Five officials caught red handed taking bribe
http://www.canadanepalprograms.com/2014/07/five-officials-caught-red-handed-taking.html
Very good job, these people should be fired right away with maximum fine
अरु त ठिकै छ तर यो news भन्ने मान्छे चै दौडदै दौडदै आएर भन्न लागे जस्तो स्वा स्वा गरेको चै किन..
हाहा भौते! देशमा कति इमान्दार जनताहरु बेरोजगार भएर बसेका छन् येस्ता चोर फटाहा ब्रिक्कासुर राक्छ्यास किच्चक हरु चै एस्तो ठुलो पद मा छन् . नेपाल मा सरकारी कार्यालयमा काम गर्ने हरु को सम्पत्ति छानबिन गर्ने भने ८० % भन्दा ज्यादाले भ्रस्टाचार गरेर कमाएको सम्पत्ति होला
Just saying!!!
मलाई नि एउटा सरकारी कार्यालयमा सब भन्दा तल्लो पोजिसनको मान्छेले घुस खान खोज्या थियो| मैले त यो कार्यालय मा मेरो रिलेतिभ पनि काम गर्छ भनेपछि त तु सिग्नेचर गर्यो | नत्र तेस्ले मलाई २ दिन पछि आउनु भनेको थियो | I did not take advantage of my relative being there. My relative did not even know I came there. I went through the long process with all the required documents.
Last edited: 01-Aug-14 07:51 AM
देशमा कति इमान्दार जनताहरु बेरोजगार भएर बसेका छन् येस्ता चोर फटाहा ब्रिक्कासुर राक्छ्यास किच्चक हरु चै एस्तो ठुलो पद मा छन्
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12240
· Likes 1
· Posts 7
· Viewed 3658
· Likes 1
· Posts 21
· Viewed 9388
· Likes 1
· Posts 5
· Viewed 7522
· Likes 1