राडले बल्ल आज पूजा गरी ! - Sajha Mobile
SAJHA MOBILE
राडले बल्ल आज पूजा गरी !
Posts 3 · Viewed 9800 · Likes 3 · Go to Last Post
magorkhe1
· Snapshot 0
Like · Likedby · 3
हाइस्कुलमा हुँदा शनिबारको दिन नजिकैको चिया पसलमा गैइँथ्यो | घर परिवार देखी राजनीतिका कुरा सुन्न पाइथ्यो भने बेला मौकामा पेट मिची मिची हास्न पनि पाइथ्यो |
माइला दाई का कुरा रसिक लाग्थ्यो | उनका जबाफ अलिक फरक हुन्थ्ये | यि तिनै माइला दाई हुन छोरा भएको मा भोज ख्वाउने हैन भन्दा "दुध पिउछौ भनेर कहिलै सोध्यौ र अहिले भोज ख्वाउने "(यो भनेको के भन्ने पनि निक्लेलान " न माघ भनियो न चैत बैशाखको गर्मी,  पासिना पासिना हुँदै लिङको छाला खुईल्याउने म , भोज ख्वाउनु पर्ने तिमीहरुलाई ?)  भनी जाबाफ दिने |

शायद अरु विवाहित हरुले थाहा पाउने हुन वा उट्पट्याङ कुरा सोधी बसेका हुन ? एउटाले माइला दाई दिन गन्ती गर्छौ कि छोड्यौ भनी सोध्यो | माइला दाई भन्छ्न तिमी जस्तो नौतुनवा (newly wed)  हो दिन गनी बस्ने | कुनै दिन भनौला राडले बल्ल आज पूजा गरी | सबै जना खित्का छोडि हासे | पूजाको घन्टी बजेको सुने पुग्छ (that means she out of  menstrual cycle)  दिन गन्ती गर्नै पर्दैन |

Underware: are you marking your Calendar?
Last edited: 21-Oct-16 09:42 AM
magorkhe1
· Snapshot 1162
Like · Liked by · 0
कट्टु ब्रो नाकामा चिम्टा लगाउदै बेबीको डाईपर फेर्दैमा फुर्सद नपाएर साझा छिर्न पाएको छैन |

logan
· Snapshot 3734
Like · Liked by · 0
साझामा दिन गन्ति गरेर बस्ने हरु निकै देखिए | अनि ति धागाहरुलाई मिल्ने धागो यो रहेछ |
दिन सोध्ने नागानै हुनु पर्छ ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 238
· Posts 1 · Viewed 145
· Posts 24 · Viewed 7424 · Likes 2
· Posts 26 · Viewed 2160 · Likes 5
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 97
· Posts 1 · Viewed 169
· Posts 2 · Viewed 273
· Posts 13 · Viewed 3440 · Likes 6
· Posts 8 · Viewed 2593



Your Banner Here
Travel Partners
Travel House Nepal