नि बत्ती बल्ने समय पनि हावा यानी सपना नै हो - Sajha Mobile
SAJHA MOBILE
नि बत्ती बल्ने समय पनि हावा यानी सपना नै हो
Posts 2 · Viewed 4172 · Go to Last Post
clubmanhattan
· Snapshot 0
Like · Likedby · 0
हावाबाट निकालेको बिजुली चलनचल्तीको तारबाट वितरण गरेर हुन्न, हावाकै तार चाहिन्छ । त्यस्तो तार हावाकै खम्बामा टाँग्नुपर्छ । अनि, हावा विद्युत् उपभोग गर्ने घर पनि हावाकै हुनुपर्छ । हावा विद्युत् उपभोग अरूले गर्न सम्भव हुन्न, ‘हावा मानव’ हुनुपर्छ
bhairas
· Snapshot 40
Like · Liked by · 0
आज भोलि नेपाल टेलिभिजन बाट बद्रगोल आउन पनि छोडेको छ, जे होस् केपी कमरेड ले नेपाली जनतालाई बेलाबखत इन्टरतेनमेत् गराउदै गरेको अवस्था/ अरु केहि चेन्ज फिल गर्न नपाएपनि हास्न त पाईएको छ नि हो गाँठे!!!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 155
· Posts 4 · Viewed 561
· Posts 2 · Viewed 267
· Posts 12 · Viewed 1624 · Likes 3
· Posts 5 · Viewed 479
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 88
· Posts 7 · Viewed 618
· Posts 9 · Viewed 765
· Posts 12 · Viewed 1127 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal