काममा कफी बनाए पछि कालो कफी को सट्टा दुध हालेको मिठो हुनाले, मैले कोहि संग दुध छ कि भै सोधे | मुख बाट निस्कियो " Any Body has milk " अर्को Cubical मा ल्याटिनो काम गर्छे | | त्यो मोरी ले शब्द मुख बाट झरी सक्न पाएको छैन " Syandee I can give you milk 5 months from now" पो भन्छे | मैले सच्याउदै भने " I mean coffee creamer" त्यो मोरी को Due Date , ५ महिना पछी छ जस्तो छ ?
सेयर गरौ : उफ क्षण |
Last edited: 30-Jan-16 09:24 AM
Sounds familiar bro.
In one instance I used "oven" instead of "furnace" (of home heating system) to a local govt. official.
Last edited: 29-Jan-16 08:22 AM
हसायो.
भक्कर आको बेला कान्छी औला उठाएर संकेत गरें. master त हेर्य हेरे भो. पछी पो थाहा पाएँ, हाम्रो toilet को सिम्बोल universal हैन रहेछ भनेर.
भर्खर US आको बेला नेपालमा माया गरेर "मोटू" भन्या जस्तै सोचेर केटीलाई "You are fat" भनेछु मैले | केटी कियुट थिई, मोटी पनि हैन | त्यती भनेपछिको महाभारत ..... कुरै छोडदिम |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 8
· Viewed 1264
· Likes 3
· Posts 12
· Viewed 940
· Likes 1