अब पर्दाफास गरौँ साथीहरू .....बिदेशमा नेपाली वा धोति को मा काम गर्दा पैसा नदिने व्यापारीहरू लाई अथवा व्यक्ति हरूलाई NRN वा अरू कुनै nepali social organization मार्फत वा येस्तै blog अथवा social media मा लेराएर नांगे झार गरौँ साथी हरू .
याद रहोस : आरोप र मुद्धा हरू सहि हुनु जरुरि छ l
SO LETS HELP THE REAL VICTIMS........
Gas station maa chorera chaine bhanda badi phurti laaudai hidne nepali haru ko ni parda fash garna suru garam. Chor haru ,choreko paisa le enjoy garchan. Phurti chai baau le chodera gayeko sampati jasto.
चोर हरू को त कुरै नगरौं ......तर सहि victims हरू को लागि भने हामीहरू ले सक्दो सहयोग गर्नु पर्दछ जस्तो मलाई लाग्दछ l व्यक्ति लाग्नू भन्दा संस्था लाग्दा अलि effective हुन्छ जस्तो लाग्छ l
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 73
· Viewed 17412
· Likes 16