निबुआको आचार - Sajha Mobile
SAJHA MOBILE
निबुआको आचार
Posts 3 · Viewed 9362 · Go to Last Post
tuktuk
· Snapshot 0
Like · Likedby · 0
कोसरी बनाउने होउ? नेपालमा आमाले बनाको सारै मिठो लाग्थ्यो
magorkhe1
· Snapshot 85
Like · Liked by · 0
खान त खाएकै हो निबुवाको अचार तर स्वाद भने बिर्सिएछ | 
निबुवाको अचार भनेको = साधेको निबुवा हो ?
अब निबुवाको ठाउमा सुन्तला र अग्ली फ्रुट  बनाउने |
तरिका :
एक कप तिललाई फ्राई गर्ने वा flat प्लेट मा राखेर १ मिनट माईक्रोवेब गर्ने ( this will save your grinder ) 

४ ओटा सुन्तला बोक्रा छुट्याए पछि  ताछी सकेको सुन्तलाको छाला potato piller ले ताछ्ने ( तितो पना हटाउछ )| अनि केस्रा पनि छुट्याएर केस्रा संगको छाला पनि छुट्याउने | २ ता कागति Ugly fruit लाई पनि तेसै गर्ने |
तिललाई ग्राइन्दर्मा पिन्दा आधा चम्चा टिम्मुर पनि राख्ने टिम्मुर छैन भने चाइनिज कोमा पाइने सेचुवान पेपर किन्ने र काम चलाउने | खोर्सानी आफ्नो स्वाद अनुसार राख्ने |
सुन्तला र कागतिलाई एउटा गहिरो भाडोमा राख्ने ; २ कप दही राख्ने ,अनि त्यो तिलको छोप हाल्ने र राम्ररि चलाउने |
मेथी नझानि के को स्वाद होला र ?
चिया चम्चाको ३ चम्चा तेलमा आधा चम्चा मेथी कालो हुन्जेल तताने | झानेको खुर्सानी पनि टोक्न मन लाग्छ भने सिंगो खोर्सानी पनि फुर्याउने | तर विचार गर्नुस है घरमा बुढा बुढी र स्वासप्रस्वास को रोगि छन् भने खोर्सानिको खारले ज्यान लिन बेर लगाउदैन तेसैले ब्रिदा र बालक हरुको उपस्थितिमा खोर्सानिलाई नाखार्नु होला |
बेसार सानो चम्चिको आधा हाली : फेरी राम्ररी चलाउने | अचार झैँ खान मन लागेको भए थप कागतीको रस थपे पनि हुन्छ | हैन साधेको सुन्तला खान मन लागेको भए २-४ चिया चम्ची चिनी थप्ने |

निबुवा को अचारको तल तल मेटाउन एसो गर्ने |

एसो ग्रोसरी स्टोर गएको बेला कागती देखियो भने पोटिलो र चिल्लो भएको छान्ने |
घरमा हुदा सिलौटोमा घोट्थ्यौ यहा केमा घोट्ने ? भेटे ढुङ्गामै घोट्ने नत्र त्यो फलामे फ़ाइलर किनेर ल्याउने नै तेऐमा घोटने नभए केहि नगर्ने |
घरमा हुँदा हर्लिस्क को सिसि मात्र हुन्थ्यो सिसिको कुरा गर्दा हर्लिक्स सब्द जोड़ीई हल्छा | सिसीमा एक तह नुन हाल्ने अनि कागती अनि तेस्लाई नुनले छोप्ने |२/४ महिना पछि खान् हुने हुन्छ तेसैले स्वाद फेर्ने ?
If you want to add sweetness, you can replace salt by adding some sugar. 

Last edited: 15-Apr-15 04:08 PM
Last edited: 15-Apr-15 04:09 PM
Anup's Kitchen
· Snapshot 242
Like · Liked by · 0
@tuktuk... kaagati ko achar ko recipe video chaadai nai banaera upload garidinchu hai ta!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 1
· Posts 4 · Viewed 364
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 82
· Posts 15 · Viewed 2161 · Likes 3
· Posts 1 · Viewed 188
· Posts 6 · Viewed 792
· Posts 1 · Viewed 176
· Posts 1 · Viewed 353
· Posts 4 · Viewed 933



Your Banner Here
Travel Partners
Travel House Nepal