साथी हरु आज एउटा खेल खेलौ है त
साथी हरु आज एउटा खेल खेलौ है त !!
यो खेल मा हामी हरु कुरा गर्दिए जान्छु तर अंग्रेगी सब्द बोल्न पाईन !!!
जसले ले अंग्रेजी लेक्छ त्यो खेल मा बहिरे हुन्छ !!!
जस्तै----------- ""बुक"" भन्न मिल्दैन ""किताब"" भन्नु पर्छ!!!
ल खेल सुरु भयो है त १, २,३ सुरु,
के छ मित्रजन हरु हजुर को हालखबर आराम हुनुहुन्छ ?
अनि भोलि सनिबार हजुरहरु को के योजना छ , कसरि बिताउने छ विचार ?
पदुवा साथी, गज्जब को कुरो गर्नुभो. सार्है चित्त बुझ्दो. खेलका आयोजक साथी ले मेरो अंक काट्नु होला भनेर स्पष्ट पर्देको नि. हाहा
अंग्रेज को भक्कु पाउरोटी अनि गोरा हरु को बडेमान को गोलो रोटि वाह वाह
खेल को यो तेस्रो चरण पनि सकेको छ !!
अब म खेल लै चौथो चरण मा लैगदै छु , अंक हरु एस प्रकार छन् :
TIHAR:150 (+10 बोनुस )
MNM:200
BONDJAMESBOND:300
SADHEKOGOLBEDA300
XOOM:300
PANI_MA_PADE_JASTO:300
NAJ:50
PUNTER:250
ATOMIC:100
SAJHA SEXY:100
JAHBLES:100
KEYSER SOZE:100
Sajhasexy, jables ra keyser bro lai khel ma welcome cha
(NOTE:KHEL KO CHARAN SAKIYEPACHI ENGLISH BOLNA PAYENCHA JUST FOR SCORING AND PERSON'S NAME BECAUSE IT IS NOT POSSIBLE TO WRITE EVERYTHING IN NEPALI;TARA KHEL START BHAYEPACHI NO ENGLISH )
ल त अब खेल को पाचौ चरण पनि सुरु गरु है त ,
१,२,३, सुरु :
आज सोमबार बेहाल भयो त मेरो त हिजो १२ ओटा रक्सि खाएर काम मा आको ,
टाउको फुट्ला जस्तो भै राको छ ,
यो रक्सि भन्ने जन्तु खाने कुरा चै होइन !!!
आयोजक दाजु लाई पुन्टे भन्नु पर्यो जस्तो छ अंग्रेजी शब्द को सट्टा. अंक पनि नकाटिने अनि सम्बोधन गर्न पनि सजिलो हुने. त्येसो गरे कसो होला?
हिजो मलाई पनि सोमरस तोड्क्युना मन त थियो फेरी साझा को अर्को धागो मा भुडी घटाएर ६ डल्ला बनाउने प्रतिस्पर्धाले सोमरस को चाहना मेटिदियो.
aafun ta cha sisa somras padakyera nai sutiyo. jhusai jush ley bhudi dhakeko cha, cha (anka) geda nikalera ni k garnu? tyati dahri ta khaurina alchi lagcha, purai bhudi khauriney ta tyastai ho. dherai dherai haso.
धागो सुरु गर्ने मित्रको नामको अर्थ नेपालीमा "ग्राहक" रहेछ भन्ने भर्खरै थाहा पाएँ . ..... खै के का पो ग्राहक हुन् यिनी .....
हैन ६ डल्लो बनाउने चाहना राख्दा राख्दै पनि यो बडेमानको एक डल्लो परेको भुँडी पसारेर हाम्रा ग्राहक (धागे मित्र) किन यस्तो रुन्चे हो के ..... हरेक संस्करणनै पिच्छे नियम परिवर्तन गर्नु हुन्छ गाँठे .....
अनि सप्पैको सोमबारे नयाँ बर्षको पुर्व सन्ध्य कसरि मनाउने बिचार छ त .... के कार्यक्रम छ केटा हो लु भनम भनम ...
सप्ताहन्तमा बोकाको मासु किन्न ( बोका लाइ खसी बनाउने चलन नभए पछि खसी को मासु भन्न मिलेन हैन ? ) , नजिकको पसलमा गएको साप्रा र फिला बेचन छोडी ह्याकुलो मात्रै बेच्न थालेछ | मूल्य भने दोब्बर भन्दा पनि चर्को भए पछि नजिकैको बोकाको आन्द्रामा आखा पर्यो | लौ आज यसैले चित्त बुझाउनु पर्यो किनियो | नेपालमा हुदा एक घन्टामा सिङ्गै खसीको आन्द्रा भुडी सफा हुन्थ्यो जस्तो लागेको थियो : ठ्याङ्ग्राङ्गै २ घण्टा लगाएर सफा गरियो | बफ़ाएर पछि टुक्रा बनाएको भए एकै खालको हुन्त्यो होला तेसो नगरिएको हुनाले पाकी सक्दा साना टुक्रा जति सिम्टा चबाए जस्तै भयो | दोश्रो चरणमा ठिक तरिकाले पकाइएला अनि स्वाद मानेर चिउरा , साधेको भटमास र सुरा संग सुर मिलाउने विचार छ |
खै के योजना बनाउनु नया बर्षको. काग लाई बेल पाक्यो हर्ष न बिष्मात भन्या जस्तो. संगै बस्ने नेपाली खाते साथी हरु ले योजना बनाको छन् तर जान्न. मुजी हरु जहाँ पनि ज़बर्जस्ती जाम कि जाम भन्ने अनि गएन भनेर रिशौने. सानो सोचाई क मुजी हरु. अरु बेला मा ज्यान देको देख्दैनन अनि एकचोटी उनीहरु ले भनेको ठाउँ मा गएन भनेर बोल्ने छोद्छन.
नया वर्ष को सुभकामना साथी हरु लै ,
आफु लै त के नया वर्ष के पुरानो वर्ष दुख गर्यो बस्यो दिक्क लागि सक्यो !!!
I don't give a damn, I am out. I am so done with this game. LOL
आची को तस्बिर भाको महोदय तपाई ले हसाउनु भयो तर चिन्ता नगर्नुस तपाई को ५० अंक पक्का भयो, खेल मा भाग लिएर!!!
lau na hai janta haru , yauta aapatai parney sawal sunna ma aayo, yeso sahayog paun ta.
sawal chai "khali thau bhara " rahecha. prasna es prakar cha :
"tadha bata bhainsi aayo , laamo laamo singh,
________ jaati chirey paani , geda khelcha pingh"
tyo khali thau ma upayukta jawab k huncha, yeso kasailai thaha bhayo bhaney sahayog gardinu paryo.
आज शारीरिक कृयाकलाप धेरै गरियो, ... पेट को लागी ।जीउ स्थलित छ, सुतौ पो क्या र ।।।
paani ma paade jasto,
"tadha bata bhainsi aayo , laamo laamo singh,
__Puti______ jaati chirey paani , geda khelcha pingh"
Yesko jawab yehi ho jasto hamlai lagi ra xa.
तेसो होइन होला ( सेतो उडेको परेवा भएको साथि )
टाढा बाट भैंशी आयो लामो लामो सिङ्ग
लिङ्ग जति छिरे पनि गेडा खेल्छ पिंग
यहॉ त कस्तो मज्जाको खेल पो हुदै रैछ त गाठे ।
नेपाली मा पूर्णबिराम् (।) लेख्न सक्ने भएको मा मलाई थप २०० अंक प्रदान गरियोस भन्ने प्रस्ताब राख्न चाहन्छु ।
यो खेल को चौथौ चरण पनि येही सकिएको छ !!!
अंक तालिका एस प्रकार छ :
TIHAR:150 (+10 बोनुस )
MNM:200
BONDJAMESBOND:400
SADHEKOGOLBHEDA:400
XOOM:400
PANI_MA_PADE_JASTO:400
NAJ:50
PUNTER:350
ATOMIC:200
SAJHA SEXY:100
JAHBLES:100
KEYSER SOZE:100
TAHACHAAINA:100
MAGORKHE1:100
HYDROGEN SUPLHIDE:50
DHUKUREE:50(+10 BONUS FOR WRITING PURNABIRAM IN NEPALI)
नया खिलाडी धुकुरी , मगोर्खे१, ताहा छैन, hydrogen sulphide, keyser zone, sajha sexy ब्रो हरु लै यो खेल मा स्वागत छ !!!
pani_ma_paade jasto, sadheko golbheda, xoom, bondjamesbond bro haru lai dherai dherai badhie cha 400 liyera aaunu bhako ma ...
ल है त अब खेल पाचौ चरण मा जादै छ है त साथी हरु हो
१,२,३, सुरु
आज मंगलबार को दिन गणेशजीको पूजा गर्नु पर्ने थियो , तर गणेशजी को होइन सोमरस को पूजा गरेर सोमरस पिउदै साझामा खेल खेली राको छु !!!
साथीहरु भन्नुस कसरि बित्दै छ तपाई को दिन हरु, के के गर्नु भयो आज ,,
कार्यालय जानु भयो कि धोति को किराना मा पसल मा मट्टीतेल र गाडी मा हाल्ने तेल बेच्नु भयो ?
Aja ko din pani tetikai bityo,Yo sajha ma bhet vako sathi haru ta sabai boka jasto lagyo malai bhakri xai ko ko ho jankari pauna paye ramro hunthiyo.
यो खेलमा सप्पैको सहभागिता र चासो घटेको हुनाले यो खेल १० दिन पनि नपुगी तुहिएको जानकारी सप्पैलाइ गराउन चाहन्छन हाम्रा 'ग्राहक' मित्र .
थाहा छैन मित्र को कुरा लै मधे नजर राखी म खेल को उदघोसक आज यो खेल लै येही समाप्त गर्न चाहन्छु ,र यो खेल को अन्तिम अंक तालिका एस प्रकार छन् :-
बिजेता हुनु भएको छ हाम्रो XOOM mitra :-500 points
badhaie cha hamro XOOM MITRA LAI
second bhako chu ma punter :-450 points
ahi third hunu shako cha:
BONDJAMESBOND:400
SADHEKOGOLBHEDA:400
PANI_MA_PADE_JASTO:400
ani aaru anka sathi haru ko anka yesto cha:
NAJ:50
ATOMIC:200
SAJHA SEXY:100
JAHBLES:100
KEYSER SOZE:100
TAHACHAAINA:200(+50 for good suggestion)
MAGORKHE1:100
HYDROGEN SUPLHIDE:50
DHUKUREE:50(+10 BONUS FOR WRITING PURNABIRAM IN NEPALI)
हस त आज लै एती नै साथी हरु हो
जय नेपाल !!!!!!!
jawaf chai saadheykogolveda ko sahi thiyo.
Please log in to reply to this post
You can also log in using your Facebook