बुढाको साथी सँग - Sajha Mobile
SAJHA MOBILE
बुढाको साथी सँग
Posts 11 · Viewed 14025 · Likes 12 · Go to Last Post
magorkhe1
· Snapshot 0
Like · Likedby · 0
म पढेको हाइस्कूल को एउटा परिवार सिकागो आएको थियो | ग्यास स्टेसनमा काम गरेर हरियो पत्ता पनि बनायो |  डुल्न गएको बेला भेटेको पनि थिए | हे मुला तेरो हरियो पत्ता अहिले सम्म भएको छैन भन्थ्यो | त जस्तो भाग्यमानी कहाँ सबै हुन्छन भनेर जबाफ दिएको थिए | बिचारो रातभरी काम ग्यास स्तेसनमा गर्थ्यो बुढी भने तेही कोम्प्लेक्स मा बस्ने अर्को नेपाली ठिटो सँग आनन्द लिदी रहिछन | कसैले मलाई सुनाए बुझ्दा कुरा सल्टिने स्तिथीमा नदेखी चुप लागेर बसे | त्यो भाग्यमानी कि अभागी ?
कृपया मलाई नसोध्नुस् अनी कमेन्ट पनि नगर्नु होला कही त्यो "बुढीको साथी सँग सल्किने"  म-नेपाली भन्ने त होईन ? यिनिहरु नब्-बिबहित जोडी नभै १०-१२ बर्सका बच्चाका मातापिता हुन | 

सातै दिन रातिको काम गर्नु नै ठुलो गल्ती भन्ने एक थरी थिए | अर्का थिए काम नगरेर के गर्ने घरमा बुढा नभए सल्की हाल्नु पर्थ्यो र ? लौ भन्नुस् यो कुरामा ठिटाको दोस हो कि ठिटिको ?
Last edited: 16-Aug-16 03:15 PM
Last edited: 21-Aug-16 12:34 PM
tesko_baje
· Snapshot 121
Like · Liked by · 2
Maagh ko tyo chiso raat maa
fagat kehi thiyena saathma
Unle malai odhin, maile unlaai ochhyaye
ta bhannus maile k biraaye ?
magorkhe1
· Snapshot 170
Like · Liked by · 1
माघ को त्यो चिसो रात मा
फगत केही थिएन साथ्मा
उन्ले मलाई ओढिन, मैले उन्लाई ओछ्यए
त भन्नुस् मैले के बिराये ?


वाह् !
पुरानो रचाइ हो या नयाँ फुरेको ?
tesko_baje
· Snapshot 184
Like · Liked by · 0
Yo puranai ho, kunai national level ko sahityakar ko, Naam exact thaha nabhako le lekhna sakiyena. Padhya chai hoina, kasaile sunayeko, so may be some deflections.
Arko from same poem I think.

Uni swarga ki apsara, ma dharatiko raago
Unle thaape jati maile handai gaye
ta bhannus maile k biraye ?
adhikari_bandhu
· Snapshot 602
Like · Liked by · 2
रमाइलो कबिता
magorkhe1
· Snapshot 913
Like · Liked by · 1
I like the first one, second one is too direct.
Last edited: 16-Aug-16 10:51 AM
OBAMA
· Snapshot 1115
Like · Liked by · 1
Bump
NepaliSailla
· Snapshot 1270
Like · Liked by · 0
shaap ra korli, dui chiz lai chodnu hundaina re bro. jaha bhetayo tehi sidhyai dinu parcha re
magorkhe1
· Snapshot 1579
Like · Liked by · 0
I copied it from Underware's post by Chipre-maamma and made some changes.
They were not newly wed couple, had 10 & 12 yrs old children.

ओठ रहोस ओठमा
बक्ष  रहोस् हाथमा
आनन्दको क्रीड़ा होस

स्वर्ग सम्म पनी
रतिकृयाको अमृत धूनी
सदा गुन्जी रहोस
Last edited: 22-Sep-16 08:32 AM
magorkhe1
· Snapshot 2422
Like · Liked by · 1
हैन आफ्नो धागोलाई अरुले कमेन्ट हानेको होस् वा नहोस घुमाइ फिराइ आफनो पुरानो Thks मात्र लेखेका कमेन्ट मेटाउदै फेरी Thks नै लेखेर माथि ल्याउने काम गर्ने मानिसको मानसिकता बारे कसैले चर्चा गरिदिनु हुन्थ्यो कि ? हुन् त मैले पनि २-४ जना महामानब हरुलाई खोज्ने क्रममा पुराना कुरा ब्युताएको छु|
तर बिसौ पल्ट ब्युत्याएको देखेर ADHD वा Attention Seeking Disorder त भएको होईन ? यिनको धागोमा बुढीको साथिलाइ भ्याएको कुरा चित्रण गरेका छन् |
magorkhe1
· Snapshot 3589
Like · Liked by · 0
पुर्ब पत्नी संग राम्रो सम्बन्ध छ रे | सुन्छु बेला मौकामा इन्जिन सफा गराई पनि हुन्छ रे | 

जार बाट जन्मेका बच्चा ले अङ्कल भन्छन रे | बाउ भनिनु पर्ने अङ्कल भनेर सम्बोधन गरिदा कस्तो हुन्छ होला ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 43
· Posts 16 · Viewed 2376 · Likes 3
· Posts 1 · Viewed 109
· Posts 1 · Viewed 98
· Posts 4 · Viewed 499
· Posts 1 · Viewed 133
· Posts 1 · Viewed 125
· Posts 1 · Viewed 256
· Posts 6 · Viewed 872
· Posts 1 · Viewed 223



Your Banner Here
Travel Partners
Travel House Nepal