बाउको घुडा चुसेर के होला ? - Sajha Mobile
SAJHA MOBILE
बाउको घुडा चुसेर के होला ?
Posts 8 · Viewed 8390 · Go to Last Post
magorkhe1
· Snapshot 0
Like · Likedby · 0

मेरा मित्रले Green Card पनि ढिला पाए | धेरै समय professional विद्यार्थी भै बसे | आफ्नो देश छिर्नलाई पनि भीसा लिएर कोही र्छ भन्थे  - एही कारणले American नागरिकता पनि लिएका छैनन होला? 
 कान्छो लन्ठक मात्र छिर्न पाएका छैनन | अर्का दाई मार्फत कान्छाको लाइन लगाउन पेपर पठाएको गडबड भएको थियो र अगाडि बढेको थिएन | यो भाईले अमेरिकि नाकारीगता लिएको थाहा पाए पछी  भनी  फेरी re-process गर्ने हो कि भन्ने कुरा उठाए ?  यिनका भाईले फोनमा कुरा हुदा केही भनेनन तर नेपाल पुगे पछी scroll गर्नु पर्ने गरी टेक्स्ट म्यासेस पाए पछी यिन्को माथा ठन्किए | 

इन्का भाईका  गुनासा हरु :अमेरिकामा सास्ती दु:ख पाएको , गरीबिमा बस्नु परेको , Survive गर्न दशौ बर्ष लागेको, कलेज् जानु परेको(आउना साथ् मेरा मित्रले उनका मित्र मार्फत नेपाली प्रोफेसर संग भेट्न जाउ भनेको कान मा तेल हालेर बसे) र रिनमा परेको ( सित्तैमा पढ्न नेपालमा मात्र पाईन्छ , बाउ आमाले मात्र् पेट काटेर पढाउछ्न )  आदी इत्यादी कुरा पचाउन सकेनन यिन्का भैइयाले आउन साथ काम गर्ने अधिकार पत्र पनि हात परेका हुन | आमाले नाती हेरी दिएको कारणले दुबैले दुई दुई वटा काम पनि गरेका हुन | शो-रूम  बाट सुन्य माइलको कार र  नगद तिरेर घर किन्न पनि सकेकै हुन तै पनि उन्का गुनासा हरु धेरै थिए | Made in USA लेखेको Ray-Ban चस्मा पठाइदेउ दाई भन्ने भाई यिनै  हुन जती खेर मेरा मित्र हिउ परेको बेला आधा घण्टा हिडि राती घर फर्कनथे | यि कुरा  यिन्ले दाई भाई कसैलाई भनेका छैनन |
ढिला सुताइ गरेको दिन :  बिहानै श्रीमतीजिले Yard Sale मा rocking chair बेच्न पठाएको र फ्री भनी छोड्नु पर्दा 
 "
आमाको दुध चुसेर पुगेन बाउको घुडा चुसेर के होला ? सम्झन पुगे रे ? 
Last edited: 24-Jun-16 07:13 AM
nepalijeevan
· Snapshot 110
Like · Liked by · 0
यी मगोरखे दाज़ु को लेख २ पटक पढ्दा नी बुझ्न सकिएन!
BadhiJanne
· Snapshot 232
Like · Liked by · 0
कुरा आग्रा बाट सुरु गर्छ अनि गाग्रामा लगेर जोड्छ . हैन यो मान्छे ले आफ्नो ब्लग को, हरेक पेजको first लाइन राखेर पोस्ट गर्या कि के हो? के भन्छ भन्छ.
gone12
· Snapshot 382
Like · Liked by · 0
Lol, kun para ko nepali ho yo torpe ko? Ma matra hola nabjune bhaneko ta aru pani rahechan
alche
· Snapshot 699
Like · Liked by · 0
yo manche ko lekh padhda ta yesto huncha, real life kasto chatcha hola yo manche le...
nepalilaure
· Snapshot 722
Like · Liked by · 0
गोर्खे ब्रो ले लेखेको प्राय रोचक लाग्छ \ घटनाहरु detail मा लेख्ने patience छ है यिनमा \
एकपल्टमा बुझ्न सकिएन भने दुइपल्ट पढ्छु\ येस्पाली चै ३/४ पल्ट पढ्दा पनि पुरा बुझ्न गारो भयो है \ edit पनि निकै पल्ट भयो - हुदा हुदा first person बाट third person मा पुगेछ narration ;) [गोपनियता को लागि येस्तै ठिक हुन्छ ] \ एकपल्ट फेरि एडिट गरम न प्रभो, अनि त पुरै बुझिएला कि \

एउटा सुझाब: ठाउँ कु-ठाउ (?) चिन्न नाराख्म न है |
sumiraj007
· Snapshot 996
Like · Liked by · 0
बोलो तारारर ,बोलो तारारर,
बोलो तारारर बोलो तारारर
बोलो तारारर,बोलो तारारर,
बोलो तारारर,बोलो तारारर.

केहि बुजीएना बोरो .......................................
magorkhe1
· Snapshot 1140
Like · Liked by · 0
सपना बोकेर आएको अमेरिका र भोग्नु पर्ने अमेरिकाको Reality |  सुर्यको अगाडी धिब्री बाले झैँ हो यिनले गरेको दुख र मेरा  मित्रले गरेको दुख | कुराको साराम्स यतिनै हो |
Last edited: 15-Sep-16 08:31 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 80
· Posts 11 · Viewed 975 · Likes 1
· Posts 1 · Viewed 61
· Posts 1 · Viewed 67
· Posts 4 · Viewed 329
· Posts 9 · Viewed 1358
· Posts 1 · Viewed 111
· Posts 1 · Viewed 113
· Posts 1 · Viewed 86



Your Banner Here
Travel Partners
Travel House Nepal