चार बर्ष पुरानो समाचार अहिले सामाजिक संजालहरुमा छ्याप-छ्याप्ती | यस समाचार सन् २०११ मा मेरोसंसार वेब साइतमा प्रकासित - Sajha Mobile
SAJHA MOBILE
चार बर्ष पुरानो समाचार अहिले सामाजिक संजालहरुमा छ्याप-छ्याप्ती | यस समाचार सन् २०११ मा मेरोसंसार वेब साइतमा प्रकासित
Posts 2 · Viewed 2899 · Go to Last Post
cybernepali
· Snapshot 0
Like · Likedby · 0
चार बर्ष पुरानो समाचार अहिले सामाजिक संजालहरुमा छ्याप-छ्याप्ती | यस समाचार सन् २०११ मा मेरोसंसार वेब साइतमा प्रकासित

अब विदेशबाट आउनेले सुटुक्क सामान ल्याउन नपाउने

विदेशबाट नेपाल फर्किनेहरुले पहिले टन्नै सामान घरायासी प्रयोगका लागि भन्दै ब्यागमा कोचेर लान पाउँथे। तर अब त्यसो गर्न नपाइने भएको छ। आइतबारदेखि भन्सार विभागले सबै स्थल नाकामा र हवाई नाकामा समेत सय रुपैयाँभन्दा बढीका सामान ल्याउने सबैलाई कर तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको छ। विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छ। तपाईँ सामान ल्याउनु्स् वा नल्याउनुस्, फाराम भर्नैपर्छ, भर्दिन भन्न पाइन्न। कस्तो हुन्छ त यो फाराम ? हेर्न भित्र आउनुस्-


http://www.mysansar.com/archives/?p=19242
ProblemSolver
· Snapshot 493
Like · Liked by · 0
[Disallowed String for - use not allowed]haruko kam nai k cha ra, purano kura kotyao, manche lai confuse banayo, ullu banayo
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 7
· Posts 2 · Viewed 434
· Posts 7 · Viewed 1324 · Likes 1
· Posts 5 · Viewed 688
· Posts 79 · Viewed 19368 · Likes 19
· Posts 1 · Viewed 154
· Posts 2 · Viewed 352
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 147
· Posts 1 · Viewed 213



Your Banner Here
Travel Partners
Travel House Nepal