कम्प्युटरको सफ्टवेर सम्बन्दि कुनै पनि समस्या जस्स्तै भाईरस, ईन्टरनेट browser चलाऊदा वहियत वेबसाईट खुल्ने, कम्प्युटर एकदम स्लो हुने जस्ता समस्या छ र अरु कुनै पनि किसिमको कम्प्युटर सफ्टवेर प्रब्लेम छ भने म बनाइदिन सक्छु | कम्प्युटरको पार्त पुर्जा सम्बन्धी चै हैन| मेरो फी चै $२० देखी सुरु।।।धन्यबाद ।।।।।
अनि ब्रो चै कुन सहरमा हो नि ? कि ओवर द फोन मात्रै हेल्प गर्ने हो ?
That is not bad.
Last edited: 06-Feb-15 02:37 PM
Ma chai NYC ma chu, can repair using teamviewer, skype, etc, or you can drop your Laptop to my place...
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...