हे नर्स, छ तिमीलाई कति चाल्लंज
अनि कति रेस्पोंसिबिलिटी,
समय छोटो, अनि थोरै औथोरिटी
कतिको आसिर्बाद त कति को सराप.
भोक, तिर्खा, पानी, निन्द्रा, रिस , थकाई नभनी लगिरहंछौ
तेसैले त छौ तिमि महान
कत्ति ले गर्छन इन्सुल्ट त कतिले सम्मान
तर नर्स गरि राख सेवा , हौ तिमि महान !!!
With
A FORCE FOR CHANGE: IMPROVING HEALTH SYSTEMS' RESILIENCE