नेपाली केटाहरु संग लास्ट डर लाग्छ - Sajha Mobile
SAJHA MOBILE
नेपाली केटाहरु संग लास्ट डर लाग्छ
Posts 14 · Viewed 8757 · Likes 1 · Go to Last Post
Fuel Tank
· Snapshot 0
Like · Likedby · 0
नमस्ते, म २४ बर्षे युबक हुँ| म बसेको स्टेटमा खासै नेपालीहरु छैनन् | अनि त्याँबाट नेपाली कार्यक्रम हुनी कुरो पनि भएन | यसो कहिले कहिले दशैं, तिहार, न्यु ईअर हरु जस्तो बेलामा छिमेकी स्टेटमा नेपालीहरुले गरेको कार्यक्रममा जाने गरेको छु | नयाँ ठाउँमा, नयाँ कार्यक्रममा नयाँ नयाँ पुतलीहरु देख्न पाउँदा मन नै "गार्डेन गार्डेन " भैदिन्छ भन्या | अब येसो अगाडी गएर कुराकानी गरौँ भने कुन बेला तेस्को ब्वाई फ्रेन्ड आएर मेरो ढाड भाँच्ने हो भन्ने डर लागी रहन्छ | फेरी केटा हरुले "लौ तनि साथी मात्रै बने ठिकै छ " भन्ने सोच्दै सोच्दैनन् | केटि संग कोइ केटा कुरा गर्यो कि "लौ न अब यो केटा घोडा नै चढ्न खोज्दै छ " भन्ने मात्र सोच्छन |
यस्तो गार्हो अवस्थामा, चौबिस वर्ष सम्म दुख र लाज का साथ भन्नु पर्दा अझै पनि भर्जिन नै छु | अरु केटा हरु संग नडराई केटिलाई पट्याउने तरिका के होला ? कसै संग केहि आईडिया छ कि ?
स्मरण रहोस : न म ह्याण्डसम छु, न त राम्रो संग पढेको छु, राम्रो जागीर चै छ (ग्यास मा घण्टा हान्छु ) तर खासै पैसा पनि कमाउँदिन, पेपर पनि छैन , भिजा पनि सकियो | सतीले सराप्या जस्तो लाग्छ कहिले कहिले तर त्यो सबै कुरा को मतलब छैन | केटि चाहिं कसरी पट्याउने होला ?
YoTaBhayanaNiSom
· Snapshot 70
Like · Liked by · 1
मित्र फ्युल ट्याङ्क, तिम्रो करुण गाथा सुन्दा त तिमीले फिलिपिन्समा पनि केटि पाउने छाँट देखिन्न| तिम्रो समस्या सुल्झाउनु भन्दा त इजराइल र प्यालेस्टाइनको समस्या सुल्झाउनु सजिलो होला जस्तो लाग्छ सोम|
bittertruth
· Snapshot 418
Like · Liked by · 0
सतिले चाही किन सराप्य होला टंकी ब्रो लै ? बुझ्दै नबुझी कि हावा तालमा जे पायो तेही उखान हो ?

अब, यो पनि छैन , त्यो पनि छैन , छैन-छैन मात्र भन्यो भने कहाँ बाट पत्त्तिन्छ त ब्रो ? घराँ खाने कुरा छैन भने मुसो त छिर्दैन ? यहाँ त केटि को सवाल छ | भए नभए सब छ छ भन्नु नि , कसै कसैले साझामा मेरो मामाको चिनेको मान्छे, मेरो फुपुको फलानो भनेर भन्छन नि? हा हा हा ... हो तेस्तै क्या , सब बोल्ने हो, छ छ मात्र भन्ने हो | अब छैन भनेर सहानुभूति खोज्य होला , अहिलेका नाखार्मौलीहरुले त घास हाल्य हाल्य हो |

अब अस्सली माल नभेटे सम्मलाई , उही आफ्नै दाहिनी हात, आँखा चिम्म | हाइ त?
bittertruth
· Snapshot 428
Like · Liked by · 0
अनि एउटा कुरो , पोस्ट को टाइटल पढ्दा केटीले पोस्ट गर्य जस्तो 'नेपाली केटाहरु संग लास्ट डर लाग्छ'...रे
भित्र कुरो पढ्दा फेरि केटाले लेख्या जस्तो " केटि चाहिं कसरी पट्याउने होला ? "...रे

दुइ थरि नै खोज्य हो ?

कि के हो ?
Fuel Tank
· Snapshot 456
Like · Liked by · 0
"अब अस्सली माल नभेटे सम्मलाई , उही आफ्नै दाहिनी हात, आँखा चिम्म | हाइ त? "
 
बिटर ट्रुथ ब्रो,  त्यो त भन्नै पर्दैन नि, नत्र त येत्रो चौबिस बर्ष कसरी काटें होला ? जोतिशीले हातको रेखा हेर्दा पनि सबै हातको रेखा मेटिएको हुनाले  "खै भाई तिम्रो लिङ्ग हेरम" भन्ने बेला भैसक्यो |

अनि यो त भएन नि सोम ब्रो, तेही आफुले सुल्झाउन नसकेर त समस्या सुनाएको नि | लौ न सबै जना मिलेर सुल्झाउन पर्यो | यो समरमा ओशन सिटी जाँदै छु, केहि सुझाब छ भने दिनुस न, टन्नै नयाँ नयाँ केटी हरु हुन्छन रे तेहाँ
nepalilaure
· Snapshot 561
Like · Liked by · 0
ओहो टंके ब्रो ,

३८ बर्सको उमेर सम्म पनि पार्टनर छैन ?

कसरि ३८ भन्नु होला , आफैले भनेको होइन २४ वर्ष आफ्नै दाहिने हात संग लप-मेकिङ्ग गरेको भनेर ? तेसैले येसो हिसाप गर्दा नि १४ वर्ष मा सुरु भाको भए पनि ३८ त पुगिएछ त मित्र |
Fuel Tank
· Snapshot 646
Like · Liked by · 0
ब्रो, कुरा बुझ्नु न यार २४ वर्ष को भैयो भनेको | अब अगाडी यत्रो सगरमाथा जत्रो समस्या छ, कहाँ २४ मा १४ जोडेर बसिराख्या यार ?
ल अक्कल लगाएर यो समरमा मलाई सुताउन पर्यो |
evilinside
· Snapshot 741
Like · Liked by · 0
Yeha raichn ni putali haru bro :) try gardeu na ta :)

http://www.shubabibaha.com/partner_find/find_partners
meraj
· Snapshot 894
Like · Liked by · 0
Fuel Tank bro- Timro samasya samadhan garna bokeshor manhadev lai youta kalo boka chadaunu parchha. Yo saam samasya ko samadhan bokeshor mahadev ko kripa ley matri hola jasto chha.

But just out of curosity bhanu parda, yo nepali nahuhey state chai kun raicha kunni? Hunata afu nepali nai nepali vako state ma base pani khasai PU..TA..LI ko jhalak paidaina. Jhanai side chick banauna khojya vanyo bane ta , nepali putali haru duisaya meter tadai bata bhagchan , ke garnu ba yestai chha .
YoTaBhayanaNiSom
· Snapshot 991
Like · Liked by · 0
धत् मोरा भतुवा| के के न सिग्नल दियो केटीहरुले भनेको त, केहि न केहि| तेत्तिकै हावा मै ढुकुर फ़ुलाएको रैछ जाठोले| त्यो मैया हरुलाई हाम्रो बाँदर ब्रो पनि यहि संसारमा बाच्नु हुन्छ भनेर अत्तो पत्तो भाको जस्तो लागेन सोम मलाई त| थुक्क|
Fuel Tank
· Snapshot 1011
Like · Liked by · 0
ह्या कता को पोजिटीभ भाईब हुनु नि | ५५ सेकेन्ड को टाईमलाईन मा झल्झली नास ब्रो को मन को लड्डु देखें मैले त |
Dindukhi
· Snapshot 1055
Like · Liked by · 0
Fuel tank bro, Don't try to have Nepali girls. Better try some Americans, they are easy going. Flirt with your customer, you will have one.
Fuel Tank
· Snapshot 1114
Like · Liked by · 0
त्यहि त समस्या छ नि ब्रो | झन् टाईटल नै त्यहि राखेको | केटाहरु संग डर लाग्छ भनेर | केटीहरु संग बोल्न गयो भने मुला केटाहरु के का नै हिरो बनेर कता पिट्न आउलान कि भन्ने डर लाग्छ के | अब भोली ठिक १२ बजे जो कस्तुमार आए पनि सियोर बोल्छु |
meraj
· Snapshot 1161
Like · Liked by · 0
Nas bro ko 55 sec ma ta bhat ko plate positive vibe diya jasto chha :) Tank bro lay chai nepali ko pachi lagna chodera chikano tira lage hunchha bro..
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 48
· Posts 1 · Viewed 53
· Posts 15 · Viewed 2010 · Likes 3
· Posts 1 · Viewed 113
· Posts 6 · Viewed 674
· Posts 1 · Viewed 94
· Posts 1 · Viewed 269
· Posts 4 · Viewed 759
· Posts 2 · Viewed 409
· Posts 1 · Viewed 151



Your Banner Here
Travel Partners
Travel House Nepal