निकम्मा छ अमेरिकी एनआरएन - Sajha Mobile
SAJHA MOBILE
निकम्मा छ अमेरिकी एनआरएन
Posts 1 · Viewed 3214 · Go to Last Post
neta no 101
· Snapshot 0
Like · Likedby · 0
एनआरएन अमेरिकाको जन्म भएको कति भयो ? यो संस्था बारे कतिलाइ थाहा छ त ? कहिले टिका लगाएर एनआरएन को स्थापना भएको खबर आउछ, कहिले के, कहिले के ? गर्न खोजेको के हो ? हामीसित यहाँ राजनिती नगर्नुस| राजनीती गर्नुछ भने जानुस नेपाल मै। हामीसित यो गेम नखेल्नोस्। तर यो पनि सम्झनुस् कि अब नेपालमा पनि तेत्ति सजिलो छैन। नेपाली युवा धेरै जागरुक छन्। तपाई जस्ताको एकछिनमा पत्ता साफ गरिदिन्छन्।
भालु भुत्ते महाशयहरु, कुर्चीको लागि महाशय नबन्नुस| गर्न सक्नु हुन्छ, टाइम छ भने गर्नुस्, नत्र हेर्नुस, अब यो एनआरएन तपाईँहरुको लागि होइन है ..चेतना भए……अबको एनआरएन सर्वसाधारणको लागि हुनु पर्छ।
जति यूरोपियन मुलुक जापान क्यानाडा ऑस्ट्रेलिया कोरिया र अरब मुलुकमा बस्ने नेपाली (एनआरएन)मा नेपाल र नेपाली प्रति माया छ तेती अमेरिका बस्ने नेपाली (एनआरएन)मा छैन।



Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 84 · Viewed 21711 · Likes 20
· Posts 1 · Viewed 81
· Posts 1 · Viewed 70
· Posts 16 · Viewed 1165
· Posts 2 · Viewed 236 · Likes 1
· Posts 12 · Viewed 1617
· Posts 2 · Viewed 260
· Posts 3 · Viewed 269
· Posts 1 · Viewed 104
· Posts 1 · Viewed 86



Your Banner Here
Travel Partners
Travel House Nepal