छोरीलाई पोर्नस्टार बनाएरै छोड्छु- सुनिता पनेरु, आमा - Sajha Mobile
SAJHA MOBILE
छोरीलाई पोर्नस्टार बनाएरै छोड्छु- सुनिता पनेरु, आमा
Posts 15 · Viewed 27876 · Likes 1 · Go to Last Post
IT_Guy
· Snapshot 0
Like · Likedby · 0

अरु आमाहरु आफ्ना छोरीलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्छन् । तर, तपाईं पोर्नस्टार बनाउन चाहनुहुन्छ । यो त उदेकलाग्दो कुरा भएन ?

यसमा उदेक मान्नुपर्ने के छ ? दुनियाँमा पोर्नस्टार बनाएर नाम कमाएका कति केटीहरु छन् ? मेरी छोरीले पोर्नस्टार बन्न खोजेर के गलत गरी ? मैले उसको सपना साकार पार्न सहयोग गरेर के गलत गरेँ ? छोराछोरीको इच्छा पूरा गरिदिनु आमाबाबुको कर्तव्य होइन र सर ?

छोरीलाई सम्झाउने प्रयास कहिल्यै गर्नुभएन ?

किन सम्झाउने ? उ पोर्नस्टार बनेर नाम कमाउन चाहन्छे भने यसमा गलत के छ ?

पोर्नस्टारले के के गर्नुपर्छ भन्ने त तपाईंलाई राम्रैसित थाहा होला । कि नबुझेर यो सब भनिरहनुभएको छ ?

राम्रोसित थाहा छ । पोर्नस्टार पनि धेरै क्याटागोरीका हुन्छन् । मेरी छोरीले पोर्न मुभीमा खेले पनि ‘एक्सट्रिम सीनहरु’ गर्दिँन भनेकी छ । उसले सिंगल सीनहरु सबै दिन्छे । सेक्सको सिनहरु चाहिँ बिचार गरेर मात्रै दिन्छे । सेक्समा पनि त धेरै किसिमका सिनहरु हुन्छन् । उसले गलत सीनहरु गर्दिँन ।

आफैंले छोरीको नांगो फोटो खिच्न कत्ति पनि लाजसरम र आत्मग्लानी भएन तपाईंलाई ?

बिलकुलै केही भएन । मलाई कहिले पनि लागेन कि म कुनै नराम्रो काम गरिरहेकी छु । हामीले घरभित्रै बसेर फोटोसेसन गरेका हौं । उसको ड्याडीले पनि यसमा सपोर्ट गर्नुभएको छ ।

बिगतमा तपाईंको पनि थियो कि पोर्नस्टार बन्ने सपना ? आफैंले कहिल्यै नांगो फोटो खिचाउनुभएको छ ?

रहर त धेरै थियो । त्यतिबेला मलाई यस्तो काम गर्न परिवारले छुट दिएन । तर, म छोरीलाई त्यस्तो बन्देजमा राख्न चाहन्न ।

प्रहरीले आइन्दा यस्तो काम नगर्नु भनिसकेको छ, अब कसरी बनाउनुहुन्छ छोरीलाई पोर्नस्टार ?

मेरी छोरी हिजो प्रहरी कार्यालयबाट फर्केपछि बेहोशजस्तै भएकी छे । रातभरि रोएर बिताई । हजुरले भन्नुस् त, म एउटी आमा भएर कसरी उसको आँखामा आँशु हेर्न सक्छु ? उसको सपना पूरा गर्न म जस्तोसुकै लडाइँ लड्छु । छोरीको आत्मालाई रुवाएर म कहिल्यै हाँस्न सक्दिँन ।

उसको इच्छालाई मार्नु भनेको म जिउँदै मरेसरह हो । त्यसैले म समाजसित हात जोडेर आग्रह गर्छु, हामी आमाछोरीलाई ज्यूँदै नमार्नुस् ।

अब यस्तो काम गर्दिँन

Archana-paneruअर्चना पनेरु

तिमीलाई पोर्नस्टार बन्ने सोख कसरी पैदा भयो ?

मेरो सानैदेखिको इच्छा थियो । सन्नी लियोनीको न्यूड फोटो र मुभीहरु हेरेर ‘इन्स्पायर’ भएकी हुँ । उहाँ नै मेरो आइडल हो ।

बुवाआमाले कहिल्यै यो काम ठीक होइन भनेर सम्झाउनुभएन ?

उहाँहरु सधैं मेरो फुल सपोर्टमा हुनुहुन्छ । जहिले पनि मलाई हौसला दिँदै आउनुभएको छ । फोटोसुट पनि उहाँहरुले नै गरिदिनुभएको हो ।

नेपालमा त यस्ता फिल्म बनाउन र खेल्न पाइँदैन । कुन देशमा गएर खेल्ने सोचेकी थियौ ?

मैले कहिल्यै पनि विदेश जाने सोच बनाइँन । नेपालमै बसेर यो फिल्डमा केही गर्छु भन्ने सपना थियो । मलाई लाग्छ, भविश्यमा नेपालमा पनि पोर्न फिल्महरु खुला हुन्छन् । त्यसैका लागि तयारी गरेकी थिएँ ।

एकातिर प्रहरीले पक्राउ गर्‍यो, अर्कोतिर स्कुलले निकालिदियो । यो काम ठीक होइन रहेछ भन्ने थाहा भयो होला नि अब ?

हो, सबैजनाले नराम्रो भन्नुभएको छ । नेपालको समाजमा यस्तो चल्दैन रहेछ । प्रहरीले भनेको मान्नैपर्छ । त्यसैले अबदेखि यस्तो काम गर्दिँन । हिजोको दिनदेखि मोडलिङ नै छोडिदिएँ । पढाइलाई कसरी अगाडि बढाउने भनेर मम्मी ड्याडीसित सल्लाह गर्छु ।

- See more at: http://www.onlinekhabar.com/2015/09/324303/#sthash.If0S5iFR.dpuf
Last edited: 11-Sep-15 02:31 PM
bokaman
· Snapshot 80
Like · Liked by · 0
केटि त सेक्सी रैछिन | बिन्दु परियार को सेकेन पार्ट होला जस्तो छ | अमेरिका आउने हो भने मलाई कन्ट्याक गर | बिहे गरेर अम्रिका ल्याइदिञ्छु





IT_Guy
· Snapshot 460
Like · Liked by · 0
https://www.youtube.com/watch?v=iz4-XFRF7Ic
Punter
· Snapshot 1139
Like · Liked by · 1
त्यो स्विम सुइटमा लगाको पिक्चर पोस्ट गर्दा नि, तेत्रो पुलिस नै ल्याएर जात्रा गर्ने

यो कुरामा म पनि सहमत छु है
अब मुन्टा नै देखेको भयो अर्को कुरा हुन् थियो
मुन्टा त छोपेको नै छ के फरक पर्छ र !!!
microbiology
· Snapshot 1156
Like · Liked by · 0
Ali squat garera chak vanaye chi ramro huntyo hola
khotokarma
· Snapshot 1735
Like · Liked by · 0
https://youtu.be/0D9bToftwM4

I don't think this mom knows the concept of pornstar..
bittertruth
· Snapshot 2858
Like · Liked by · 0
कुपोषण ले मानसिक संतुलान गुमाको जस्तो छ आमा चाही को| अमेरिकामा जन्मनु पर्ने , धन्य नेपालमा जन्मिएछ उही मुसुलमानकोमा जन्मेको भए अहिले flogging र stone to death हुने थियो | येसो अमेरिका तिर आएर career सुरु गरे हुने रहेछ यी नानि ले |
whiteboi
· Snapshot 2870
Like · Liked by · 0
Come to USA, I will help you. I will provide you food and lodging and help you with your career.
bairaghi
· Snapshot 3611
Like · Liked by · 0
thanks @whiteboi. your whore mom and pimp dad will show the ropes
whiteboi
· Snapshot 3623
Like · Liked by · 0
bairaghi did you say your mom is a whore and your dad is a pimp?
bairaghi
· Snapshot 3626
Like · Liked by · 0
@whiteboi r u that dumb that u can't even read ? dimag pani kaleko bahra inche kalo kera le bhariyeko cha ki kya ho timro chaak jastai ???
intelligentguy
· Snapshot 3693
Like · Liked by · 0
Tesko ama ramri rahecha hagi aandharo bhaera hola tesko ama ramri lagio malai baru
whiteboi
· Snapshot 3700
Like · Liked by · 0
nobody has the right to denounce them becoz they have the right to do whatever they want
magdadela
· Snapshot 3874
Like · Liked by · 0

जिउनु मात्र पर्छ, यी पापी आँखाले केके हेर्न पाउनेछन, यी धुर्त कानले के के सुन्न पाउनेछन.
magdadela
· Snapshot 3877
Like · Liked by · 0
 के अब नेपालमा चिकाउन नपाएरै हाम्रा ठिटीहरु हंगामा गर्न लागेका हुन् त.
Last edited: 18-Sep-15 09:26 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 455
· Posts 4 · Viewed 405 · Likes 1
· Posts 3 · Viewed 218 · Likes 1
· Posts 4 · Viewed 343
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 260
· Posts 24 · Viewed 7563 · Likes 2
· Posts 26 · Viewed 2813 · Likes 5
· Posts 1 · Viewed 127
· Posts 1 · Viewed 141



Your Banner Here
Travel Partners
Travel House Nepal