उत्तर ।
चलिरहेको छ,
चल्छ ।
चल्दै चलेन भने
चलाईन्छ..
चाहना त हो
चौउतर्फी दबाब दिएपछी
कस्सो चेत नहोला
चान्चुने चीज पनि त होईन..
बलिरहेको छ,
बल्छ !
बल्दै बलेन भने
बालिन्छ..
बल त हो
बहुलाएर
बेरिन्छ भने,
निस्सासिन्छ भने,
कस्को के लाग्छ
बेबकुफ्
बकम्फुसे बक्वास गरिरहन्छन ।
लडिरहेको छ,
लड्छ ।
लड्दै लडेन भने
लडाईंन्छ..
लाटोबुङो लुते भनेर हेपेको होला
लहरै लाईन ला'र्
लात का लात लाद्ने
अनी सोध्ने ..
बाच्न सजिलो छ ?
Last edited: 20-Aug-16 03:45 PM
आज निन्द्रा भने मिठो लाग्ने भयो यार ......thank you ....And i don't have a "उत्तर " either.
जय samvoo ....
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 22
· Viewed 2201
· Likes 1
· Posts 11
· Viewed 2229
· Likes 6