एउटी महिलाका ५ श्रीमान् ? , श्रीमतीसँग सुत्ने पालो हप्तामा १ पटक मात्र आउँछ - Sajha Mobile
SAJHA MOBILE
एउटी महिलाका ५ श्रीमान् ? , श्रीमतीसँग सुत्ने पालो हप्तामा १ पटक मात्र आउँछ
Posts 2 · Viewed 5150 · Likes 1 · Go to Last Post
cybernepali
· Snapshot 0
Like · Likedby · 0

एजेन्सी । महाभारत कालमा ५ वटा पतिलाई स्विकारेको कथा तपाई हामीले हेर्दै र देख्दै आएका छौँ । तर २१ औँ शताब्दिमा पनि द्रौपतीको कल्पना गर्न सकिन्छ ? त्यस्तै भएको छ भारत देहरादूनकी राजो वर्माको जिवनमा पनि । उनले ५ वटा पतिसँग रात बिताउँछिन् ।

जहाँसम्मकी उनले आँफुले जन्म दिएकी १८ महिने छोरी कुन श्रीमानको संभोगबाट जन्मिएकी हुन् । यद्यपी उनीहरु सबैजना एक अर्काबिच उत्तिकै प्रेम गर्छन् । गरिब परिवारका यि दाजुभाईको घरमा जम्मा एउटै कोठा छ उनीहरु श्रीमतीसँग दिनमा १ जनामात्रै सँगै सुत्छन् ।

अरु सबै बाहिर मझेरीमा सुत्छन् । र आ आफ्नो पालो कुरेर श्रीमतीको कोठीमा जान्छन् । जुन कुरा देहरादूनको हिमालय गाउँको परम्परा अनुसार एक जना भाईसँग बिहे गरे उसका सबै भाईलाई श्रीमान् मान्नुपर्ने भएपछि राजमोले सबैलाई श्रीमानका रुपमा अपनाएकी हुन् । जुन विश्वकै अनौठो परम्पराका रुपमा सबैले हेर्दै आएका छन् ।

- See more at: http://etajakhabar.com/2016-07-07/13070/#sthash.juQOfLcy.dpuf
gone12
· Snapshot 54
Like · Liked by · 1
Baasi khabar..get up to date dude
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 509
· Posts 6 · Viewed 588
· Posts 1 · Viewed 116
· Posts 1 · Viewed 61
· Posts 5 · Viewed 2419
· Posts 72 · Viewed 16044 · Likes 15
· Posts 1 · Viewed 150
· Posts 1 · Viewed 130
· Posts 16 · Viewed 2492 · Likes 3
· Posts 1 · Viewed 166



Your Banner Here
Travel Partners
Travel House Nepal