राम शरण महतको चरित्र - Sajha Mobile
SAJHA MOBILE
राम शरण महतको चरित्र
Posts 7 · Viewed 8575 · Go to Last Post
metta
· Snapshot 0
Like · Likedby · 0
अर्थ मन्त्रीका पीए रमेश महतलाई राहतको जस्ता बेच्न लागेको आरोप
http://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=113166

अर्थमन्त्री डा. रामशरण महतले राहत कोषको चौथाई रकम आफ्नै जिल्लामा लगे
http://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=113167

magorkhe1
· Snapshot 284
Like · Liked by · 0
कसैलाई थाहा नभएको कुरा झैँ गरि तास्यौ नि | गु हो भने पछि गन्हायो भनि रहनु पर्दैन |
त्यो हरिसिद्दि किनाउनेले कति पायो र किन्नेले खरब बनाउदै छ | यो कुरा सुनेका छौ ?
Rudramati
· Snapshot 309
Like · Liked by · 0
जसको चरित्र हुन्छ त्यसको पो फलानो को चरित्र भनेर भन्न मिल्छ . जसको चरित्र नै छैन त्यसको के चरित्र व्याख्या गर्न मिल्छ भनेको नि
Rudramati
· Snapshot 309
Like · Liked by · 0
जसको चरित्र हुन्छ त्यसको पो फलानो को चरित्र भनेर भन्न मिल्छ . जसको चरित्र नै छैन त्यसको के चरित्र व्याख्या गर्न मिल्छ भनेको नि
ABJ977
· Snapshot 385
Like · Liked by · 0
Related:
https://www.youtube.com/watch?v=e096wYs7nuM
metta
· Snapshot 668
Like · Liked by · 0
पञ्चायतकालमा राम्ररी फस्टाएका उद्योग धन्दाहरु केही कौडीको भाऊमा बेचिए, केहीमा चर्को राजनीतिकरण गरेर भ्रष्टाचारको अखडा बनाइयो । खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेहरु जन्मिए । ठेक्कापट्टामा कांग्रेसीकरण भयो । देश भ्रष्टाचारमा डुब्यो, नेताहरु रातारात करोडपति बने । यो सबै डा. महतको अर्थशास्त्रकै योगदान थियो ।


पश्चिमी शिक्षा पाएका र नेपालमा दलाल सामन्त वर्गको प्रतिनिधित्व गर्ने अर्थमन्त्री महतले शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत अधिकारलाई समेत व्यापारीकरण र निजीकरण गरे । लोक कल्याणकारी व्यवस्थाको अभ्यासतिर कुनै ध्यान दिएनन् । यसले गर्दा नेपाली कांग्रेस गरीखाने वर्गको पार्टी बन्नै सकेन ।

भूकम्प पीडितलाई तत्काल राहतको घोषणा गर्नुपर्छ भन्दा त्यसरी पैसा दिन नसकिने अडान राख्ने महत यतिबेला अर्कोपटक असफल अर्थमन्त्रीमा दर्ज हुने प्रक्रियामा छन् । सरकारले भ्रष्टाचार गर्छ भन्ने विश्वास दाता र जनतामा छ ।

महतले नै दीक्षित गरेका उनका स्वकीय सचिव नै जस्तापाता काण्डमा परेर राजीनामा दिएको अवस्था छ । माइक्रो बसमा चढेका बेलामा सुनिन्छ, यतिका वर्ष सत्तामा बस्दा पनि अर्थमन्त्रीमा किन यस्तो लोभ पलाएको होला ?

सरुवा बढुवामा पैसा खाने गरेको, राजस्व उठाउन नसकेको, राजनीतिक स्थिरता हुँदा पनि विकास बजेट खर्च गर्न नसकेको र जस्तापाता एवं त्रिपालमा भ्रष्टाचार भएको घटनाले डा. महत सबैभन्दा असफल अर्थमन्त्रीमा दर्ज हुँदैछन् ।

http://www.onlinekhabar.com/2015/06/285441/
jerryswari
· Snapshot 708
Like · Liked by · 0
त्यो भूकम्पले येस्ता वस्त्र नेताहरुलाई लग्नु पर्थ्यो, बेकारमा गर्रिब जनताहरु मरे र लाखौ जनताहरु दुख पाइरहेका छन् |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 6 · Viewed 1490
· Posts 1 · Viewed 69
· Posts 3 · Viewed 223 · Likes 1
· Posts 1 · Viewed 168
· Posts 4 · Viewed 361
· Posts 2 · Viewed 333
· Posts 1 · Viewed 83
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 151



Your Banner Here
Travel Partners
Travel House Nepal