मुन्द्रे जी, राइजी , बिस्तिनी ज्यु, गौतमजी , सर्माजी , खैरेनी बिहे गरेकै बेला नेपाल गएर बिहे रचाउने बहादुरजी , श्रेस्त जी , होडाजि , अर्का हरियो पत्ता लाइ बिहे गरि हरियो पत्ताका लागि मात्रै बिहे गर्ने प्राध्यापक जी, कर्किजी , सर्किजी परियार्जी , पराजुली ,लामाजी परिवार आदि इत्यादि सबै को रमाइलो भेला रहेछ |
बिमल जी ले खिच्नु भएको होईन होला | भन्नु होला को हो त्यो बिमल ? वहा तेही बिमल जी हो जसले तिहारमा दियोको फोटो खिच्नु भएको धोति प्रधान मन्त्रीले समेत प्रयोग गरिएको र साझामा ठुलो छलफलको बिसय समेत बनेको थियो | वहा ले खिचु भाको होइन होला | सान प्रधान बाहेक अरुले फोटो हाल्दैन होला ? कुनै बेला खिचलो भएको थियो जस्तो लाग्छ | फोटोग्राफी राम्रो छ अनि रमालो भेला अतिनै राम्रो छ | कुनै गोर्खाली ले अमेरिकी जिबन बिताउन नसकेका नेपालि भने लेखेका थिए : लौ हेर यो फोटो अनि भन कसरि बिताउदैछन अमेरिकी जिबन ?
सबै पात्र हरु काल्पनिक हुन् , धागो लाइ लम्ब्याउने प्रयास मात्रै हो |
ओम शान्तीम ! शान्तिम !