यो मुजी नेपालका पसलहरुले एउटा-एउटा सामान विदेशबाट Retail भाउमा उठाएर ल्याऊछ कि क्या हो एस्तो महँगो ?
ल हेर्नुस नेपालको एउटा चल्दो पसलमा एउटा TV को भाऊ
लिंक - http://www.bhatbhatenionline.com/sony/9734-sony-bravia-55-inch-4k-led-3d-tv-kdl-55x8500c.html
अनि तेस्तै TV को बिदेशमा retail price
लिंक - https://www.amazon.com/Sony-XBR55X900C-55-Inch-Ultra-Smart/dp/B00R45XL64
यो मुजी भट्टे-भात्तनी जस्तो ठुलो स्टोरले त wholesale भाऊमा manufacturer अथवा distributor बाट सिधै import गर्नु पर्ने हो नि !
कि सस्तोमा ल्याएर तैपनि जे पायो तेही भाऊमा बिक्रि गर्छन कि business वालाहरु ?
जे होस् तर ठगिने त नेपाली जनता नै हुन् | फेरि तेही ठगिनेहरुले पनि अरुलाइ ठगिरा हुन्छन | तेसैले खै के भन्ने ?
सरवैवल ओफ द फित्तेस्ट
नेपालीहरूको "परचेजिन्ग पावर केपेसिटी" लाई चाहीं मान्नै पर्छ । जस्तो सुकै लाख र करोड़ को सामान नि किन्न सक्छन ।
जेरी , भाट भटेनि प्रचण्ड माडसाप को रे आइले jpt नबोल back to अमेरिका आउन पर्ला लोल
WTF ??? #Ripoff
900 Rupees for Diet Coke 330ml X 6 (about 2 liters) = 11 $ CAD
Those are for Politicians and corrupt civil servant.
नेपालको कानुन बनाउनेले जानुन अनि घण्टा हुन्छ सस्तो ..
High import tax is partly to blame.
The weirdest is Nissan 2.0 L sedan costs 11 million NRS. WOW!!
For 55 inch TV, the import tax or custom fee is about NRS 60,000. Now how would you justify NRS 500,000 for the tv which costs about NRS 100,000 ?
Please log in to reply to this post
You can also log in using your Facebook