MERI AAMA - Sajha Mobile
SAJHA MOBILE
MERI AAMA
Posts 1 · Viewed 4107 · Go to Last Post
Lajalu
· Snapshot 0
Like · Likedby · 0
मेरी आमा

आमा , मेरी आमा, आज म टाडा भए पनि
बर्सौ वर्ष भेट नवयेपनि, आमा, याद आउछ रात बिहानी
आमा , मेरी आमा !!!
तिमीलाई कति गारो थिओ जब म तिम्रो पेट मा थिए अनि मा सानी थिए
सबै ले हेप्थे, गालि गर्थे , मेरो बुबा ले नि कसुर राख्नु भएन होला
मेरी आमा सबैको चित्त बुजायेरा , तिमीले गरेका ति संगर्सा हरु
आमा, मेरी आमा !!!
जानी नाजानी मैले दुखः दिए पनि
मलाई था छ आमा तिम्रो तिओ कोमलता अनि सहन्सिलता
म का बिर्सौला र तिम्रा ति अनिधा रात हरु र भोको पेट अनि संगर्सा
आमा, मेरी आमा !!! 
तिम्रो तिओ नयेनो काख अनि ति औसधिले नै भरियेझईका  मुलायेम हात हरु 
तिमीले सिकाएका एक एक सुन्दर पहल हरु
अनि तिमीले समर्पिएको तिओ देन हरु
आमा, मेरी आमा !!!
अरु खै के भनौ र मेरी आमा म कुनै सब्द मा समेट्नै सक्दिन,
तिम्रो तिओ लौ लौ खाऊ खाउ भन्ने उमेर मा, कठै मेरी आमा
पटक्कै बिर्सिने छैन तिम्रा ति संगर्सा हरु र चहान्छु
सुसस्थ्ये ,समृद्दि अनि दिर्गाऊ को सुभकामना मेरी आमा
आमा , मेरी आमा !!!
आज मा टाडा भएपनि
तिम्रै याद आउछ रात बिहानी
मेरी आमा सुसस्थिएको कामना मेरी आमा !!!
Last edited: 01-May-16 04:36 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12394 · Likes 1
· Posts 7 · Viewed 3741 · Likes 1
· Posts 1 · Viewed 1043
· Posts 1 · Viewed 998
· Posts 1 · Viewed 905
· Posts 1 · Viewed 1008
· Posts 1 · Viewed 991
· Posts 21 · Viewed 9536 · Likes 1
· Posts 3 · Viewed 2425
· Posts 5 · Viewed 7605 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal