तेरीमाटोक्नी ओझा नेप्रिकने, गएको हफ्ता कुटाइ खान्छस भनि लुकी लुकी हिडिस होइन? तलाई ज्याक्सन हाइट वोरिपरी नेपाली रेस्टुरेन्टतिर कतै भन्केको देखे भने पनि चुटाइ खान्छस!
बाउकै छोरो होश भने आइज, हिमालयन याक अगाडी सेप्तेम्बेर २५ घटस्थापना को दिन १ बजे दिउसो, तलाई पानि छम्केर, पुजा आजा गरेर पर्स्याउने जिम्मा मेरो भो ! ठेगाना थाहा नभए यहाँ छ :
72-20 Roosevelt Avenue,
Jackson Heights, NY 11372
होइन कुटाइ नखाने हो भने खुस्बुसंग माफी माग , सार्वजनिक माफी , खुस्बुको फेसबुक वालमा "सरि दिज्जु म भाइ टिका लाम्न आम्छु" लेखे नि पुग्छ ! अब नामर्द नै होश भने के लाग्छ र !
कैले सम्म लुकी लुकी हिड्लास भतुवा ? आफुले आफैलाई प्रचार बाजी गरेर खुब ठुलो मान्छे पल्टेको छस ? अनि कति वटा किताब बेचिस त तोरिलाउरे? कसैले तपाई भनोश कि नभनोश, आफै मपाइ ? तोर्पे, नमच्चिने पिङ्ग !
ह्याप्पी दशैँ भन्न हुन्थ्यो, दिमाग को कन्पारो तताइस !
Last edited: 22-Sep-14 12:00 PM