ADHD, Depression अनी साझा - Sajha Mobile
SAJHA MOBILE
ADHD, Depression अनी साझा
Posts 8 · Viewed 7045 · Likes 3 · Go to Last Post
magorkhe1
· Snapshot 0
Like · Likedby · 1
मलाई लाग्छ साझा कसैलाई थेरापीको काम गर्छ भने कसैलाई ADHD जगाउने | कहिले काही लाग्छ अरुलाई जस्तै मलाई पनि मैले लेखेको दुबै कुरा लागु हुन सक्छ |
एउटाले भन्थ्यो जुन दिन डीप्रेस जस्तो अनी कसै सँग रिस उठेको दिन खाना बनाउदा मासु साग साब्जी काटेर मार्छू | म पनि साझामा केही ब्यङ कोरेर, जुन थोरैले मात्र बुझ्छन | यो बुझाईमा दुई कारण छन पहिलो कुरा यो ब्यङ हो अनी धेरैले नसुनेको हुन सक्छ अनी बुझाईमा ब्यक्ती बिशेषमा फर्क पर्ला| सेक्सको बिषयमा धेरैको रुची र पाठकको सख्या धेरै हुनाले कहिले काही लेख्ने प्रयास गरे पनि मेरो खास रुचिको बिषय होईन |
दैनिक बिसय बस्तुहरु जो आफ्नै अनी अरुलाई पनि पर्न सक्ने कुराहरुलाई पङ्ती बद्ध गर्ने प्रयास अनी आफ्नो रिश राग द्वेश डिप्रेस् जे भने पनि लाई पोख्ने प्रयास गर्दछु |
तर कोही एस्ता पनि निस्किए जो एक साता देखी नम्बर १ हिटमा देखिएका छन | अरुका कमेन्ट मेटाउने अनी हरेक दिन २ -४ घण्टामा आफ्नो पुरानो कमेन्ट कपि गरी डिलिट गरेर नयाँ तासे पछी जहिले पनि नम्बर १ |

धन्यवाद साझा | तिमीले हामी जस्ता ADHD भएका लाई थेरापी को काम अनी दिन भरी गाली गलौज गर्न नपाएका हरुलाई पोख्ने भाडो भएको छ |

Last edited: 16-Aug-16 12:26 PM
NepaliSailla
· Snapshot 208
Like · Liked by · 0
if u look into a shit hole, its ur mistake. dont complain
magorkhe1
· Snapshot 295
Like · Liked by · 0
साइला बाजे घत्लागने गरि दियौ नि ? कम्प्लेन होईन साझा छिर्ने मेलो मात्रै हो |

छिमेकोको छोरा स्कुल बाट जाने पिकनिकमा जान्छु भनि बाउ आमालाई सोधेछ | slighlty Developmantally Disable मा पर्ने अनि त्यहा केहि गरि हालला भनेर जान दिएनछन | आफु जान नपाउने पक्का पक्कि भए पछि उसका बा आमालाई भन्यो रे " ख्याल ख्यालै भए पनि जान पाउछस भनेर एक चोटि भन्दिए मनै ढुक्क हुन्थ्यो "

लौ हामि पनि यो ADHD लाई ख्याल ख्यालै भए पनि लाइक गरि दिदा यसलाई उपचारको काम गर्थ्यो कि ? मैले 3 लाइक हानि सके |
Last edited: 21-Aug-16 12:32 PM
magorkhe1
· Snapshot 609
Like · Liked by · 0
मैले ३ ओटा लाइक दिएर लाईक को संख्या १२ पुगेको छ : लक्ष 30 लाइक |
Recently refreshed : gave 4th Like ( 8/21/16  10PM.)
http://sajha.com/sajha/html/index.cfm?threadid=119
Last edited: 22-Aug-16 08:31 PM
bairaghi
· Snapshot 641
Like · Liked by · 1
I come to Sajha to massage my already inflated Ego.
At Sajha, i feel like the sanest, goodest, perfectest person. It amazes me how sick, sadistic, bitter, angry, jealous, narrow minded, pulling ladder after one...... scum of the scum..... we Nepalis are. I haven't seen people from any country hate eachother that much. No wonder we are Sati le sarape ko desh.
magorkhe1
· Snapshot 863
Like · Liked by · 1
I agreed on " Inflated Ego" and I am in the mission to make 30 likes.  Please Poke him with a LIKE.
Last edited: 12-Sep-16 01:04 PM
bairaghi
· Snapshot 1045
Like · Liked by · 0
Yo muz gorkhe baulayoki ke ho. Saab thread ma comment handai
magorkhe1
· Snapshot 1123
Like · Liked by · 0
हैन तिम्लाई मोईले के गरे ह ? अर्को गुल्लाडेलाई ADHD भएको छ तेस्को थ्रेड मा ३० ओटा लाइक पुर्याइदिए ठिक हुन्त्यो कि भनेर साझामा डाक्टर बनि देउ भनेको हो |
काम छैन दिन भरि साझा छिरेर कति अरुको लेखेको मात्रै हेर्नु , तिम्ले भन्नठानेका हौला porn हेरेको झैँ गर एक पछि एर्को धागो क्लिक गर्दै जा ? पाना पल्टाइ त माया पाएकी केटी जस्ता कथा मा मात्र हुन्छ | साझामा दिन बिताई गर्नु पर्दा केहि न कोरेर रासलिला (Porn)  हेरे झैँ गरियो भने तिम्ले भने झैँ बहुलाईञ्च |

अरुले कमेन्ट गर्यो भनेर  टाउको दुखेको मात्र हैन माइग्रेन ले नै च्याप्यो जस्तो छ | यी धागा हरुमा कमेन्ट नगरिदिए अनि लाइक न हाने तिनलाइ पनि माईग्रेनले समात्ला भनेर नै एक पछि अर्को कमेन्ट हान्देको बुझेनौ बैरागी ब्रो | तिम्लाई त मैले एक लाइक पनि हान्देकै हो किन बोउलायौ भन्छौ , पारा तेती ततायौ कहिँ तिमि नै बहुलाएर मलाइ बोउलायौ भन्न पुगेको त हैन ?

बिहान भए  पछि साझा छिर  मेरा कमेन्ट पनि देखिदैनन  सिर दर्द जान्छ | काममा जादा स्वच्छ र स्फुर्ती सहित् जाउला | 

म पछी अर्कोले थप्दैन , कोर्दैन र पूर्णबिराम नै लागे जस्तो हुन्छ भने म के गरु ?

http://sajha.com/sajha/html/index.cfm?threadid=119063&noofposts=10

बैरागी ब्रो : तिम्रै लागि आज मैले कहिँ कमेन्ट गरिन खालि लाईक मात्र क्लिक गरे है | 9/13/2016 5 pm:

9/25/16 2:58 PM :  
I will help this guy to make him happy and full fill his Ego or Pride seeing 20 likes and will scream WOW : what a  great post I wrote in Sajha and about 9000 vies and 20 likes ? 
What a great great and sensible story ever written in sajha? 

Today  @ 10/02/2016 : 

जाठालाइ like दीएर २०सौ लाईक पाए पछि आफुले लेखेको Delete गर्यो अनि थपेर के के न नया कुरा आए झैँ पार्न छोड्छ  कि ?
It is an disease or Just Attention seeker? 

Last edited: 12-Sep-16 06:53 PM

Last edited: 13-Sep-16 03:01 PM
Last edited: 25-Sep-16 01:03 PM
Last edited: 02-Oct-16 02:54 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12674 · Likes 1
· Posts 7 · Viewed 4115 · Likes 1
· Posts 1 · Viewed 1131
· Posts 1 · Viewed 1152
· Posts 1 · Viewed 1038
· Posts 1 · Viewed 1128
· Posts 1 · Viewed 1091
· Posts 21 · Viewed 10269 · Likes 1
· Posts 3 · Viewed 2682
· Posts 5 · Viewed 7875 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal