कोदिंग बोकाहरु वान्टेड ! फ्री ओफ चार्ज!!! - Sajha Mobile
SAJHA MOBILE
कोदिंग बोकाहरु वान्टेड ! फ्री ओफ चार्ज!!!
Posts 15 · Viewed 13000 · Likes 7 · Go to Last Post
urban khasi
· Snapshot 0
Like · Likedby · 0

कोदिंग बोकाहरु वान्टेड ! फ्री ओफ चार्ज!!!
साथीहरु, आफु तेचिनिकल लईन कोपरियेना बिजनेस तिर को परियो ! एक दुइ वटा खतरनाक किलर आइडियाहरु छन् व्हिच क्यानबि इन्कोर्पोरतेड इन्तु इन्टरनेट वोर्ल्ड! सिरियस बोका ले येसो इन्तेरेस्ट दिम है ...........वि क्यान तल्क इन दितैल !
हप्पी सन्दे !!!....
बोस्टन तिर को लोकल अल्वेज़ बेत्टर बट एवेरी वन इस वेलकम...

28th amendment
· Snapshot 99
Like · Liked by · 0
आयो एउटा स्टिभ जब्स बन्न पात !
urban khasi
· Snapshot 124
Like · Liked by · 1
Steve Jobs hoina bro, yeso apple ko sano tino contractor banna sakiye nai pugcha!
helpjava11
· Snapshot 579
Like · Liked by · 1
Urban khasi.. sent u msg.
urban khasi
· Snapshot 587
Like · Liked by · 1
helpjava11,
got it...we will be talking soon hai

Nas bro,
ma tapai lie hi halka message pathauchu ni...yaha lekhna laaj lagcha kya:)
YoTaBhayanaNiSom
· Snapshot 594
Like · Liked by · 1
खशी ब्रो, एस क्यु एल को जरुरि भए मलाई सम्झिनुस ल| हामी पनि कमाउ न दुइ चार बिलियन डलर जति| हिहि|
Geology Tiger
· Snapshot 601
Like · Liked by · 2
खसी ब्रो तिमीले हाम्रो सोझासाझा बोका भाइहरुलाई लगेर आफू जस्तै खसी बनाउन खोजेको हो ?
तुत्
nepalilaure
· Snapshot 610
Like · Liked by · 1
के हो सोम ,
हाम्रो साझा हाकिम लाई किन हो violet ले तेती सारो कडा गाली दिएको ? कतै तेही अस्लिल text काण्ड त होइन ?
urban khasi
· Snapshot 660
Like · Liked by · 0
ओफ कोर्स टू ऑल ओफ योउ ब्रोज !!!
हामी सबै मिलेर औता सहकारी IT खोल्नु पर्ला जस्तो छ!!!!

Geo bro, खसी त सबै लाई मन पर्छ नि त :)

Som bro,
आइ त्ति जिन्दाबाद !!
सहकारी जिन्दाबाद!!!
magorkhe1
· Snapshot 896
Like · Liked by · 0
c ++ एउटा कक्षा १० बर्स अघि लीइएको हो , दिमाग खिया लागि सके जस्तो छ , लौ ठिटा हो बल गर . लौ म पनि सर्नु पर्यो वूस्तर तिर !
YoTaBhayanaNiSom
· Snapshot 916
Like · Liked by · 0
नेपालीलाहुरे ब्रो, यो हाकिम र भ्वाइलेट नानी को निक्कै "पुरानी रंजिश" हो नि| अहिले "सोझो" हाकिम ब्रो को यता साझामा माखा पनि आउन छोडे पछि वहाले म लगायत सम्पूर्ण भाते भतुवाहरुलाई चिसो छिडीबाट रिहा गर्देको धेरै भाको छैन नि ब्रो| त्यो भ्वाइलेट नानी चाही अलि बढी नै भिण्डिक्टिभ रैछ क्या रे, आउने बित्तिकै बिष बमन गर्दीहाली हाकिम को नाम मा| मोरी फेरी बयान भैसकी होलि भन्ने हाम्रो ठम्याई छ|

नासपाती महाराज, ब्रो एस क्यु एल त नगरी सुखै छैन काममा अहिले| खासै आइ टी क्षत्रको चाही होइन क्या म| तर टेक डिपार्टमेन्टका ठगहरुले एउटा सानो काम गर्न पनि ६ महिना र मिलियन डलर माग्न थाले पछि चाही म गर्दिन्छु त्यसको १०% मा भनेर भन्न बाध्य भएर अलि फसेको छु फेरी क्वेरी लेख्ने तिर|

हाम्रो आइ टी बुढीको माइती|
प्राण भन्दा प्यारो छ|
nepalilaure
· Snapshot 1039
Like · Liked by · 0
ओहो नास ब्रो,
"दिद्जुको चै बु बु निचोरेर ......" तेसो नभन है फेरि तिम्रो दिज्यु ले कुनामा बसेर चिहौनु भाको होला , पछाडी बाट तिम्रो टाउकामा खौ हान्नु होला :)

अनि violet कान्छीले हिजो साझा हाकिम लाई तथानाम गाली गरेको थ्रेअद couple ओफ seconds को लागि देखेको थिए हिजो राती, हाम्रो सोमको पनि कमेन्ट थियो | मलाई त त्यो 'harrassing married वोमन विथ अस्लिस text ' तेही कान्छीको को वा तिनको बुडाको काम होला जस्तो लागेको थियो , तर होइन होला | लोल

तर हाकिमले पनि फोन नम्बर नै चै नराखेको भए हुन्थ्यो , फोनको owner लाइ थाहा नभैकन कसैले misuse गरेको हुन सक्छ नि | हाम्रो नास ब्रो ले आफु अमेरिका वासी भएको status को misuse गरेर बिचारी african काली काली हिस्स्सी परेकी लाइ कट्टु खोल्न लगाए जस्तै पनि त हुन सक्छ नि . लोल
YoTaBhayanaNiSom
· Snapshot 1044
Like · Liked by · 0
ओहो, यो काली काली लाइ कट्टु खोल्न लगाएको प्रसङ्ग बाट त म बिल्कुल अनभिज्ञ रैछु| ल नासपाती ब्रो, कथा राख्दिहालन त|
YoTaBhayanaNiSom
· Snapshot 1135
Like · Liked by · 0
हाहा| ब्रोले त्यो कट्टु फुकालेको भिडियोहरु बनाएन?
karma98
· Snapshot 1442
Like · Liked by · 0
ur posting don't sound professional at all.

Posting ko title ta yesto cha...Idea jhan kasto hola...hawa ...

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 61
· Posts 2 · Viewed 53
· Posts 9 · Viewed 417
· Posts 1 · Viewed 86
· Posts 12 · Viewed 805 · Likes 1
· Posts 1 · Viewed 62
· Posts 1 · Viewed 59
· Posts 9 · Viewed 1048
· Posts 6 · Viewed 1097 · Likes 3
· Posts 1 · Viewed 99



Your Banner Here
Travel Partners
Travel House Nepal