म्यागी जाँठी ले जितेर छाडि, राम्रै भो, मैलेनि हाल्द्याथें एक भोट, मेरी हुनेवाली मोरी ले कति हाली थाहै छैन, सी एन एन हिरो र नेपाल को कनट्येस्ट्याण्ट भन्ने बित्तिकै जाँठी को रास्ट्रप्रेम येस्तरी पलाउँछ कि ओर्ग्याज्म हुन सेक्स चाहिंदैन. खैर राम्रो कुरा को कदर गर्न पर्छ, अमेरिकी ले नेपाल जस्तो थर्ड क्लास मुलुक गइ त्यतिसम्म गर्नु सराहनीय हो, आफु मुजी यहाँ आएर घण्टा नि गर्न सक्या हैन त्यसैले कुडोज म्यागी, राम्रो काम अझै गर तर मुजी नेपालि बोका सित चाहिं बिहे नगर,
माटोक्ने मुसल्टेहरु ले मान्छे मारे प्यारिसां, मुजी दिमाग खराब, कुन दिन आफु नि परिने होला त्यसैले मुजी ब्राउन्स को ग्याम हेर्न अब देखि जान्न, सबै मुसल्टे साथि हरु लाइ फेस्बुकां ब्लक गरियो, ती मुजी हरु का फोन नम्बर नि डिलिट गरियो, एउटी पाकिस्तानी च्वांक लाइ चाहिं ब्लक गरिन, आफ्नो प्रोफाइल पिक्चर फ्रान्स को झन्ड़ो जस्तो बनाइयो, मुजी परिबन्द मा पर्न के बेर, यहाँ बसुन्जेल मुसलमान सित केहि सम्बन्ध राख्दिन, मुजी इद का दिन को भोज मिस हुने भो, मुखाँ पानि आयो, आँखा मा आंसू.
यो मुजी गोरा हरु लाइ सबै देखि डर लाग्ने, काले देखि नि डर, मुसल्टे देखि नि डर, मेक्सिकन देखि नि डर, कुन दिन देखि धोति हरु देखि नि डराउन थाल्छन, मुजी कस्ता काँतर हरु, हामि घराँ चक्कु धरी नराखी एत्रा भयौं यी मुजी हरु को घराँ १० वटा बन्दुक.
फस्ट सेमेस्टर को कुरा हो मुजी एकदिन छिमेकि काँ मुजी पार्टि, मलाइ नि बोलाथे, आफु नि गइयो मुजी बियर र कन्डम बोकेर, एमिनेम भर्खर भर्खर आथ्यो, मुजी सब जाँड ले चूर, 'रिअल स्लिम शेडी' मा मुजी ठिटी हरु कन्ड़ो हल्लाउँदै नाचेका, आहा कस्तो मनै तृप्त हुने दृश्य. अचानक कुरा शिकार को आयो, कुन चाहिं मुजी ले पहिलो हन्टिंग लाइसेन्स लिया रैछ, बडेमान को राइफल लिएर आयो, तुरन्तै मुजी अरुले नि ट्रक बाट बन्दुक निकाले, मुजी एकछिन मा मुजी छिमेकि को डाइनिङ्ग टेबल माथि बन्दुक को रास, मलाई नि ल्याउन भने, मुजी आफु सित नमोनास्ति, तैपनि पख मुजी हरु, खुकुरी लिएर आउंछु भने.
खुकुरी खोल बाट निकालेर मुजी तेर्स्याउने बित्तिकै मुजी ठिटी हरु सटकदम, एउटि च्वांक ले 'ओ माइ गड' नि भनि, कसैले अहिले सम्म त्यस्तो छुरी देख्या छैन रैछ, सबैले पालै पालो हेरे, छामे, कोहि मुजी केहि बोलेन, मेरो पालो भा-नभा गफ दिएँ खुकुरी को वीरता को बारे, सब जना शान्त. खैर राख्ने बेलाँ मुजी एउटा करतूत गर्न मन लाग्यो, खुकुरी को धार ले बुढि औंला मा येस्सो अलिकति छोएँ, रगत अलिकति लाग्यो खुकुरी मा अनि त्यसलाई खोल भित्र राखें.
एउटा मुजी रायन भन्ने ले 'व्हाट डिड यु जस्ट डु?' भनेर सोध्यो, मुजी लाइ 'व्हेनएभर द खुकुरी कम्स आउट अफ इट्स कवर, डजन्ट गो इन विदाउट टेस्टिङ्ग ब्लड' भनें, मुजी को साटो गयो, सबै जना स्तब्ध, एउटी त डर ले मुजी रुन मात्र सकिन, खैर त्यो दिन एउटी लाइ रात भरि पड्काउने चान्स गुमाइयो.
साझा का कोइ साथि भाइ ले येसो खुकुरी को डर देखाउनु भा छ गोरा हरु लाइ भने येसो जानकारी पाम.
माझ किरातका बयस्क पुरुष जवान हरु ( १६ माथि ) घर बाट निस्किदा कम्मरमा सिरुपाते खुकुरी नभिरी बाहिरिदैनन | अनी हाट बजार जादा कम्मरमा खुखुरी अनी कोदाको जाड धोके पछी माचो पना देखाउने बेला आउछ तेस्माथी तरुनिको कुरा हो भने घिउमा आगो थपिदिन्छ | अनी ४ इन्च काटुन्जेल - काटिन्जेल ख्याल ख्याल हो रे ? कही ब्रो तेही क्षेत्रको त हैन ?
जा.जो. को कुराले काममा साझा खोलिदैन, फोनबाट लेख्न खोजेको auto-correction भएर होला लेख्न खोजेको आगराको कुरा गाग्रा का भए कि क्या हो ? Chicken रेसिपी टास्न खोजेको चि*क जस्ता शब्द भए भनेर फ्ल्याग गरेको गरै गरेर बिचारनै त्यागी दिए | ब्रो हरु लाई भने छुट छ कि क्या हो ?
Last edited: 19-Nov-15 08:10 AM
यो चि क्ने कट्टु ले गफ चाही दिन जान्ने हो ल...! :)
Last edited: 18-Nov-15 01:08 PM
गोर्खे दाइ,
हजुर ले भन्न के खोज्या ख्वामित? येसो मानसपटलाँ रजिस्टर भएन.
यो अन्दर्वेर साथी को संगत गर्नु मन लाग्यो हो मलाई त . सार्है इन्तेरेस्तिंग मान्छे हुनुदो रैछ बा बा. कसरि इन्तेरेस्तिंग हुने, सुझाब पाम न. नेपाली केटा हरु इन्तेरेस्तिंग (बिशेष गरि साझा मा) अलि थोरै नै देख्छु म.
यो साझा मा पनि युजरनेम ताग गर्ने सुबिधा हुनु पर्ने है?
अनि @अन्दर्वेर, @जेम्स बंद लेख्नु मिल्थ्यो
गोर्खे दाइ को कुरा नबुज्ने म मात्रै हो कि भनेको होइन रहेछ| फेरी कुरा दोहोर्याएर सोध्यो भने जवाफ पनि दिनु हुन्न हाम्रो गोर्खे दाजु| किन होला ?
एउटा sajhasexy भन्ने थियो अती मुख छोड्ने तर
रमैलो लेख्थ्य्यो अहिले underwear भैया लेय अलिकती भए पनि रमैलो गरैरहेको छ।रह्यो गोर्खे को कुरा गोर्खे अफै ले मात्र बुझ्छ के लेखे भनेर बाकी सबै को लागि खुर्पा को बीन्ड होला सायद।
धन्यवाद मित्र हरु,
म मान्छे त अत्ति ईण्टरेस्टिङ्ग नि, मुजी संसारै जितिन्थ्यो होला, दैब को मार परेर साझा मा लेख्न आइयो, थुक्क जिन्दगि.
बोन्ड सहाब,
य़ाड्मिन ले ट्याग्ने सिस्टम बनाइद्या भए त यहाँलाइ नै सर्वप्रथम ट्यागथें होला. धन्यवाद सोल्टी.
रोब्विन भैया,
मलाइ एक दुइ महिना अघि एउटा मुजी मारोगी ले त्यो नाम ले सम्बोधित गर्या थ्यो, मैले चाहिं त्यसले मलाइ सेक्सी भन्या होला भन्ठानें, पछि मुजी कुरो अर्को पो रैछ.
गोर्खे दाइले बल्ल कुरा क्लियर गरिदिनु भयो | फोन बाट नेपालीमा लेख्दा हुने कस्ट मलाई पनि थाहा छ |
अन्दर्वेर ब्रो को यो खुकुरीको कथा चाही काल्पनिक लाग्यो | अम्रिका मा पढ्न आको केटो खुकुरी बोकेर आए होला त ? तर काल्पनिक होस् या सत्य, कथा रमाइलो छ | ब्रोको कथा स्ट्याण्ड अप कमेडी टाईप को लाग्छ |
I brought one the very first time and it was one of my pride possession.
Last edited: 19-Nov-15 06:47 PM
अनि खुकुरी किन ल्याउनु भाको होला | अब देखि नेपाली केटा हरु संग पनि डराएर बस्नु पर्ला | आफु त नेपाल बाट आउदा अमेरिका मा नपाउने कुरा भनेर प्रेसर कुकर बोकेर आको | पछि पो था भो अमेरिका मा त प्रेसर कुकर को टेक्नलजी धेरै अगाडी पुगी सकेको रैछ | पकाउन होइन पडकाउन प्रयोग गर्दा रहेछन |
हैन भन्या कुरा साँचो हो के, नेपाल बाट आउँदा एउटा खुकुरी, भादगाउँले टोपी र एक जोर मैल्पोश सुरुवाल ल्याको हुँ के, हुन त म मुजी जाँठो गफाडी हो, तर यो कुरो चाहिं सत्य घटना मा आधारित हो.
गोर्खे दाइ, क्ल्यारिफिकेशन को लागि धन्यवाद, मुजी फोन बाट साझा मा लेख्नु भन्या आँखा मा पट्टि बाँधेर गाडि चलाउनु जस्तै हो.
Mero pani thulo boke dari palne rahar thio majbor bhaera katno pario reason tyahein ta honi . maile pani topi lehako thean Khukuri chai Hoina sarangey chai lehako thean sarangey retaola bhanne Baja bajaera Canadian Nepali samaj ma bajaone try gareko mari gaye bajdaina tyo music video ma bajako jasto but I like your writing style keep it up sajha definitely needs good writer like you.
ईण्टेलिजेण्ट ब्रो,
म माटोक्ने एकचोटी निकै वर्ष अघि फिलाडेल्फिया नेपालि समाज का लागि मारुनी नृत्य प्र्याक्टिस गर्या एउटी ठिटी सित, मुजी उ जाँठी डान्स बाराँ काम गर्या रैछे क्यारे नेपालाँ, खतरा डान्सर, आफु मुजी को कम्मरै नहल्लिने, पछि हरेश खाएर छाड्नु पर्यो.
underwear ज्यु
येसो बन्दुक सन्दुक को पनि केहि घटना छ भने लेखम न. गफै दिने त हो नि. Frankly, मैले पनि एक दुइ वोटा बन्दुक हालेछु. कहिले काही रेञ्ज मा जान्छु.
underwear ज्यु
येसो बन्दुक सन्दुक को पनि केहि घटना छ भने लेखम न. गफै दिने त हो नि. Frankly, मैले पनि एक दुइ वोटा बन्दुक हालेछु. कहिले काही रेञ्ज मा जान्छु.
Sayad gafai hola but this guf makes me proud that I am gorkhe keep it up bro
Underwear ko lekh padechin, taha bhayo kina sajha mitraharu le malai underwear bhannu bha raicha bhanera. Tara underwear chai haribansa ho bhane ma ta balla jitu nepal ko level ma chu.
Khukuri ko daar padera mero euta ghatana yaad aayo. Jo yesprakar cha:-
Aaba ma [Disallowed String for - use not allowed] nepali, banduk chuna ta ke sungya ni thiyena najik bata. Ek din [Disallowed String for - use not allowed], la amrika aayeya cha, ek patak banduk chai padkaunuparyo bhanera ghar najiki ko shooting range gaiyo.
bhitra gayechin form bharnu pardo raicha, manasik santulan aadi etiyadi barema. Jatho form ma, talai daar lagya cha bhanera chai lekhdo rainacha. Natra ta sojhi gultine, aath kachya ma jasto.
Aani [Disallowed String for - use not allowed] form submit gariyo, gun ko naam saam ke taha, u tyo bhanera aaula le dekhayo. Aani side ko baccho khaire le goli pani kinya dekhe, malai pani tehi goli bhanera mage, bhare khaire le shotgun ko goli kinya raicha, maile hanna la 9mm, danthe harule bokne. Gun sauji le tyo ta u yo gun lai ho, talai yo huncha bhanera 9mm ko goli diyo, khai 50-60 dollar re 1 ghanta ko.
Basket ma saman rakhyo, shooting range u tya bhanera, headphone diyo. Ma pani bhitra chire.
La mya chitharne, malai ta banduk chalauna aaunna ta bhanera balla realise bho.
Aaba bahira niskera k sodhnu sikai de bhanera, bejat hune daar, which is. nepali ko sabse bado daar.
K nai garo hola bhanera, magazine ma goli load gariyo, youtube video herya thiye ek duita, tyesle help garyo.
Aani jai gorkhali bhanera trigger tanyo, [Disallowed String for - use not allowed] padkinna ta. La [Disallowed String for - use not allowed] gun nai bigryo kya ho bhanne tension.
Side ma euti khaireni usko khaire sanga aairaiche, maile meso na pako dekhera pity nai feel bhayo jasto cha, side ma aai ani, safety bhanera karai, malai k taha. Aani usaile aaule le safety tala tandi. Aani slide tannuparcha re. Slide taniyo aani goli load bhako ni dekhyo pual bata.
Aani la aaba chai padkincha bhanera trigger taniyo, badyanga padkyo.
[Disallowed String for - No bad mouthing]cker, welcome to the fucking States bhanne feeling aayo.
Lau satya katha ma aafharit mero gun kahani.
dhanyabaad
Yup! But better than you, you bigot, liability to this planet, racist jerk-off cretin Bairaghi. :)
mirror mirror on the wall........
Please log in to reply to this post
You can also log in using your Facebook