भर्खर साझामा आको, पहिलो चोटी पोस्ट गर्दै छु | म त रनभुल्ल परें | के के हो के के गज्यांग गुजुंग छ पुरै | मैले यो साझा बुझ्न नसक्या हो कि सबैलाई यस्तै यस्तै हुन्थ्यो सुरु सुरु मा ?
ट्यांकी ब्रो, वेलकम टु साझा यानी कि इन्टरनेटको पानकि दोकान| प्लिज डु नट माइण्ड आवर नकचरो ब्रो है|
हाहाहा,
तेस्तो video हेरेर ट्यांकी मा फियुल हालनी रे? मेरो त ट्यांकी को फियुल फाल्न पर्नी भो | थान्क यु नास ब्रो , थान्क यु योतभएननिसोम् ब्रो |
मैले पनि नजानेको दुइटा कुरा १. पासवोर्ड कसरी बदल्ने अनि २. भीडियो कसरी अपलोड गर्ने?
अब त export भैए जसो छनी रातो जर्कन जता ततै छयास छ्यास्ती देखिन थाल्यो |
मैले नजानेको त्यो फोटो कसरी बदल्ने ?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12674
· Likes 1
· Posts 7
· Viewed 4115
· Likes 1
· Posts 21
· Viewed 10268
· Likes 1
· Posts 5
· Viewed 7875
· Likes 1