अगुलाटाले हानेको के बिजुली चम्कदा पनि तर्सिन्छ भन्छन नि ,मलाई अहिले तेस्तै भएको को छ | Bush र Algore को hanging Chad को बेला Stock market खस्किना साथ भएको आस्थाइ कामबाट बिदा पाइेको थियो | अनी तेही Bush को पालामा real estate crash के भएको बेला सिभरेन्स प्याकेज सङै घर पठाइमा परिएको थियो | अहिले सस्तो ग्यास को मजा त लिदै छौ तर यो Stock को मुल्य घट बढले काम आधानै घटेको छ, बल्छी थापेर बसे जस्तो अनी तेस्मा पनि अरु २ जना सँग हाना थाप गर्नु पर्ने | छीन छीनमा माउस क्लिक गर्दै काम खोज्दै बसाइमा कफी पियाइको मात्रा बढेको छ| एसिडिटी बढ्ला भै पानी पिएर न्युट्रल गर्न खोज्दछु | अनी दिन कफी पियाइ र सौचालय धवाइमा बित्दै छन |
K ma kaam garchau gorkhe?
भनेसी स्लोव quarter चल्दैछ जस्तो छ || मेरो पनि तेस्तै खाले अवस्था छ | काम खोज्ने बायेक अर्को काम गर्नु पर्ने काम नै छैन मेरो काम मा पनि || Quarterly report नआएसम्म काम बाट हात धुनु पर्ने अवस्था नआऊला || Enjoy ur coffee and good luck
First quarter result is great and we had a meeting today. Two more facility started working smoothly in India , 60% of work will be handle by them.
What a great news.
Hi guys : I am looking for Staff Accountant position please let me know. You know 85% of the job is hired by networking.
I am focusing DC , MD and West VA.
Last edited: 31-Aug-16 06:11 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 24
· Viewed 7430
· Likes 2
· Posts 26
· Viewed 2197
· Likes 5
· Posts 13
· Viewed 3442
· Likes 6