked by · 1
रास्ट्रले खर्च गर्छ भने आफ्नो खल्ती बाट कसले निकालोस अनि साह्रा नेपालीले बुद्दि बिग्रेको बुढो भन्ने उपाधि लिन अघि सर्लान र ?
BistaKaji
· Snapshot 88
Like · Liked by · 0
magorkhe1 bro,
सर्छन ब्रो सर्छन बा अघि सर्छन , मलाई मेरो अनु प्रति १००% विश्वास छ . she can make him realise that राष्ट्र को सम्पतिमा आँखा लाउन हुन्न भनेर. तेसै हो र मैले अनुलाई येति धेरै माया गर्या ....कम्तिकी गुनी छे र मोरी

ghogay_moro
· Snapshot 492
Like · Liked by · 1
हसायो मीत्रको उखानले. कुरो सहि हो.
atomic
· Snapshot 498
Like · Liked by · 1
हुन त हजुरको नयाँ अपडेट नपाएको मा मन साह्रै खल्लो लागेको छ । उनका ति अर्ति उपदेशका निबन्ध अहिले झल्झलती याद आउँछ त्यस माथि उनका ति सुन्दर तस्वीर हरू । मैले कुनै नराम्रो कमेन्ट उति खेर लेखे "आई एम सरि" । तर यसपाली साझाबासी लाई भन्दा नि हाम्रो एक्स राष्ट्रपति लाई अनुजी को खाँचों छ । हजूरको दिब्य बाण को बोली को अत्याबस्यक छ , डाक्टर साब लाई । साथै मेरो सिघ्र सु-स्वास्थ्य को कामना ।।।
Last edited: 31-Aug-16 07:34 AM
Last edited: 31-Aug-16 12:48 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 74
· Posts 24 · Viewed 7358 · Likes 2
· Posts 26 · Viewed 1891 · Likes 5
· Posts 1 · Viewed 60
· Posts 1 · Viewed 69
· Posts 1 · Viewed 123
· Posts 1 · Viewed 112
· Posts 2 · Viewed 224
· Posts 13 · Viewed 3415 · Likes 6
· Posts 8 · Viewed 2562



Your Banner Here
Travel Partners
Travel House Nepal