SAJHA MOBILE
Nas!!! this one's for you
Posts 17 · Viewed 6161 · Likes 15 · Go to Last Post
mercynova
· Snapshot 0
Like · Likedby · 3
Well Nasie, looks like your PK added singing to her career :) hope you'll like it *wink* 

Last edited: 14-Apr-14 08:28 AM
Nas
· Snapshot 126
Like · Liked by · 0
Oh My Sweet Luv Mercy !
This came to me as such a wonderful surprise. I never knew she could sing so beautifully ! I am totally mersmerized by her beautiful voice and her absolutely gorgeous face in this video. She is really a tripple threat to all other actresses out there. She could, not only Dance and Act, but Sing as well. She is really the most talented and beautiful person in the history of Nepalese Entertainment Industry. Such a beauty and talent comes once in our life time. That's why she has owned the title of "Maha Nayika" of Nepal. So we Nepalese must cherish her beauty and talent. Otherwise, we will end up with low quality actresses like Namrata Shrestha, Rekha Thapa and rest of the ugly bunch.

Thank you my beloved Mercy for posting this video for me and for everyone to enjoy and to be mesmerized by her glory, grace and charm of epic Himalayan proportion.

I am also reminded of my Sweet sister Paulina Didi. She used to call me Nassy as well. Mercy hun, do you know about my Paulina Didi ? She is as wonderful as you. Oh...how I have fallen in luv with you girls !!

Thanks Luv.

Truely Yours,
Nassie


mercynova
· Snapshot 224
Like · Liked by · 1
i dont know Paulina didi :) n im sure PK's song made ur day :P lol now everytime i see PK it reminds me of u, and vice versa lol
Nas
· Snapshot 232
Like · Liked by · 1
"now everytime i see PK it reminds me of u"

Huney ! For Your Convenience.

( In case, if you have not seen my full frontal portrait. )




YoTaBhayanaNiSom
· Snapshot 537
Like · Liked by · 1
प्राणप्यारि वास्तबमा भयङ्कर प्रतिभावान छिन भन्ने तथ्य अब स्थापित भैसकेको छ| यस्तो छम्मकछल्लु नानी आफ्नो हात बाट उम्केको देखेर घोचक बाबु आफ्नै गड्यौलाको चारा बनाएर माछा मार्न हिद्या छ भन्ने बिस्वस्त सुत्रले जनाएको छ| ह्याप्पी फिशिंग घोचक ब्रो|
mancini
· Snapshot 549
Like · Liked by · 1
Wow not bad...but could have been better if she did not try to bring foreign accent...
Nas
· Snapshot 590
Like · Liked by · 0
हरे शिव ! मेरो परम मित्र भतुवा सोमले कति सारो खेदो खनेको हौ ! हाम्रो ब्रोलाइ किन "घोचक" "घोचक" भनेको भने ! जे भएनी बिचरा ब्रोको मलाइ माया लाग्छ ! अनि सोमे तिम्ले कसरि चाल पाको त्यो कुरो ? उहा हाम्रो ब्रोले हाम्री महानयिकाजीलाइ अझै पर्खि बसेको छ र ?

डिभोर्स कसले इनिसियेट गरेको हो ? महा नायिकाको पक्ष बाट हो ? उहा हाम्रो ब्रोले त पक्कै छोड्ने निर्णय लिनु भाको होइन होला तेस्ती राम्री नायिकालाई ! येही मोरीको कर्तुत होला डिभोर्स गर्ने कुरो हगि ! त्यो "जीवनसाथि" प्रोग्राममा त कस्तो माया जताउन्दै थिईन त !

तर जे भएनी मोरीले येसरी मेरो मन चोरी लागेछ भने .....खोइ कुरै नगरम !

अनि यो तल को बम्फु लंठक चै को परेछ हँ ? के खानु तेस्तो टाँसिन गाको ?


YoTaBhayanaNiSom
· Snapshot 645
Like · Liked by · 1
बम्फु लंथक ब्रो लाइ पनि ढुकुरले दुख दिया जस्तो छ सोम| ढुकुर आतंक मुर्दाबाद|
nepalilaure
· Snapshot 714
Like · Liked by · 2
यहाँ साझामा मान्छेहरु आफैलाई परेको समस्या "मेरो साथी लाई" , " मेरो साथी को भाई लाइ" आदि भनेर लेख्चन भन्ने सबैले बुजेकै हो ;)

पहिले पहिले 'शिघ्र पतन मुर्दाबाद ' भन्ने नारा खुब लाग्थ्यो , अब चै " ढुकुर आतंक मुर्दाबाद "??. केहो सोम ब्रो, तेता माथि तिर आजकल cialis बिना prescription , त्यो पनि एकदम सस्तो दाममा पाउछ कि क्या हो ? ;)
Nas
· Snapshot 718
Like · Liked by · 0
तेही त् भने सोमे, धुक्कुर तनक्याउन्दै बस्या जस्तो छ, यो भतुवा पनि !

यस्तो गर्न पाउला कि भनेर सोचिराको होला नि


Last edited: 14-Apr-14 09:28 PM
YoTaBhayanaNiSom
· Snapshot 950
Like · Liked by · 1
लाहुरे ब्रो, कुरो सोह्रै आना ठिक हो| व्होलहार्टेडली अग्री|
मेरा एक मित्र = मेरा एक मित्र को भाइ = मेरा एक मित्र का मित्र = मेरा एक मित्र का जेठान = मेरा एक पुराना मित्र = म आफै
mancini
· Snapshot 1115
Like · Liked by · 1
Now this song is stuck on my mind.
Fuel Tank
· Snapshot 1147
Like · Liked by · 1
नास ब्रो को कस्तो गहिरो प्रेम रैछ | साझामा आउन धेरै नै ढिलो गरिएछ | पहिल्यै था'भको भे हुन्थ्यो नि , के गर्नु था भएन | यो गीत हेरेर कति ढुकुर हल्लाईयो हल्लाईयो | सरी है ब्रो |



Nas
· Snapshot 1234
Like · Liked by · 0
ओह हो ! यो त् क्लासिक गित रहेछ ! मैले त् हेरेकै थिएँन !

फ़िउल ट्यांक ब्रो.... देर आउनु भो तर दुरुस्त आउनु भो !
Nas
· Snapshot 4554
Like · Liked by · 0
आज मेरी प्यारी मर्सिको सार्है याद आयो ! मैले मन पराको मान्छेहरुले मलाइ जहिले नि इग्नोर गर्न हुन्छ ! मेरी प्यारी कार्कीज्यु, रबिना बादी ज्यु अनि मेरी मर्सिले नि ! यो जीवनमा मैले कसैको चोखो माया न पाउने भो ! 😭


Last edited: 31-Jul-20 02:52 PM
salamkrishne
· Snapshot 4592
Like · Liked by · 1
ओहो नास ब्रो, मैले पनी कमेण्ट हानेको रहेचु यो थ्रेड़ा त :)
ख़ाली तरूनी को मात्र कुरा गर्छ , बरु सोम ब्रो ले पनी साझामा पुनर्जन्म लिएको छ की अझै बनबास तीर नै हो ? ब्रो लाई थाह छ ?
Nas
· Snapshot 4677
Like · Liked by · 0
सलामे ब्रो, सोमे ब्रो र म ब्यान भाको केहि बर्ष बाद, साझामा एउटा धागो देखेको थिए मेरी प्यारी मर्सीले साझा च्याटमा आउनु भनेर आवाहन गर्न भाको !

http://sajha.com/mobile/info.cfm?threadid=116097

अनि एसो आफ्नो नाज निक एन्टर गरेर लग इन भाको त् साझा बाट स्वतः अन्ब्यान भैसकेको रहेछु ! तेस पछि साझा च्याटमा मर्सि मेरी प्यारीसंग चिन्ने मौका पाको थिए ! साझामा म अन्ब्यान भैसके पछि हाकिम साबलाइ भनि वरी सोमे ब्रोलाइ नि अन्ब्यान गर्न रिक्वेस्ट गरि उन्हालाई अन्ब्यान गराइएको थिए तर सोमे खासै एक्टिभ हुन् भएँन ! सोमे र म भएर कुनै जमानामा हाकिम साबलाइ नि खुब ट्रोल गरियो ! 😂

साझामा मलाइ माया गर्न हुने मध्य मेरी प्यारी मर्सि नि एक हुन् ! म पनि उन्हालाई मन मनै औधी नै माया गर्थे र गरि राकै छु ! अनि अस्ति नेपाल जाँदा मेरी कजन बहिनि जो लयर हुनुहुन्छ, उन्हालाइ नानि, मेरी एउटी नेपालि साथि छे, याँहा एउटा नाम चलेको म्यागजिन पब्लिकेसनमा नि काम गर्छिन ! प्लिज नानि जसरि हुन्छ उसको बारे पत्ता लगाई देउ न भनि भनेको थिए ! उनले कसरि हो उन्हाको फेसबुक पत्ता लगाएर कुरा नि गरिछे ! तर मेरी कजनले मेरो नाम नाज ब्रोको साटो अर्कै इउज गरेको हुँदा मर्सिले चिन्दिन भन्न भए छ ! अनि जब मैले उन्हालाई मेसेज पठाए उन्हा बाट कहिले रिप्लाई आएँन ! शायेद साझामा मेरो खाते गिरि देख्न भएर उंहाले मलाइ माया गर्न छाड्न भाको थियो होला ! सार्है मन दुक्छ मेरो के गर्ने ! 😭

[ सलामे ब्रो, हजुर साँची नै को हो भन्नुस त् प्लिज ! 🙏]


Last edited: 31-Jul-20 04:49 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 7 · Viewed 713 · Likes 6
· Posts 23 · Viewed 24361 · Likes 2
· Posts 27 · Viewed 3769 · Likes 22
· Posts 1394 · Viewed 176989 · Likes 560
· Posts 274 · Viewed 52663 · Likes 107
· Posts 20 · Viewed 6542 · Likes 20
· Posts 4 · Viewed 542
· Posts 6 · Viewed 582 · Likes 1
· Posts 4 · Viewed 197 · Likes 2
· Posts 7 · Viewed 695 · Likes 2



Travel Partners
Himalayan Treasures & Travels
Travel Solution USA
Travel House Nepal
Aero Nepal
Air Zone
Zen Travels
CheapAirFaresToNepal
Nepas Travel Tours